Dreams Foundation

Dreams Foundation A Service, Research, Production and Business provider in Disaster Risk
Reduction and Management.

25/05/2025
11/03/2025
ललितपुर महानगरपालिका, विपद् व्यवस्थापन शाखाको आयोजना तथा यस संस्थाको प्राविधिक सहयोगमा मिति २०८० साल फागुन १५,१६ र १७ गत...
12/03/2024

ललितपुर महानगरपालिका, विपद् व्यवस्थापन शाखाको आयोजना तथा यस संस्थाको प्राविधिक सहयोगमा मिति २०८० साल फागुन १५,१६ र १७ गते चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित भ्यु टावर रिसोर्टमा सञ्चालित ३ दिने समुदाय स्तरीय पूर्व-तयारी तथा प्रतिकार्य तालिमका केही झलकहरु ।

यस डिजास्टर रिक्स रिडक्सन एण्ड म्यानेजमेन्ट सर्भिसेज फाउण्डेशन प्रा. लि. का सञ्चालक समिति सदस्य श्री डा. गणेश कुमार जिमी...
24/01/2024

यस डिजास्टर रिक्स रिडक्सन एण्ड म्यानेजमेन्ट सर्भिसेज फाउण्डेशन प्रा. लि. का सञ्चालक समिति सदस्य श्री डा. गणेश कुमार जिमीकी ममतामयी माता श्री मन माया जिमी को मिति २०८० साल माघ ५ गतेका दिन असामयिक निधन भएको खबरले हामी सबैलाई अत्यन्त दुःखित तुल्याएको छ ।
शोकको यस दुःखद घडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं ।

ठूले राई
अध्यक्ष
एवं
डिजास्टर रिक्स रिडक्सन एण्ड म्यानेजमेन्ट सर्भिसेज फाउण्डेशन परिवार

अनुदान सहायता रकम जनतासम्म पुग्न नीतिगत, संस्थागत र प्रक्रियागत झमेला छन्। स्थानीय र प्रदेश सरकारले दिने रकम जिल्ला प्रश...
06/11/2023

अनुदान सहायता रकम जनतासम्म पुग्न नीतिगत, संस्थागत र प्रक्रियागत झमेला छन्। स्थानीय र प्रदेश सरकारले दिने रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गर्ने र प्रमुख जिल्ला अधिकारीले पुनर्निर्माणको रकम वितरण गर्ने विधि छ (विपद्‌ प्रभावित निजी आवास पुनर्निर्माण तथा पुन:स्थापना अनुदान वितरण कार्यविधि, २०७८)।

-दीनानाथ भण्डारी

विपद्‌ व्यवस्थापन प्रभावकारी बनाउन विपद्‌को प्रकृति र प्रभावस्तर अनुसार तहगत, निकायगत जिम्मेवारी वहन गर्ने परि...

Address

Manakamana Marg, Sanepa, Lalitpur Metropolitan City Ward No. 3
Lalitpur
44700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Dreams Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram