
02/06/2025
👉GNP Golden Green Tea🌿☕
👉उपयोगिता:
गोल्डेन टिप्स टीमा पाइने Flavonoids, EGCG, Catechins ले क्यान्सर, मोटोपन, अल्जाइमर जस्ता रोगहरू लाग्नबाट बचाउँछ। यसमा रहेका पोषण एन्टिअक्सिडेन्टले शरीरलाई निर्विशिकरण गर्दै रोग प्रतिरोधात्मक क्षमता विकास गर्न मदत गर्दछ। यसले मानसिक एवम् शारीरिक स्फूर्ति र ताजापनको
अनुभूति दिलाउँनुको साथै दिमागी कार्यक्षमता सुदुढ गर्दै बढाउँदै आनन्द महसुस गरी नौरास्यता,
थकान, तनाव हटाउन र शारीरिक तौल नियन्त्रण गर्न मदत गर्छ।
☎️+977-01-5919365
📩green.np072sales@gmail.com
🌎www.gnpnepal.com
⛳️Gwarko Chowk, Lalitpur