Badimalika Pharmacy & Polyclinic Pvt.Ltd.

Badimalika Pharmacy & Polyclinic Pvt.Ltd. Health, medical � pharmacy,clinic

स्तन क्यान्सर सम्बन्धी जानकारीस्तनमा भएका कोषहरूको अनियन्त्रित र असामान्य रूपमा वृद्धि हुनुलाई स्तन क्यान्सर भनिन्छ । स्...
30/12/2025

स्तन क्यान्सर सम्बन्धी जानकारी

स्तनमा भएका कोषहरूको अनियन्त्रित र असामान्य रूपमा वृद्धि हुनुलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर स्तनको कुनै पनि भागमा सुरु हुन सक्छ । प्रायः स्तन क्यान्सर दूध उत्पादन हुने ग्रन्थि (लोव्यूल्स) वा (डकट) अथवा दूध वाहन नलीबाट सुरु हुने गर्दछ । स्तन क्यान्सर रक्त नलीहरू तथा लिम्फ नलीहरू हुँदै शरीरको अन्य भागहरूमा फैलिन सक्दछ ।

स्तन क्यानसरका लक्षणहरु
- स्तन वा काखी मुनि नदुख्ने गिर्खा वा गाँठो देखिनु
- स्तनको छालामा निको नहुने घाउ आउनु
- स्तनको आकारमा परिवर्तन आउनु
- स्तनको छाला सुन्तलाको बोक्रा जस्तो हुनु
- स्तनको मुन्टा भित्र तर्फ जानु
- स्तनको मुन्टाबाट रगत वा पीप बग्नु
- स्तन दुख्नु वा सुन्निनु

यी मध्ये कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीकोमा जाँच र परामर्शको लागि सम्पर्क गर्नुपर्छ ।

स्तन क्यानसरको जोखिमबाट बच्ने उपायहरु
- धुम्रपान तथा मद्यपान नगर्ने
- स्तनको नियमित जाँच वा परिक्षण गर्ने
- स्तनपान गराउने
- नियमित व्यायाम गर्ने
- तौललाई सन्तुलनमा राख्ने
- पोषणयुक्त खानेकुरा खाने

अब मुटु सम्बन्धी सम्पूर्ण सेवा बडिमालिकामा
09/12/2025

अब मुटु सम्बन्धी सम्पूर्ण सेवा बडिमालिकामा

सेवा बिस्तार भएकेा छ।
04/12/2025

सेवा बिस्तार भएकेा छ।

Thank you B&B Hospital
26/11/2025

Thank you B&B Hospital

नेपालीहरुको महान चाड दशैंको पहिलो दिन आज घटस्थापनाको शुभ उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं!श्रीनवद...
22/09/2025

नेपालीहरुको महान चाड दशैंको पहिलो दिन आज घटस्थापनाको शुभ उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं!
श्रीनवदुर्गा माताले हामी सबै कल्याण गरून्!!!

धन्यबाद् छ नेपाल सरकार लाई आउँदो श्रावण १ गते देखि लागु हुने गरी अब स्वास्थ्य बिमकहरु ले सिधै सम्बन्धित अस्पतालहरु मा गए...
30/06/2025

धन्यबाद् छ नेपाल सरकार लाई आउँदो श्रावण १ गते देखि लागु हुने गरी अब स्वास्थ्य बिमकहरु ले सिधै सम्बन्धित अस्पतालहरु मा गएर उपचार गर्नु पाइने ब्यबस्था भएको छ हट्यो रिफर लिई रहन पर्ने झन्झट हरु जन् हितकाे कामकाे लागि नेपाल सरकार लाई धन्यवाद 🇳🇵

08/03/2025

नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान : फागुन २०८१

आफ्नो मिर्गौलाको सुरक्षा गर्नः
- स्वस्थ खाना खाऔँ
- सक्रिय जीवनशैली अपनाऔँ
- स्वस्थ शारीरिक तौल कायम गरौँ
- चिकित्सकको सल्लाह पालन गरौँ
- धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौँ

आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप (ब्लडप्रेसर) मापन, मिर्गौला सम्बन्धी रोगको जाँच र BMI मापन गरौँ ।

समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौं ।

19/01/2025
🌼बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना !  🌸🙏
03/10/2024

🌼बडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना ! 🌸🙏

Amma
21/09/2024

Amma

245 likes, 11 comments. “ Song”

HPV/DNA vacation
21/09/2024

HPV/DNA vacation

Check out Rajesh Singh’s post.

https://www.onlinekhabar.com/2023/03/1284845?
04/06/2024

https://www.onlinekhabar.com/2023/03/1284845?

कुकुरले टोक्नासाथ रेबिजको सुई लगाउनुपर्छ ? धेरैमा द्विविधा हुन्छ । यदि कुकुर रेबिज संक्रमित छैन भने किन सुई लगाउ.....

Address

Mahalaxmi-7
Lalitpur
44700

Alerts

Be the first to know and let us send you an email when Badimalika Pharmacy & Polyclinic Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share