
17/12/2024
पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपनाका लागि वडा स्तरीय खाेप समन्वय समितिकाे बैठक सम्पन्न । भाेलिदेखि महिला सामुदायिक स्वास्थ स्वयंसेविकाहरू हजुरहरूकाे घर घरमा ५ बर्ष मुनिका बालबालिकाकाे तथ्यांक संकलन गर्न आउँदैहुनुहुन्छ आवश्यक सहजिकरण गरिदिनुहुन सम्पूर्ण वडाबासीहरूमा हार्दिक अनुरोध गर्दछाैं।
झरूवारासी स्वास्थ्य चाैकी परिवार 🙏