02/01/2026
नेपाल मेडिसिटी अस्पतालमा १०४ वर्षीया आमाको पित्तनलीमा अड्किएको पत्थरीको उपचार र भाँचिएको हिपको शल्यक्रिया एकैपटक सफलतापूर्वक सम्पन्न गरिएको छ।
उच्च उमेर र जटिल स्वास्थ्य अवस्थाका बाबजुद, बहुविषयगत चिकित्सक टोलीको समन्वयमा पित्तनलीको पत्थरीको उपचारसँगै हिप फ्र्याक्चरको शल्यक्रिया एउटै समयमै सम्भव भएको हो।
To book an appointment: 9801235661, 01-4217766