Health Yaad Aayo

Health Yaad Aayo We make quality medical treatments easy, accessible and reliable.

Health Yaad Aayo is Nepal’s first Medical Value Travel company, connecting patients to trusted, affordable care in Nepal, India, Malaysia, Singapore, Dubai, Turkey, Germany & South Korea.

Celebrating Global Health Day in Kathmandu! Let's prioritize physical activity, healthy nutrition, quality sleep, mental...
07/04/2026

Celebrating Global Health Day in Kathmandu! Let's prioritize physical activity, healthy nutrition, quality sleep, mental wellness, and hydration every day for a vibrant life.

What’s your anxiety whispering today? 🧠💭Deadlines? Health? Future?Don’t just overthink… take action with Health Yaad Aay...
04/04/2026

What’s your anxiety whispering today? 🧠💭
Deadlines? Health? Future?
Don’t just overthink… take action with Health Yaad Aayo 📱💙

Breathe slow 🌿 | Move your body 🚶 | Talk it out 🗣️ | Sleep well 😴 | Cut caffeine ☕❌ | Book HYA doctor consultations from mobile App👩‍⚕️📲

Visit Nepal Art Council - BFA art exhibition, babar mahal. Last date April 04, 2026

31/03/2026

धेरै नखाए पनि अफिसमा पेट किन बढ्छ?

दिनभर बस्ने बानी, तनाव र अनियमित जीवनशैलीले पेटको बोसो बढाउन सक्छ 🪑

साना बानी परिवर्तन गरेर स्वस्थ रहनुहोस् ❤️

📲 Health Yaad Aayo एपबाट घरमै बसेर जाँच बुक गर्न सकिन्छ।

आजै Health Yaad Aayo बाट डाक्टर परामर्स लिनुहोस ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस
9801324481 / 01-5904677

31/03/2026

Good Morning!!! Chiya khanu bhayo ta ?

दिनमा धेरै चिया पिउने बानी छ? ☕

यसले निद्रा बिगार्ने, एसिडिटी बढाउने र शरीरलाई असर गर्ने सक्छ।

Full Video https://www.facebook.com/share/v/1AhAR9hb7Z/?mibextid=wwXIfr

आजैबाट चियाको मात्रा कम गर्नुहोस् ❤️

📲 Health Yaad Aayo एपबाट घरमै बसेर जाँच बुक गर्न सकिन्छ।

साना बानी परिवर्तन गरेर स्वास्थ्य जोगाउनुहोस् ।

आजै Health Yaad Aayo बाट डाक्टर परामर्स लिनुहोस ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस
9801324481 / 01-5904677

29/03/2026

दिनमा धेरै चिया पिउने बानी छ? ☕

यसले निद्रा बिगार्ने, एसिडिटी बढाउने र शरीरलाई असर गर्ने सक्छ।

आजैबाट चियाको मात्रा कम गर्नुहोस् ❤️

📲 Health Yaad Aayo एपबाट घरमै बसेर जाँच बुक गर्न सकिन्छ।

साना बानी परिवर्तन गरेर स्वास्थ्य जोगाउनुहोस् ।

आजै Health Yaad Aayo बाट डाक्टर परामर्स लिनुहोस ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस
9801324481 / 01-5904677

नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना, श्री बालेन्द्र शाहज्य...
27/03/2026

नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना, श्री बालेन्द्र शाहज्यू! 🇳🇵✨

साथै, नव नियुक्त सम्पूर्ण मन्त्रीज्यूहरूलाई पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको संयुक्त नेतृत्वमा देशले सुशासन, दिगो विकास र समृद्धिको नयाँ उचाइ हासिल गरोस् भन्ने कामना गर्दछौं।

जनताको भरोसा, तपाईंहरूको जिम्मेवारी — अब समय छ परिणाम देखाउने।🇳🇵

🇳🇵

26/03/2026

बैंकिङ र IT क्षेत्रमा काम गर्नेहरू:
के तपाईंको कामले मुटुमा असर गरिरहेको छ?

लामो समय बस्ने, तनावपूर्ण काम र अनियमित जीवनशैलीले मुटु स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ

आजैबाट साना परिवर्तन सुरु गर्नुहोस् ❤️

📲 Health Yaad Aayo एपबाट घरमै बसेर स्वास्थ्य जाँच बुक गर्न सकिन्छ।

साना बानी परिवर्तन गरेर स्वास्थ्य जोगाउनुहोस् ।

आजै Health Yaad Aayo बाट डाक्टर परामर्स लिनुहोस ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस
9801324481 / 01-5904677

25/03/2026

मुटु स्वस्थ राख्न चाहनुहुन्छ? ❤️

दैनिक साना बानीहरू जस्तै स्वस्थ खानपान, व्यायाम, तनाव नियन्त्रण र नियमित जाँच ले मुटु रोगको जोखिम घटाउँछ।

आजैबाट राम्रो बानी सुरु गर्नुहोस् 🙌

📲 Health Yaad Aayo एपबाट घरमै बसेर जाँच बुक गर्न सकिन्छ।

आजै Health Yaad Aayo बाट डाक्टर परामर्स लिनुहोस ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस
9801324481 / 01-5904677

25/03/2026

बारम्बार टाउको दुख्ने, चक्कर लाग्ने वा थकान महसुस हुन्छ? 🤔

यी उच्च रक्तचाप (High BP) का सुरुवाती संकेत हुन सक्छन्।

समयमै जाँच गरेर स्वास्थ्य सुरक्षित राख्नुहोस्

📲 Health Yaad Aayo एपबाट घरमै बसेर टेस्ट बुक गर्न सकिन्छ

आजै Health Yaad Aayo बाट डाक्टर परामर्स लिनुहोस

थप जानकारीको लागि सम्पर्क गर्नुहोस
9801324481 / 01-5904677

24/03/2026

लामो समय बस्दा ढाड दुख्छ?

गलत posture ले स्पाइनमा दबाब, मांसपेशी दुखाइ र थकान बढाउँछ।

सही तरिकाले बस्ने बानी अपनाउनुहोस्

आजै Health Yaad Aayo बाट डाक्टर परामर्स लिनुहोस ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस
9801324481 / 01-5904677

24/03/2026

बिहान उठ्ने बित्तिकै फोन चलाउने, खाली पेट चिया पिउने वा नास्ता नगर्ने बानी छ? 🤔

यी बानीहरूले पाचन, ऊर्जा र सम्पूर्ण स्वास्थ्यमा असर पुर्‍याउन सक्छ।

सही बिहानको बानी अपनाउनुहोस्

📲 Health Yaad Aayo एपबाट घरमै बसेर जाँच बुक गर्न सकिन्छ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस
9801324481 / 01-5904677

Address

Kupondole
Lalitpur
44700

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00

Telephone

+9779801324481

Alerts

Be the first to know and let us send you an email when Health Yaad Aayo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Health Yaad Aayo:

Share