 
                                                                                                    22/09/2025
                                            सन्तान प्राप्तिको यात्रामा पहिलो पाइला अब नजिकै — निःशुल्क स्वास्थ्य शिविरमा सहभागी होऊँ।
📍 स्थान: वडा नं. २० स्वास्थ्य चौकी, पिम्बहाल, ललितपुर
📅 मिति: २०८२, असोज ११, शनिवार
📞 सम्पर्क: ९८०१३२४२८१, ९८०१३२३१३१
यस निःशुल्क स्वास्थ्य शिविरमा उपलब्ध सेवाहरू:
✅ विशेषज्ञ डाक्टरको परामर्श
✅ निःशुल्क TVS (Transvaginal Sonography)
✅ निःशुल्क शुक्राणु विश्लेषण
                                                         
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                         
   
   
   
   
     
   
   
  