21/10/2025
तिहार एवं नेपाल संवत् को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, कर्मचारी, शुभचिन्तक तथा देश विदेशमा रहनुहुने नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धी, सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।