
12/09/2025
Gen Z आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका सम्पूर्ण अमूल्य आत्माहरूलाई गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं। आज हामी मौन श्रद्धाञ्जली, मैनबत्तीको उज्यालो र केही शब्दहरूमार्फत ती जीवनप्रति सम्मान प्रकट गरिरहेका छौं। यो केवल शोकको क्षण होइन, गहिरो सम्मान र सम्झनाको समय हो। हाम्रा संवेदना पीडित परिवारप्रति छ र हामी प्रार्थना गर्छौं; शान्ति पाऊन् ती आत्माहरू, जसले आशाको उज्यालो बोकेर संसार छोडे।