Polymedic Health Care

Polymedic Health Care Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Polymedic Health Care, Medical and health, Harisiddhi/28, Lalitpur.

दशैंले सबैको मनमा आशा, प्रेम र शान्ति भरिदियोस्। तपाईं र तपाईंको परिवारलाई मंगलमय शुभकामना। 🪁
22/09/2025

दशैंले सबैको मनमा आशा, प्रेम र शान्ति भरिदियोस्। तपाईं र तपाईंको परिवारलाई मंगलमय शुभकामना। 🪁

World Patient Safety Day 2025 💙🩺Safe care today builds healthy tomorrows. At Polymedic Health Care, we ensure every chil...
17/09/2025

World Patient Safety Day 2025 💙🩺
Safe care today builds healthy tomorrows. At Polymedic Health Care, we ensure every child receives care that is safe, compassionate, and reliable. 👩‍⚕️👶

15/09/2025

Polymedic Health Care सम्पूर्ण परिवारको स्वास्थ्य समाधान, एउटै छानामुनि!

महिलाको स्वास्थ्य जाँचदेखि गर्भसम्बन्धी परामर्शसम्म
बच्चाको खोप, परामर्शदेखि उपचारसम्म
मधुमेह, थाइराइड र हर्मोन सम्बन्धी सम्पूर्ण जाँच
बिहान ७ बजे देखि बेलुकी ८ बजेसम्म अल्ट्रासाउन्ड सेवा

👉 अब अस्पतालको लामो लाइन होइन, छिटो, सजिलो र भरोसायोग्य सेवाको लागि Polymedic Health Care मा सम्पर्क गर्नुहोस्।

📍 हरिसिद्धि, हात्तीबन Banquet अगाडि, ललितपुर-28
📞 9745917999 | 9803955242

Falls don’t just break bones, they break confidence. Let’s work together to prevent them with physiotherapy.            ...
08/09/2025

Falls don’t just break bones, they break confidence. Let’s work together to prevent them with physiotherapy.

Follow us on TikTok for more updates
04/09/2025

Follow us on TikTok for more updates

.health 235 Followers, 1 Following, 4860 Likes - Watch awesome short videos created by Polymedic Health Care

हरितालिका तीज २०८२ को हार्दिक शुभकामना! 🌸यस पावन पर्वले सम्पूर्ण महिलाहरूको जीवनमा प्रेम, सद्भाव र उन्नति ल्याओस् भन्ने ...
26/08/2025

हरितालिका तीज २०८२ को हार्दिक शुभकामना! 🌸

यस पावन पर्वले सम्पूर्ण महिलाहरूको जीवनमा प्रेम, सद्भाव र उन्नति ल्याओस् भन्ने हाम्रो मंगलकामना। ✨
तीजको उल्लासले परिवारमा खुशी, एकता र स्वास्थ्य को ज्योति फैलाओस्। 🙏🌺

Polymedic Health Care
📍 Harisiddhi, Lalitpur-28
📞 9745917999 | 9803955242

बुबाको त्याग, माया र मार्गदर्शन हाम्रो जीवनको अमूल्य सम्पत्ति हो।यस कुशे औँसीको अवसरमा, सबै महान् पिताहरूप्रति हाम्रो गह...
23/08/2025

बुबाको त्याग, माया र मार्गदर्शन हाम्रो जीवनको अमूल्य सम्पत्ति हो।
यस कुशे औँसीको अवसरमा, सबै महान् पिताहरूप्रति हाम्रो गहिरो सम्मान। 🙏❤️

#कुशेऔँसी

22/08/2025

महान चाड हरितालिका तीजको अवसरमा 🌸

Polymedic Health Care, Harisiddhi ल्याउँदैछ विशेष स्वास्थ्य सेवा 🎉

✅ निःशुल्क स्त्री तथा प्रसुती रोग जाँच (Gynae OPD)
✅ निःशुल्क बाल रोग जाँच (Paediatric OPD)

📅 मिति: भाद्र १४, शनिबार
⏰ समय: बिहान ८ बजे–१२ बजे
📍 स्थान: Hattiban Banquet अगाडि, Harisiddhi, Lalitpur-28

साथै Whole Body Checkup मा 20% छुट
छुट अवधि: भाद्र ८ देखि १२ सम्म मात्र लागू

☎️ सम्पर्क: 9745917999 / 9803955242

आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्नुहोस्, आजै सम्पर्क गर्नुहोस् वा प्रत्यक्ष आएर लाभ उठाउनुहोस्!

मधुमेहका संकेतहरूलाई नदेखेको जस्तो नगर्नुस् ⚠️यदि तपाईंलाई बारम्बार पिसाब लाग्ने, धेरै प्यास लाग्ने, तौल घट्ने, छाला सुक...
21/08/2025

मधुमेहका संकेतहरूलाई नदेखेको जस्तो नगर्नुस् ⚠️

यदि तपाईंलाई बारम्बार पिसाब लाग्ने, धेरै प्यास लाग्ने, तौल घट्ने, छाला सुक्खा हुने, वा घाउ ढिलो निको हुने समस्या छ भने यी सबै मधुमेहका संकेत हुन सक्छन्।

समयमै जाँच गरौं, ढिला नगरी स्वास्थ्यको ख्याल राखौं।
आजै सम्पर्क गर्नुहोस् Polymedic Health Care मा।

📍 Polymedic Healthcare, Harisiddhi, Lalitpur
📞 9745917999, 9803955242

18/08/2025

अब स्वास्थ्यको लागि दौडधुप होइन, विश्वासिलो सेवा रोज्नुस् 🩺

तपाईंको परिवारका सबै सदस्यका स्वास्थ्य समस्याका लागि एउटै स्थानमा सम्पूर्ण उपचार — Polymedic Health Care मा:
🔹 स्त्रीरोग
🔹 बालरोग
🔹 थाइराइड, सुगर, हर्मोन सम्बन्धी रोग
🔹 बिहान ७ देखि बेलुकी ८ सम्म Ultrasound सेवा

📍 Polymedic Healthcare, Harisiddhi, Lalitpur
📞 9745917999, 9803955242

Your newborn’s health is precious so don’t ignore the signs! 🍼 If your baby shows symptoms like refusal to feed, persist...
14/08/2025

Your newborn’s health is precious so don’t ignore the signs! 🍼
If your baby shows symptoms like refusal to feed, persistent jaundice, high fever, difficulty breathing, or unusual sleepiness, it’s time to consult a pediatric specialist immediately.

👨‍⚕️ Dr. Deepak Mishra – Experienced Neonatologist & Pediatrician
📍 Polymedic Healthcare, Harisiddhi, Lalitpur
📞 9745917999, 9803955242

शुभ जनै पूर्णिमा, रक्षा बन्धन र क्वाँटी पूर्णिमा! ✨यस पर्वले तपाईंको जीवनमा स्वास्थ्य, प्रेम र समृद्धिको नयाँ ऊर्जा ल्या...
09/08/2025

शुभ जनै पूर्णिमा, रक्षा बन्धन र क्वाँटी पूर्णिमा! ✨
यस पर्वले तपाईंको जीवनमा स्वास्थ्य, प्रेम र समृद्धिको नयाँ ऊर्जा ल्याओस् भन्ने शुभकामना। 🙏❤️

📍 Harisiddhi, Lalitpur - 28
📞 9745917999 | 9803955242

Address

Harisiddhi/28
Lalitpur
977

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 08:00 - 11:00
Sunday 07:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Polymedic Health Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Polymedic Health Care:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram