Dr. Kapendra Shekhar Amatya

Dr. Kapendra Shekhar Amatya With 20+ years of experience in Surgical Oncology field. Currently working at Nepal Cancer Hospital

Strong teams start with stress-free minds.A healthy workplace creates stronger people, better teamwork, and long-term su...
28/04/2026

Strong teams start with stress-free minds.

A healthy workplace creates stronger people, better teamwork, and long-term success. This World Day for Safety & Health at Work, let’s build spaces where mental wellness is valued as much as productivity.

26/04/2026

Breast Cancer को संकेत गाँठो मात्र होइन, यी परिवर्तनहरू पनि हुन सक्छन्

Breast examination गर्दा स्तन मात्र होइन, यी 3 ठाउँ जाँच गर्नुपर्छ:
✔️ Breast area
✔️ Armpit (काखी)
✔️ Collarbone माथिको भाग

यदि गाँठो, ni**le बाट रगत/पस आउने, ni**le भित्र जाने, छालामा परिवर्तन वा सुन्तलाको बोक्राजस्तो texture देखिएमा सचेत हुनुहोस्।

👉 पूरा भिडियो हेर्नुहोस् र पूर्ण जानकारी लिनुहोस्: https://www.youtube.com/watch?v=cHphKtkKBoQ

Breast मा कुनै परिवर्तन देखिएमा आजै जाँच गराउनुहोस्।
📞 +977-9823380862

समानता र समावेशिताको जय होस्! 🙏सबैलाई समान अवसर दिने लोकतान्त्रिक मूल्यको सम्मान गरौं। शुभकामना!
24/04/2026

समानता र समावेशिताको जय होस्! 🙏

सबैलाई समान अवसर दिने लोकतान्त्रिक मूल्यको सम्मान गरौं। शुभकामना!

21/04/2026

के छिटो मेनोपजले स्तन क्यान्सरको जोखिम घटाउँछ?

मेनोपज र स्तन क्यान्सरको सम्बन्ध
सरल छैन।

ढिलो मेनोपज हुँदा
हर्मोनको लामो असरले जोखिम बढ्न सक्छ,
तर छिटो मेनोपज मात्र समाधान होइन।

यसले अन्य समस्या जस्तै
हड्डी कमजोर हुने र मुटुसम्बन्धी जोखिम पनि बढाउन सक्छ।

त्यसैले जीवनशैली, नियमित जाँच
र सही जानकारी अत्यन्त आवश्यक छ 💙

👉 पूरा भिडियो हेरेर सुझाव जान्नुहोस्।
📞 +977-9823380862

Concerned about breast cancer risk? Find the best breast surgeon in Kathmandu.Read more: https://drkapendra.com.np/breas...
21/04/2026

Concerned about breast cancer risk? Find the best breast surgeon in Kathmandu.

Read more: https://drkapendra.com.np/breast-surgeon-in-kathmandu-breast-cancer-risk/

Breast cancer risk can be influenced by factors like family history, lifestyle, and genetics. Early detection and expert care are crucial for effective treatment and better outcomes.

We provide personalized screenings, expert diagnosis, and advanced treatment options for all stages of breast health.

Learn how age affects breast cancer risk, screening, and warning signs from a breast surgeon in Kathmandu. Evidence-based guidance for women of every age.

19/04/2026

स्तन क्यान्सर लक्षण देखिनुअघि नै पत्ता लाग्न सक्छ।

स्तन क्यान्सरको सुरुवात
आफूले महसुस गर्नुअघि नै पत्ता लाग्न सक्छ।

Mammogram र Ultrasound जस्ता जाँचहरूले
समयमै जोखिम चिनाउन मद्दत गर्छन् 🎗️

👉 पूरा भिडियो हेर्नुहोस् र पूर्ण जानकारी लिनुहोस्: https://www.youtube.com/watch?v=cHphKtkKBoQ
👉 लक्षण कुर्नु हुँदैन, समयमै जाँच गराउनुहोस्।
📞 +977-9823380862

17/04/2026

स्वस्थ आमा, खुसी परिवार!

आमा स्वस्थ भए परिवार सधैँ खुसी रहन्छ।
यस विशेष दिनमा सम्पूर्ण आमाहरूको सुस्वास्थ्यको कामना।
आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

16/04/2026

उमेरसँगै स्तन क्यान्सरको जोखिम बढ्छ ?

धेरैलाई लाग्छ बुढेसकालमा क्यान्सर हुँदैन,
तर यो एक भ्रम हो।

उमेर बढ्दै जाँदा
स्तन क्यान्सरको जोखिम पनि बढ्दै जान्छ।

सचेत रहनुहोस् र
समयमै जाँच गराउनुहोस् 🎗️

👉 पूरा भिडियो हेरेर थप जानकारी लिनुहोस्।
📞 +977-9823380862

वरिष्ठ क्यान्सर शल्य चिकित्सकस्व. डा. प्रकाशराज न्यौपानेप्रति१३औँ दिनको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। ...
15/04/2026

वरिष्ठ क्यान्सर शल्य चिकित्सक
स्व. डा. प्रकाशराज न्यौपानेप्रति
१३औँ दिनको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।

उहाँको योगदान, मार्गदर्शन र प्रेरणा
सधैं हामीसँग रहनेछ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै
शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।

ॐ शान्ति 🕊️

नयाँ जोश, नयाँ उमङ्ग!नयाँ वर्षले नयाँ उत्साह र ऊर्जा ल्याओस्।प्रत्येक दिन नयाँ अवसरले भरिएको बनोस्।सबैमा नयाँ वर्ष २०८३ ...
14/04/2026

नयाँ जोश, नयाँ उमङ्ग!

नयाँ वर्षले नयाँ उत्साह र ऊर्जा ल्याओस्।
प्रत्येक दिन नयाँ अवसरले भरिएको बनोस्।
सबैमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।

12/04/2026

तपाईंले सोचेभन्दा चाँडै देखिन सक्छ स्तन क्यान्सर|

नेपालमा स्तन क्यान्सर चाँडै देखिन्छ।
धेरै केस ४०–५० वर्षबीच,
र करिब २०% केस ३०–४० वर्षमै देखिन्छ।

ढिलो नगर्नुहोस्, छिटो पहिचान नै जीवन बचाउने उपाय हो|

थप जानकारीका लागि पूर्ण भिडियो हेर्नुहोस्: https://www.youtube.com/watch?v=cHphKtkKBoQ

आजै स्तन जाँच गराउनुहोस् र विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 +977-9823380862

Address

Harisiddhi
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Dr. Kapendra Shekhar Amatya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Kapendra Shekhar Amatya:

Share

Category