EcohomeStay Nepal

EcohomeStay Nepal We envision creating jobs and contributing towards Nepal Rural Tourism ,Agro,Sustainable Tourism Client success is our motto.

"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"
अर्थात,
जन्मदिने आमा तथा जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हन्छ |
महान ऋषि वाल्मिकीको यस मार्मिक, सान्दर्भिक, मर्मस्पर्शी ,
राष्ट्रिय श्लोकलाई आत्मसात गर्दै
EcoHomestay Nepal को तर्फबाट स्वागतम ! We envision creating jobs and contributing towards Nepal Rural Tourism ,Agro Tourism ,Sustainable Tourism ,Poverty, Unemployment, Conservation and Climate change, carbon foo tprint,Food Safety & Food Scarsity,Environment,Public Health and so on. Our vision is to contribute towards organic food, food security, cleaner,greener, digital and more sustainable organic Nepal . We believe in turning challenges into business opportunities and we also believe that problem solving can be a business opportunity. Our mission statement is Cleaner, Greener, Digital and more sustainable Organic Nepal. SAF & EcoHomeStay Nepal को यिनै Goal ,Vision,Mission ,Core objectives achieve गर्न तथा Corporate Social Responsibilities -CSR अन्तरगत नेपालको Agro Tourism ,Sustainable Tourism ,Eco-Tourism , Food Tourism , Sports Tourism, Bird Tourism , Media and Entertainment Tourism ,Gastronomy Tourism ,Inno Tourism , Adventurous Tourism ,Dark Tourism , Birth Tourism, Pilgrimage Tourism ,Spiritual Tourism ,Research Tourism , Event Tourism ,Poverty Tourism , Cultural Tourism , Medical Tourism, Homestay Tourism लगायत बहुआयमिक Rural Tourism को Promotion, Marketing,तथा Digitalization मा अबश्यक Technology को प्रयोग गरि कृषिको प्रमुख चुनौतिको रुपमा रहेको Marketing,Promotion,Management तथा Digitalizationको चुनौती लाई Business Opportunities मा रुपान्तरण गर्ने प्रयास स्वरुप EcoHomestay Nepal’ Initiative को तर्फबाट यहाहरुलाई स्वागत गर्दछु |

We believe in turning challenges into Business opportunities and we also believe that problem solving can be a business opportunity, अर्थात् नेपालको कृषिको बजार चुनौती र Rural Tourism को चुनौती लाई हामीले अवसरमा बदल्ने इक्क्षा शाक्तिका साथ Ecohomestay Nepal को सुरुवात गरेका छौ |
देशको आर्थिक संकटको समाधान भनेको कृषि तथा पर्यटन नै हो , तर विडम्बना नै मान्नु पर्छ , नेपालका किसनहरुले बजार चुनौतीको सामना गर्नुपरेको तितो यथार्थ एकातिर छ भने नेपालको Rural Tourism ,कृषि पर्यटनको बाहक FarmStay तथा Homestay का संचालक तिनै Family Farmers हरु को समेत प्रमुख चुनौती पनि promotion र Marketing नै देखिन्छ |
"Rural Tourism भनेको कृषिको बजारको समाधान हो भने , कृषि भनेको देशको अर्थतन्त्रको मेरुदण्ड हो "
Tourism helps flow Consumers & encourage Consumers in consuming Goods & Services. Therefore Tourism is the key for every sectors. United Nation ,FAO को factsheet लाई आधार मान्ने हो भने नेपालको कृषि तथा कृषि पर्यटन Family Farmers हरुमा आधारित छ र Family Farmers हरुको भबिष्य ,जीविकोपार्जन , आयआर्जन, आत्मनिर्भरता- Farmstay , Family stay, Community stay, Homestay ,Rural tourism संग गासियको छ |अझै पनि ८०-९०% किसान र Homestay संचालकहरु कुनै न कुनै रुपमा Family Farmers हरु हुन् |अन्नदेवता किसान तिनै Family Farmers हरु आफ्ना उत्पादन, श्रम, स्थानीय श्रोत साधन , प्राकृतिक श्रोत , संस्कृति ,सम्पदा ,Warm hospitality, गुद्रुक , ढिडो , सिस्नो, घोंगी , ढिकरि ,माछा , कालिज , Trout जस्ता स्थानीय परिकार सहितका Homestay हरुको बजार नपाएर लाखौ नेपालीहरु विदेशिनु परेको तितो यथार्थलाई मनन गर्ने हो भने हाम्रो नेपालको जल्दोबल्दो समस्याका रुपमा रहेको आर्थिक संकट, बेरोजगारी ,परनिर्भरता, Public Health लगायत देश समृद्धिको एकमात्र समाधान भनेको नेपालको Rural Tourism को Promotion र बजारीकरण नै हो | थोरै मात्रामा भएपनि नेपालको Commercial Tourism जसका सञ्चालक आफै Promotion र Marketing गर्न सक्षम छन् र पनि नेपाल सरकारका विभिन्न निकाय देखि OYO Brand जस्ताले समेत Commercial Tourism लाई मात्रै Promotion र Marketing गरेको देखिन्छ|
प्रजातन्त्रसँगै नेपालको Tourism खुलेको झण्डै ५०-६० वर्ष हुदाँ समेत नेपालको Rural Tourism सत प्रतिसत ओझेलमा परेको देखिन्छ| धेरै पछाडि २०११ मा नाम मात्रको
लागि भएपनि “होमस्टे संचालन कार्यविधि” जारी गरेको बाट पनि प्रष्ट हुन्छ कि नेपालको Rural Tourism को Promotion र Marketing जुन मात्रामा हुनुपर्ने हो त्यो भएको छैन| Technology र Digital को यो युगमा Traditional Marketing र Promotion बाट मात्रै नेपालको Rural Tourism Promotion हुनसक्दैन | यसर्थ आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै Homestay Mobile app तथा आबशयक Technology, Software, Digital promotion, Digital marketing को महत्वपूर्ण जिम्मेवारी वहन गर्दै Commercial Hotel को लागि OYO ले जसरि Digital platform निर्माण गरेको छ त्यसरी नै EcoHomestay Mobile app ले नेपालका सम्पुर्ण Homestay ,Farmstay , Farmhouse का लागि Digital platform , Booking app , Homestay Management Software मार्फत नेपालको Rural Tourism लाई Promote गर्दै पूर्ण रुपले Digitalized गर्ने initiative को रुपमा Ecohomestay Nepal , नेपाल भरि का Family Farmers तथा Homestay हरुसंग हातेमालो गर्दै नेपालको Rural Tourism मार्फत देश समृद्धिको सपना साकार पार्न अगाडि बढेको छ |
पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रको अवस्था :
सन् १९५० मा प्रजातन्त्र आएपछि नेपाल विश्वका लागि खुला भएसंगै पहिलो पञ्चवर्षीय योजना देखि पन्ध्रौं पञ्चवर्षीय योजना सम्म आइपुग्दा पर्यटन क्षेत्रमा उल्लेखनीय कामहरू भइरहेको छन्|
पहिलो पञ्चवर्षीय योजनासंगै सन् १९५९ मा पर्यटन विभागको स्थापना,तेस्रो पञ्चवर्षीय योजनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि र विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य, पाँचौं पञ्चवर्षीय योजनामा “नेपाल पर्यटन गुरुयोजना १९७२” , तत्कालै पर्यटन प्रबर्धनका लागि बृहत् नीतिहरू तर्जुमा गरी आगामी छैठौं पञ्चवर्षीय योजनामा ​​ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा केन्द्रित रहेको थियो ।छैठौं पञ्चवर्षीय योजनाले पर्यटकको संख्या र बसाइ अवधि बढाएर भुक्तानी सन्तुलनमा सुधार ल्याउन, विदेशी मुद्रा सञ्चिति वृद्धि गर्ने गुरुयोजना सिफारिसमा पनि जोड दिएको छ ।
आठौं पञ्चवर्षीय योजनाले पर्यटन प्रवर्द्धन र पर्यटन र अर्थतन्त्रका अन्य क्षेत्रहरू बीचको सम्बन्ध विकास मार्फत प्रवर्द्धन र वातावरण, ऐतिहासिक र सांस्कृतिक सम्पदालाई जोड दिएको छ।
नवौं पञ्चवर्षीय विकास योजना (१९९७-२००२) ले Homestay पर्यटनलाई उचित मान्यता दिँदै प्रत्येक विकास क्षेत्रमा एउटा गरी देशभर १४ नमूना पर्यटकीय गाउँहरू विकास गर्ने घोषणा गरेको छ।
दशौं पञ्चवर्षीय योजनाले गरिबी निवारणको घोषणा गरेको नीतिसहितको अवधारणालाई निरन्तरता दिएको छ । दशौं योजनाले पर्यटनलाई गरिबी निवारणको सम्भावित माध्यमको रूपमा स्वीकार गरी राष्ट्रको महत्वपूर्ण वैकल्पिक आर्थिक गतिविधिको रूपमा स्वीकार गरेको छ । यो योजनाले ग्रामीण पर्यटनमा धेरै जोड दिएको छ किनभने यो वास्तविकता पूर्वाधार विकासले मात्र मुख्य पर्यटक ल्याउन सक्दैन। पूर्वाधार विकासको लागि पर्यटन आफैंमा औजार बनेको छ ।
सरकारको कार्यक्रम ‘नेपाल पर्यटन वर्ष २०११’ ले नेपालमा होमस्टे पर्यटनलाई बढावा दिएको छ ।
२०११ मा होमस्टे संञ्चालन कार्यबिधि
१५औँ पञ्चवर्षीय योजनाले पर्यटन क्षेत्रको लाभलाई स्थानीय तहमा बाँडफाँड गरी पर्यटन उत्पादनलाई मूल्य शृङ्खलामा जोड्ने रणनीति तय गरेको छ र समुदायमा आधारित ग्रामीण तथा होमस्टे पर्यटनको विस्तार गरी यस क्षेत्रका फाइदाहरू समुदाय स्तर सम्म स्थानीय तहसँगको सहकार्यमा पर्यटकीय गन्तव्यको विकास र स्थानीय विशेषता झल्कने होमस्टेको व्यवस्था गरिनेछ ।


EcoHomestay Nepal का Beneficiaries र Stakeholders को को हुन् सक्छन :
Family Farmers ,किसान,Community Homestay,Resort,स्थानीय निकाय,पालिका,सहकारी
पर्यटन सहकारी,महिला समूह,Agriculture ,Forestry , Environment science ,rural development ,Social Studies, Natural Resources etc. scholar & students,शैक्षिक क्षेत्र,बैंक तथा वित्तीय क्षेत्र,यातायात क्षेत्र,व्यवसायी उद्योगी,सञ्चार क्षेत्र,होमस्टे संचालक,IT क्षेत्र,पर्यटन क्षेत्र,कृषि क्षेत्र
विद्यार्थी, शिक्षक , Researcher,NGO / INGO,Nepal Police, Nepal Army, सुरक्षा निकाय,कुटनीतिक आयोग,Development agencies,Social work , Public health
Doctor , Nurse , Therapist, Medical and Pharmacy,Meditation , Yoga,अन्य व्यवसायीहरु

EcoHomestay Nepal का Partner को को हुनसक्छन:
कृषि , प्रबिधि तथा पर्यटन व्यवसायमा आवद्ध, Homestay ,Farmstay , Farmhouse , Community Homestay , Organic Resort, Hotel तथा Restaurant, Collage, Hospital,Training Center , Nursery, Cooperatives , Marketing agency , आदि sector जसले देशमै बसेर देशको मुहार फेर्ने संकल्प गर्नुभयको छ उहाँहरु सबैजना EcoHomestay Nepal Partner बन्न सक्नुहुन्छ |

EcoHomestay Nepal का Partner ले पाउने सुविधाहरु :
EcoHomestay Nepal Partner हरूको निशुल्क Promotion तथा Marketing
Digital materials, Promotional Material को लागि सहयोग प्रदान गर्ने
Technology Management Software, व्यवस्थापन तालिम प्रदान गर्ने
Website, Webpage, Digital profile, Documentary बनाउने
Mobile Apps (Booking system) , Booking platform , Market Infrastructure प्रदान गर्ने Training, Mentorship, Consultancy लगायतका सेवा प्रदान गर्ने अवलोकन भ्रमण , अध्यन ,अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रिय Workshop, गोष्ठीमा सहभागी गराउने Branding, Product design, Certification को लागि सहयोग प्रदान गर्ने Partner हरु काे जुनसुकै चुनौतीको पहिचान ( Assessment) गरि चुनौती समाधान ,साथै चुनौतीलाई अवसरमा बदलिन सहयोग गर्ने
उत्कृष्टता हासिल गर्ने Partner हरुलाई सम्मान स्वरुप पुरस्कार साथै हौसला प्रदान गर्ने
तसर्थ यिनै सेवा सुबिधा प्राप्त गर्नुको साथै नयाँ कृषि मुलक व्यवसाय, पर्यटन व्यवसाय, Homestay,Farmstay आदि सुरु गर्न इच्छुक हुनुहुन्छ तर पूँजी ,लगानी , बजार , व्यवस्थापन चुनौती , Business plan को कमिको कारण सुरु गर्नु बाट रोकिनु भएको छ भने हजुरहरूको सम्पूर्ण चुनौतीको समाधान साथै सफल कृषि, पर्यटन व्यवसायी, उद्यमी बनाउने अपेक्षाका साथ EcoHomestay Nepal Tourism Project सुरुवात भएको छ |
अतिथि देवो भव: को नारा लगाउँदै हाम्रा नबिकेका Homestay ,Farmstay ,Farmhouse ,Organic resort , Hotel र Restaurant हरु लाई Marketing , Promotion ,Management तथा Digitalization गर्ने उद्देश्यका साथ Tourism Project अन्तर्गत EcoHomestay Nepal मा जोडिएर आफ्नो, कृषि र पर्यटन क्षेत्रको विकास तथा समृधिका हातेमालो गर्दै अगाडि बढ्न EcoHomeStay Nepal को तर्फबाट हार्दिक अनुरोध गर्दछौ |

Attention Please!! Career Opportunity for UG/PG & All Graduates (Continuing or Completed) from any Faculty or Any Areas of Field! Dear All ' Under Graduates & Graduates & Postgraduates ' from any areas of Field /Faculty (Continuing or Completed)!
साथै यी UG / PG, Graduates लाइ देशमा काम नै नालाग्ने गरी पढाउने College /University तथा मास्टरसाप ज्यु (Lecturers /Professors /Instructors /Trainers/Mentors? Teachers/Counselor /Career Coch /Guardians & All)
Please watch this 5 minutes Message from a Graduate -
नेपालमा सम्भावना नै नभएको हो कि सम्भावना नै नदेखिएको / नदेखाएको हो ?

प्रस्तुत छ -Sustainable Agriculture -Sustainable Community Based Tourism -Nepal SCBT बारे एकबिबेचना -

https://www.youtu.be/8VAPjnYaDeg

For More- visit website - https://www.homestaybookingnepal.com/career

हामीसंग सहकार्य तथा Partnership को लागि : सम्पर्क न : 977- 9862247321
Website - www.ecohomestaynepal.com
Fb page : facebook.com/nepalecohomestay

आर्थिक संकटको समाधान
कृषि, पर्यटन ,प्रबिधि र पर्यावरण

पर्यटनको लागि कृषि , कृषिको लागि पर्यटन
पर्यावरणको लागि पर्यटन ,पर्यटनको लागि पर्यावरण

हाम्रो लागि पर्यटन , पर्यटन को लागि हामी
आन्तरिक पर्यटन लाई योगदान पुर्याऔ,

देश घुमघामको लागि EcoHomestay Nepal रोजौ

स्वदेशी उत्पादन , आन्तरिक पर्यटन
देश निर्माणमा कृषि , पर्यटन, पर्यावरण

जय कृषि !
जय पर्यटन !
जय नेपाल ! Plz Subscribe youtube Channel - https://www.youtube.com/channel/UC8VQ5zePO5dy8NxrSu-Rhng

FB Page - www.facebook.com/nepalecohomestay

For More - Please visit - www.ecohomestaynepal.com

Happy New Year 2081🥰🥰Travel to Promote Local Destination and Marketing of Agriculture Product.Be Conscious Tourist and P...
12/04/2024

Happy New Year 2081🥰🥰
Travel to Promote Local Destination and Marketing of Agriculture Product.Be Conscious Tourist and Promote Sustainable Tourism

24/03/2024
पर्यटन क्षेत्रको लाभ तथा स्वामित्व स्थानीय जनतालाई न्यायोचित बितरण प्रणालीको लागि :  "एक वडा एक पर्यटन सहकारी ,एक वडा एक...
21/12/2023

पर्यटन क्षेत्रको लाभ तथा स्वामित्व स्थानीय जनतालाई न्यायोचित बितरण प्रणालीको लागि :
"एक वडा एक पर्यटन सहकारी ,एक वडा एक कोप होमस्टे ,एक पालिका एक होमस्टे म्यानेजर " - कोप होमस्टे- पर्यटन सहकारी अभियान

#कोप होमस्टे # कोप रिसोर्ट # कोप होटेल #कोप चिया अड्डा #कोप कफी हाउस #कोप जीप सफारी # कोप होर्स राइडिंग # कोप केवल कार # कोप हाती सफारी # कोप राफ्टिंग # कोप जीपलाइन # कोप बन्जी जम्प # कोप मल्टिप्लेक्स # कोप फार्म फाउस # कोप जंगल सफारी # कोप ट्रेकिंग # कोप ट्राभेल मार्ट # कोप माउन्टेन फ्लाइट # कोप टुरिस्ट बस # कोप प्लेन # कोप फाइभ स्टार होटेल # कोप भेन्यु -पार्टी प्यालेस # कोप स्विमिंग पुल # कोप स्टेडियम # कोप होस्टेल # कोप तालिम केन्द्र # कोप टुरिजम & होस्पिटलाटी कलेज # कोप सेकुवा & कोप क्याफे # कोप बर्गर हाउस # कोप ट्राउट रिसोर्ट # कोप फिश रिसोर्ट # कोप थेरापी # कोप वेलनेस हस्पिटल # कोप टुर अपरेटर # कोप तिकेटिंग # कोप बुकिंग प्लेटफर्म # कोप PMS /CMS/CRM # कोप बैलुनिंग # कोप माउन्टेनरिंग # कोप हन्टिंग रिजर्भ # कोप म्युजियम # कोप पार्क # कोप सहकारी वन
१. कोप होमस्टे तथा पर्यटन सहकारी अभियन्ता राम पटेल https://youtu.be/n5VXNxhEzMI?si=FucIgGjb7DftQmBY

२. विकास बिज्ञ डा. लोक राज भट्टराइ - https://youtu.be/tL-pG9YpReU?si=Z68PoNGF0uskqL7i

३. संस्थापक तथा परिकल्पनाकार मुकुन्द दाहाल सर - https://youtu.be/H9UjpHCqWbY?si=oa3oKmkPR-dXvQEs

४. कोप होमस्टे तथा पर्यटन सहकारी अभियन्ता राम पटेल तथा सहकारी अभियन्ता माननीय ज्ञान बहादुर तामांग - https://youtu.be/bT3ror7jBa4?si=JCN14Y68uWzHquDc

"एक वडा एक पर्यटन सहकारी ,एक समुदाय एक कोप होमस्टे ,एक पालिका एक होमस्टे म्यानेजर " कोप होमस्टे तथा कोप पर्यटन सहकार.....

HOFEN  NGO र HOFEN  का आयोजक तथा एमाले का केही नव तानाशाह बारे  विज्ञप्ति ! HOFEN न त कुनै सहकारी समुह हो , न त HOFEN कु...
19/10/2023

HOFEN NGO र HOFEN का आयोजक तथा एमाले का केही नव तानाशाह बारे विज्ञप्ति !

HOFEN न त कुनै सहकारी समुह हो , न त HOFEN कुनै प्रा. लि. वा पब्लिक कम्पनी हो न त HOFEN कुनै ट्रेड युनियन नै हो , न HOFEN सहकारी प्रकृतिको उपभोक्ता समुह वा सामुदायिक बन् समुह वा महिला समुह वा कृषक समुह वा पर्यटन समुह हो , HOFEN त फगत एउटा NGO मात्र हो ,अनि NGO को कुनै owner ( Shareholder ) सञ्चालक भन्ने नै हुँदैन , तसर्थ HOFEN NGO को सभामा भाग लिन Stakeholder / Beneficiaries हरू आफै वा आफ्ना प्रतिनिधि वा वारेशमर्फत आफ्नो एजेन्डा राखन उसको संवैधानिक अधिकार नै हो कुनै पनि परोपकारी NGO मा , यो कुनै पनि NGO ले माननै पर्ने कुरो हो ! राम पटेल पनि HOFEN NGO को प्रमुख stakeholders / Beneficiaries को रूपमा रहेको होमस्टे , फार्मस्टे को विधिवत प्रतिनिधि वारेसनामा को डकुमेन्ट पेश गरेर लाग्ने शुल्क रु १५०० + १००० = २५०० बुझाएर विधिवत पास लिएर अनि बन्द सत्रमा भाग लिएको तीतो सत्य हो , HOFEN NGO को सभामा यति प्रक्रिया पूरा गरेर भाग लिएको म माथि एमाले का केही तानाशाह हरुको इशारामा एक जना निरिह नागरिकको Right to Speak ,right to raise voice ,right to raise hand " को संवैधानिक नागरिक अधिकार अपमानित तरिकाले एमाले का केही तानाशाह कमरेड हरुको रोहबरमा अनि इशारामा नै भएको हो , हात उठाएर बोल्ने अनुमति पाएको मलाई अलिकति नि मेरो बोल्न पाउने स्वतन्त्रताको न्यूनतम न त सम्मान गरियो न त बन्द सत्रको न्यायाधीश रूपी हलले मलाई बोल्न लाई दिएको मत कै सम्मान गर्न सक्यो आयोजकले त्यो HOFEN NGO को बन्द सत्रमा ! न मैले कुनै असभ्य भाषा वा शब्द न त कुनै आलोचना गरेको थिएँ ,मैले त बुँदागत रूपले सहकारी पक्षीय एजेन्डा प्रस्तुत गर्नको लागि हाल संग अनुमति लिएर गर्दै थिए ! प्रतिनिधि को कुरा त फागत एउटा बहाना न हो बौद्धिक बहस गर्न नसक्ने तिलक ढकालको स्तुतिगान गाउने तथा एमाले का केही लाठैइतहरू को !ठीक छ यदि मेरो प्रतिनिधि को बारेमा केही थियो भने मलाई शुरुमै यो यो कारणले मिल्दैन भन्नु पर्थ्यो,मेरो 2500 लिनु हुँदैन थियो , मेरो डकुमेन्ट पेश गरेरै लिएको हो पास ,अनि आजको दिन सम्म आयोजकले मलाई लिखित रूपमा मेरो प्रतिनिधिको बारेमा सभामा प्रस्ताव बनाएर भएकी अन्तिम निर्णयबारे केही सूचना दिएको छैन , यो मेरो नागरिकको सूचना को हक अधिकार को उल्लंघन समेत गरेको छ HOFEN NGO का तानाशाह आयोजक हरुले ! मैले HOSAN अनि HOFEN को बारे बुझेको के हो भने यो एउटा NGO हो अनि कुनै पनि NGO मा सहकारी समुह को जस्तो वा प्रालि / पब्लिक कम्पनी को जस्तो , वा कुनै ट्रेड युनियन को जस्तो वा कुनै सामुदायिक व्यवसायिक संस्थाको जस्तो परोपकारी NGO मा सञ्चालक Owner Share Holder भन्ने नै हुँदैन,सम्बन्धित Stakeholder or Benefciaries ले पठाएको प्रतिनिधि वारेस ले सभामा भाग लिन पाउँछ NGO मा , NGO र सहकारी समुह अनि ट्रेड युनियन फरक फरक कुरा हन ! गम्भीर कुरा के हो भने राम पटेल ले उठाएको एजेन्डा सहकारी पक्षीय एजेन्डा हो , अझ त्यो दिन को बन्दसत्रमा मा हामी सहकारी पक्षीय एजेन्डा लिखित रूपमा प्रतिनिधि हरुलाई हात हात मा दिन खोज्दा एमाले केन्द्रीय कमरेड भीम के सि को हप्की दवकी कुनै राणा शासनको भन्दा कम थिएन ,पछि floor open भएपछि हात उठाएर विधिपूर्वक नै सभाध्यक्षको अनुमति लिएर अनि मात्रै म एजेण्डालाई प्रस्तुत गर्न सम्बोधन के शुरू गरेको थिएँ पहिलो आधी मिनेटमै आयोजकले मलाई डिस्टर्ब गर्ने ,दुरुत्साहन गर्ने अनि धम्की दिने काम भएको थियो ,अरु प्रतिनिधि र मेरो वीच को फरक के हो भने म कसैको दास थिएन , म संग एजेन्डा थियो ,अनि यी नव तानाशाह र मुख्यतः तिलक ढकाल जी को स्तुति गान गर्न त्यहाँ उपस्थित थिएन ,तिलक ढकाल जी को देवत्वकरण गर्ने सभा बाहेक अरु केही थिएन त्यो! तिलक ढकाल जी NGO दुनियाको माहिर खेलाडी हुन यो कसै बाट लुकेको छैन , क.भीम के सी को तानाशाही त सबैले देख्नु नै भयो कमरेड डा आलोक प्रसाई ,कमरेड कृष्ण कु अर्याल ,मा.कमरेड प्रेम महर्जन लगायत त्यो सम्पूर्ण आयोजक टिम नै एमालेको नव सामन्त अनि नव तानाशाह हरू थिए कमरेड भीम केसी अनि देवत्वकरण मा रमने तिलक ढकाल जी को इशारामा !एमाले का यी केही तानाशाह हरुले सहकारी लाई बेवास्ता मात्रै होइन सहकारी क्षेत्रको धजी उडाएको तीतो सत्य हो ,
तसर्थ सहकारी अभियान र सहकारीका नेताहरुले सहकारी विरोधी यी तत्वहरूलाई पहिचान गर्नु पर्यो , उल्टै यो सहकारी विरोधी हरुलाई बधाई दिनु भनेको अनौठो होइन र सहकारी अभियन्ता हरू ?
HOFEN NGO को चङगुल बाट होमस्टे समुह हरुलाई बाहिर निकाल्न को लागि र यसको नेतृत्व गर्न को लागि पर्यटन सहकारी संघ लाई निवेदन गर्दछौं साथै सिंगो सहकारी अभियान ले यो कुरा लाई भित्री गहिराइमा गएर बुझ्न को लागि अनुरोध छ ! पर्यटन सहकारी संघ ,कृषि सहकारी संघ ,राष्ट्रीय सहकारी महासंघले यो विषयमा गम्भीरता पूर्वक चासो लियोस् !
सहकारी पक्षीय होमस्टे पर्यटन समुह
"एक पालिका एक पर्यटन सहकारी , एक पालिका एक होमस्टे म्यानेजर "

लौ है सहकारीकर्मी अभियन्ताहरु ! हाम्रो सहकारी पक्षीय होमस्टे समुह को एजेन्डाहरु यस प्रकार छन ! सहकारी क्षेत्रलाई बेवास्त...
12/10/2023

लौ है सहकारीकर्मी अभियन्ताहरु ! हाम्रो सहकारी पक्षीय होमस्टे समुह को एजेन्डाहरु यस प्रकार छन !
सहकारी क्षेत्रलाई बेवास्ता गर्ने संस्थापन समुहलाइ मुह्तोड जबाफ दिनको लागि सहकारी पक्षीय होमस्टे समुह लाइ समस्त सहकारी अभियन्ताहरुले साथ दिनु होस् !
यो हाम्रो मात्रै अभियान होइन यो सिंगो सहकारी अभियान हो !
आफ्नो सम्पर्कमा रहेका होमस्टे प्रतिनिधिहरुलाई यो कुराको संदेश फैलाउदै सहकारी पक्षीय सबै होमस्टेकर्मी हरुलाई एक जुट हुन आह्वान गरौ !

जय सहकारी ! जय पर्यटन ! जय कृषि ! जय होमस्टे !!

सहकारी पक्षीय होमस्टे समुहहरु एक होऔ !!  यो ग्रुप join गरौ अनि Share गरौ ,Invite गरौ !! https://www.facebook.com/groups/...
08/10/2023

सहकारी पक्षीय होमस्टे समुहहरु एक होऔ !! यो ग्रुप join गरौ अनि Share गरौ ,Invite गरौ !!
https://www.facebook.com/groups/homestaysahakari

धन्यवाद Family Farming Nepal सचिवालय तथा कृषि केन्द्रीय सहकारी संघ  ' दिगो कृषि - दिगो पर्यटन ' मार्फत उद्यमशीलताको  बार...
11/08/2023

धन्यवाद Family Farming Nepal सचिवालय तथा कृषि केन्द्रीय सहकारी संघ ' दिगो कृषि - दिगो पर्यटन ' मार्फत उद्यमशीलताको बारेमा EcohomeStay Nepal Team सँग अन्तर्क्रिया निमन्त्रणा को लागि:

नेपालको  द्दिगो सामुदायिक  पर्यटनको नेतृत्वको  लागि पर्यटन केन्द्रिय सहकारी संघ अगाडी बढ्दै ! EcoHomestay Nepal टीम तथा ...
18/07/2023

नेपालको द्दिगो सामुदायिक पर्यटनको नेतृत्वको लागि पर्यटन केन्द्रिय सहकारी संघ अगाडी बढ्दै ! EcoHomestay Nepal टीम तथा पर्यटन केन्द्रिय सहकारी संघको बिचमा " द्दिगो कृषि -द्दिगो पर्यटन ,द्दिगो सामुदायिक पर्यटन को लागि सहकार्य गर्ने सहमति !
नेपाल पर्यटन बोर्डले पास गर्न लागेको "Domestic Tourism Strategic Action Plan " मा सहकारी क्षेत्र तथा तारा गाउँलाइ गरिएको बेवास्ता को बिरुद्धमा संसोधन सहितको पत्र हस्तान्तरण ! HOSAN कोषाध्यक्ष तथा नगरकोट सामुदायिक होमस्टे अध्यक्ष श्री सुरज बास्तोला सरलाई पर्यटन केन्द्रिय सहकारी संघको संचालक टीममा स्वगात बधाई तथा शुभकामना ! HOSAN ,EcoHomestay Nepal लगायत सबै सरोकारवालाहरुसंग समन्वय गर्दै पर्यटन केन्द्रिय सहकारी संघले द्दिगो सामुदायिक पर्यटन को नेतृत्व लिदै अगाडी बढ्ने केन्द्रिय अध्यक्ष श्री रामशरण घिमिरे ,माहासचिव देवराज पराजुली ,माननीय प्रेम महर्जन ज्युको वचनबद्धता !
" नेपालको सामुदायिक पर्यटन को बर्तमान अवस्था ,दशा तथा दिशा ,चुनाती,समस्या तथा समाधान बिसयमा गहन brainstorming गर्ने तथा Ecohomestay Nepal को तर्फबाट गरिएको अध्यन प्रतिवेदन माथि छलफल गर्ने निर्णय !
जय पर्यटन सहकारी !

सामुदायिक पर्यटन -होम स्टे , पर्यटन सहकारीको हकहित अनि  द्दिगो कृषि-द्दिगो पर्यटन को लागि तथा  पर्यटन मन्त्रालयमा पर्यटन...
13/07/2023

सामुदायिक पर्यटन -होम स्टे , पर्यटन सहकारीको हकहित अनि द्दिगो कृषि-द्दिगो पर्यटन को लागि तथा पर्यटन मन्त्रालयमा पर्यटन सहकारी तथा सहकारी क्षेत्र लाई गरिएको बेवास्ता प्रतिको प्रहार अनि आवाज बुलन्द गर्दै EcohomeStay Nepal Team !
होमस्टे अभियन्ता,कृषि-पर्यटन अभियन्ता ,पर्यटन सहकारी तथा सहकारी अभियन्ताहरू खै कता हो ?

https://fb.watch/lLL1exneLc/

13/07/2023

सामुदायिक पर्यटन -होम स्टे , पर्यटन सहकारीको हकहित अनि द्दिगो कृषि-द्दिगो पर्यटन को लागि तथा पर्यटन मन्त्रालयमा पर्यटन सहकारी तथा सहकारी क्षेत्र लाई गरिएको बेवास्ता प्रतिको प्रहार अनि आवाज बुलन्द गर्दै EcohomeStay Nepal Team !
होमस्टे अभियन्ता,कृषि-पर्यटन अभियन्ता ,पर्यटन सहकारी तथा सहकारी अभियन्ताहरू खै कता हो ?

Address

Shikali Marga , Sanepa
Lalitpur

Alerts

Be the first to know and let us send you an email when EcohomeStay Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to EcohomeStay Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram