27/09/2025
शुभ विजयादशमी 2082!
यस पावन अवसरमा शक्तिकी देवी दुर्गाले तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, समृद्धि र सफलताको वर्षा गरून्।
साथै तपाईंको जीवन नयाँ उत्साह, उमंग, र आशाले भरिएयोस् र
हाम्रो सम्बन्ध अझ गहिरो, मजबुत र विश्वासिलो बनिरहोस् ।