Dr. Sudip Thapa

Dr. Sudip Thapa Welcome to Dr. Sudip Thapa's page! MD, PhD in Medical Oncology. Stay updated with expert cancer care insights and compassionate patient support.

Your health is our priority!

ओरोफ्यारेन्जियल क्यान्सरः जोखिम बढाउने ५ कारणहरू !
15/05/2025

ओरोफ्यारेन्जियल क्यान्सरः जोखिम बढाउने ५ कारणहरू !

ओरोफ्यारेन्जि यल क्यान्सर के हो ?
12/05/2025

ओरोफ्यारेन्जि यल क्यान्सर के हो ?

रोगबाट जोगाउने खाने बानीहरू (Protective Food Habits)सन्देश : स्वस्थ खानाले बचाउँछ – मुख र घाँटी क्यान्सरबाट!कहिल्यै नसोच...
09/05/2025

रोगबाट जोगाउने खाने बानीहरू (Protective Food Habits)
सन्देश : स्वस्थ खानाले बचाउँछ – मुख र घाँटी क्यान्सरबाट!
कहिल्यै नसोचेका रोगहरू
खानाले टार्न सकिन्छ भन्ने विश्वास गर्नुहुन्छ?

💚 World Ovarian Cancer Day
08/05/2025

💚 World Ovarian Cancer Day

जोखिम बढाउने खाने बानीहरू (Risky Food Habits)सन्देश : हामीले खानेकुरा पनि क्यान्सरको कारण हुन सक्छ!पेट भर्नकै लागि जे पन...
05/05/2025

जोखिम बढाउने खाने बानीहरू (Risky Food Habits)
सन्देश : हामीले खानेकुरा पनि क्यान्सरको कारण हुन सक्छ!
पेट भर्नकै लागि जे पनि खाइरहनु भएको छ?
ध्यान दिनुहोस् –

👉 "मुखमा गाँठो? अनुहार सुन्निनु?थुक ग्रन्थिमा समस्या भएको महसुस?समयमै थाहा पाउने हो भने उपचार सजिलो हुन्छ।थुक ग्रन्थिको ...
02/05/2025

👉 "मुखमा गाँठो? अनुहार सुन्निनु?
थुक ग्रन्थिमा समस्या भएको महसुस?
समयमै थाहा पाउने हो भने उपचार सजिलो हुन्छ।
थुक ग्रन्थिको क्यान्सरबारे सचेत बनौं।

नाक र साइनस क्यान्सर (Nasal & Sinus Cancer)👉 "नाक बन्द हुने, गन्ध थाहा नपाउने, टाउको दुखाइ?यी सामान्य एलर्जी होइन, नाक र...
29/04/2025

नाक र साइनस क्यान्सर (Nasal & Sinus Cancer)
👉 "नाक बन्द हुने, गन्ध थाहा नपाउने, टाउको दुखाइ?
यी सामान्य एलर्जी होइन, नाक र साइनसको क्यान्सरको संकेत हुन सक्छ।
लापरवाही नगर्नुहोस् – स्वास्थ्य जाँच अनिवार्य बनाऔं।

मातातीर्थ औंसीको शुभकामनास्वास्थ्य र ममताको प्रतीक आमाको दीर्घायु र उत्तम स्वास्थ्यको कामना ।
27/04/2025

मातातीर्थ औंसीको शुभकामना
स्वास्थ्य र ममताको प्रतीक आमाको दीर्घायु र उत्तम स्वास्थ्यको कामना ।

🎤 स्वरयन्त्र (Voice Box) को क्यान्सर (Laryngeal Cancer)👉 "आवाज लगातार फेरिएको छ?आवाज गयाब जस्तो लाग्छ?चुरोट र मदिराले तप...
24/04/2025

🎤 स्वरयन्त्र (Voice Box) को क्यान्सर (Laryngeal Cancer)
👉 "आवाज लगातार फेरिएको छ?
आवाज गयाब जस्तो लाग्छ?
चुरोट र मदिराले तपाईंको आवाज सधैंका लागि चुप गराउन सक्छ।
समयमै परीक्षण गरौं, स्वर जोगाऔं।"

📞 Dr. Sudip Thapa – 984-0255494

🗣 घाँटीको क्यान्सर (Pharyngeal Cancer)👉 "धेरै समयदेखि घाँटी दुखिरहेको छ?निल्न गाह्रो भैरहेको छ?यो सामान्य इन्फेक्सन होइन...
22/04/2025

🗣 घाँटीको क्यान्सर (Pharyngeal Cancer)
👉 "धेरै समयदेखि घाँटी दुखिरहेको छ?
निल्न गाह्रो भैरहेको छ?
यो सामान्य इन्फेक्सन होइन, घाँटी क्यान्सरको संकेत पनि हुन सक्छ।
सावधानी अपनाऔं – जीवन बचाऔं।"

📞 Dr. Sudip Thapa – 984-0255494

🦷 मुख, जिब्रो र गिजाको क्यान्सर (Oral Cavity Cancer)👉 "धेरै दिनसम्म निको नहुने घाउ?मौखिक स्वास्थ्यप्रति लापरवाही?तम्बाखु...
20/04/2025

🦷 मुख, जिब्रो र गिजाको क्यान्सर (Oral Cavity Cancer)

👉 "धेरै दिनसम्म निको नहुने घाउ?
मौखिक स्वास्थ्यप्रति लापरवाही?
तम्बाखु, चुरोट, सुपारी तपाईंको मुस्कान चोर्न सक्ने खतरा हुन्।
आजै मुखको जाँच गरौं, मुख क्यान्सरलाई समयमै चिन्नुहोस्!"

📞 Dr. Sudip Thapa – 984-0255494

मुखको अल्सर ३ हप्तासम्म निको भएको छैन?सावधान! यो मौखिक क्यान्सरको संकेत हुन सक्छ।शंका लागेमा तुरुन्त विशेषज्ञसँग सम्पर्क...
18/04/2025

मुखको अल्सर ३ हप्तासम्म निको भएको छैन?
सावधान! यो मौखिक क्यान्सरको संकेत हुन सक्छ।
शंका लागेमा तुरुन्त विशेषज्ञसँग सम्पर्क गर्नुहोस्।

📞 Dr. Sudip Thapa – 984-0255494

Address

B & B Hospital
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Dr. Sudip Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category