Samudayik Bikas Kendra

Samudayik Bikas Kendra This is a community organization. The Community Development Centre was established in 2000 AD in Tikhedewal, Lalitpur, Nepal.

The mission and vision of the Centre were to serve local communities in various sectors.

हिजो उपत्यका प्रहरी कार्यालयमा उपत्यकामा भएका सामुदायीक केन्द्रका अधयक्ष हरु बिच उपत्यकामा हुने जोखिम र विपदमा उद्धार र ...
09/06/2025

हिजो उपत्यका प्रहरी कार्यालयमा उपत्यकामा भएका सामुदायीक केन्द्रका अधयक्ष हरु बिच उपत्यकामा हुने जोखिम र विपदमा उद्धार र राहतको व्यवस्थापनमा प्रहरी र स्थानीय सामुदायीक केन्द्रहरु सङ्ग सहकार्य गर्ने बारे बैठक ।

आफन्त नेपाल सँस्थाका निर्देशक इन्द्रराज भट्टराई ले सामुदायीक विकास केन्द्रको अवलोकन पश्चात उहाँकाे मन्तब्य।
30/05/2025

आफन्त नेपाल सँस्थाका निर्देशक इन्द्रराज भट्टराई ले सामुदायीक विकास केन्द्रको अवलोकन पश्चात उहाँकाे मन्तब्य।

२०७६.०४.२४ मा ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दुर्गा सिंह सामुदायीक विकास केन्द्रको अवलोकन पश्चात उहाँक...
28/05/2025

२०७६.०४.२४ मा ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दुर्गा सिंह सामुदायीक विकास केन्द्रको अवलोकन पश्चात उहाँको शुभ कामना संदेश।

२०७५.११.११ मा ललितपुर महानगर पालिका को उपप्रमुख र सिद्धि बहादुर शाक्य ले सामुदायीक विकास केन्द्र तिखेदेवाल को अवलोकन पश्...
27/05/2025

२०७५.११.११ मा ललितपुर महानगर पालिका को उपप्रमुख र सिद्धि बहादुर शाक्य ले सामुदायीक विकास केन्द्र तिखेदेवाल को अवलोकन पश्चात उहाँ हरुकाे प्रतिक्रिया।

२०७५ सालमा काठमाडौं उपत्यकाका DSP अवदेश विष्ट र ललितपुर महानगरपालिका का मेयर ज्यू हरुको सामुदायीक विकास केन्द्रको अवलोकन...
26/05/2025

२०७५ सालमा काठमाडौं उपत्यकाका DSP अवदेश विष्ट र ललितपुर महानगरपालिका का मेयर ज्यू हरुको सामुदायीक विकास केन्द्रको अवलोकन पछि लेख्नु भएको संदेश।

अष्ट्रेलियाकी Hanna Westcott May 4, 2016 मा सामुदायीक विकास केन्द्र तिखेदेवलको अवलोकन पछि लेख्नु भएको संदेश।It has been ...
25/05/2025

अष्ट्रेलियाकी Hanna Westcott May 4, 2016 मा सामुदायीक विकास केन्द्र तिखेदेवलको अवलोकन पछि लेख्नु भएको संदेश।

It has been wonderful to meet with you all here and speak about the progress you are making at the Community Centre. I found it inspiring to see so many people passionate about their community and working towards positive change. I work with an organization called ‘Welcome to My Yard’, which is based in Pashhupatinath. There, we work with street-based children, young people, and families to provide vocational training, education pathways, social businesses, and social work support to enable them to have a positive future. I will take a lot of today’s discussions back to the team to share with them. The plans you have for the future are very exciting, and I wish you all the best for the ongoing growth of the centre.
With best regards,
Hanna Westcott, 0411442869, Unit 4/104, Lynch Road, Faulkner, Australia
4 May 2016

Lalitpur jillaka pramukh jilla adhikari ra AIG Jay Bahadur Chand jyu haruko Samudayik Bikas Kendra ko awlokan pachhi uha...
24/05/2025

Lalitpur jillaka pramukh jilla adhikari ra AIG Jay Bahadur Chand jyu haruko Samudayik Bikas Kendra ko awlokan pachhi uhan haruko sandesh.

२०७१.५.६, र २०७१.१२.२२ मा सामुदायीक विकास केन्द्र को अवलोकन पछि लपु नगर पालिका को कार्यकारी अधिकृत तारा बहादुर कार्की र ...
22/05/2025

२०७१.५.६, र २०७१.१२.२२ मा सामुदायीक विकास केन्द्र को अवलोकन पछि लपु नगर पालिका को कार्यकारी अधिकृत तारा बहादुर कार्की र undp का भरत कार्की काे टिप्पणी।

याे सामुदायीक केन्द्र ले स्थानिय तह मा एक बहु आयामिक सेवा केन्द्र को रूपमा काम गरी रहेको पाउँदा म अत्यन्त हर्षित छु। यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
तारा बहादुर कार्की

We talk about community policing and community development center, no matter how many they are in numbers Tikhedewal is one where one can see real information management sharing analytical figures to respond to the need of the community.

I am personally impressed by hearing all good works they have done so far and the way community members understand the community policing.

Wish all the best and look forward to visiting again in future.

Bharat Karki

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक पशुपति उपाध्यायले सामुदायीक विकास केन्द्रको अवलोकन पछि उहाँको मन्तब्य।
09/05/2025

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक पशुपति उपाध्यायले सामुदायीक विकास केन्द्रको अवलोकन पछि उहाँको मन्तब्य।

प्रहरी प्रधान कार्यालय र ललितपुर जिल्लाको एसपी साहेब हरु ले visit पछि आफ्नो विचार व्यक्त गर्नु भएको थियो।
04/05/2025

प्रहरी प्रधान कार्यालय र ललितपुर जिल्लाको एसपी साहेब हरु ले visit पछि आफ्नो विचार व्यक्त गर्नु भएको थियो।

Visitors wrote encouraging notes after their visits.
02/05/2025

Visitors wrote encouraging notes after their visits.

आज भन्दा करिब २० बर्ष अघि Japan को Kobe University बाट आउनु भएको visitor काे मन्तब्य।
01/05/2025

आज भन्दा करिब २० बर्ष अघि Japan को Kobe University बाट आउनु भएको visitor काे मन्तब्य।

Address

Tikhedewal
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Samudayik Bikas Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Samudayik Bikas Kendra:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram