04/09/2025
✨ इन्द्र जात्राको पावन अवसरमा ✨
निःशुल्क स्त्री रोग परीक्षण 🩺
महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै MedExpress Nepal ले निःशुल्क स्त्री रोग परीक्षणको व्यवस्था गरेको छ।
👩⚕️ विशेषज्ञ डा. रेनी प्रधान (स्त्री तथा प्रसूति रोग एवं प्रजनन विशेषज्ञ) द्वारा जाँच र परामर्श उपलब्ध हुनेछ।
📌 हाम्रो सेवाहरू:
✅ महिला स्वास्थ्य सम्बन्धी परामर्श
✅ पाठेघरको जाँच
✅ महिलामा देखिने विभिन्न स्वास्थ्य समस्या जाँच
✅ प्याप स्मेयर परीक्षण (५०% छुट)
✅ प्रजनन क्षमता सम्बन्धी सल्लाह
✅ गर्भावस्था सम्बन्धी परामर्श
📍 स्थान: भुइँखेल, स्वयम्भू
🗓 मिति: भाद्र २१ गते, शनिबार
⏰ समय: बिहान ८:३० देखि ११:०० बजे
☎️ सम्पर्क: 9851275553 | 9801989275
👉 सबै महिला दिदीबहिनीलाई यो अवसरमा सहभागी हुन हार्दिक आमन्त्रण।