Maya IVF Clinic

Maya IVF Clinic Nepal’s leading IVF center since 2013
Advanced infertility care to turn your parenthood dreams into reality. Life begins here.
📍UN Park Lane, Lalitpur

MYTH OR FACT?“Infertility is always a woman’s issue.”Swipe to find out the truth ➡️You might be surprised...
16/10/2025

MYTH OR FACT?

“Infertility is always a woman’s issue.”

Swipe to find out the truth ➡️
You might be surprised...

16/10/2025

Dinkar Hospital, Malangwa मा माया IVF क्लिनिकले निःशुल्क फर्टिलिटी तथा स्वास्थ्य शिविर साथै CME कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्‍यो।
यस कार्यक्रममा करिब १०० जना बिरामीहरूलाई हाम्रो विशेषज्ञ टोली — डा. रश्मि श्रिश र डा. सामा श्रेष्ठले जाँच र परामर्श प्रदान गरिन्, साथै डा. सरोज कुमार यादवको सहकार्यमा कार्यक्रम सम्पन्न गरियो। 👩‍⚕️👨‍⚕️

CME सत्रमा डा. रश्मि श्रिशले नेपालमा बढ्दै गएको निसन्तानपन (infertility) बारे जानकारीमूलक प्रस्तुति दिईन् र सहभागीहरूको जिज्ञासामा आधारित Q&A सेसनमा उत्तर पनि दिईन्।
उनले बताएकी थिइन् कि पुरुषमा बढ्दै गएको निसन्तानपनका केही प्रमुख कारणहरूमध्ये एक कृषि व्यवसायसँग सम्बन्धित छ। सर्लाही जिल्लामा खेतीपाती मुख्य पेशा भएकाले धेरै पुरुषहरू रासायनिक मल र कीटनाशक प्रयोग गर्दा उचित सुरक्षा उपकरण नलगाउने गरेको पाइन्छ, जसले उनीहरूको प्रजनन स्वास्थ्यमा नकारात्मक असर पार्दै गएको छ। 🌾⚠️

शिविरमा देखिएको तथ्य अनुसार, सन्तान नहुनुमा समस्या केवल महिलामा मात्र नभई पुरुषहरूमा पनि पाइयो, जसले देखाउँछ कि सफल गर्भधारणका लागि दुवै पार्टनरको स्वास्थ्य समान रूपमा महत्त्वपूर्ण हुन्छ। 💑

माया IVF क्लिनिक सधैं सचेतना, उपचार र आशाको साथ अभिभावकत्वको यात्रामा तपाईँसँगै छ। 💕

Meet Dr. Sama ShresthaConsultant Obstetrician Gynecologist and Infertility Specialist at Maya IVF Clinic with extensive ...
16/10/2025

Meet Dr. Sama Shrestha

Consultant Obstetrician Gynecologist and Infertility Specialist at Maya IVF Clinic with extensive experience in infertility counseling and treatment, Dr. Shrestha is committed to guiding you with expert care and compassion on your journey to parenthood.

📞 Book your consultation now: 9704535495

Late marriage? Don’t worry. Parenthood is still possible.
13/10/2025

Late marriage?

Don’t worry. Parenthood is still possible.

12/10/2025

A short conversation with the Senior Fertility Specialist and Director of Maya IVF Clinic, Dr. Rashmi Srish.

आजै परामर्श बुक गर्न 9704535495 मा कल गर्नुहोस्।

Fallopian Tube को भूमिका के हो? सबै प्रकारको प्रजनन सम्बन्धी सहयोगका लागि हामीलाई सम्झनुहोस्। 9704535495 मा कल गर्नुहोस्...
10/10/2025

Fallopian Tube को भूमिका के हो?

सबै प्रकारको प्रजनन सम्बन्धी सहयोगका लागि हामीलाई सम्झनुहोस्। 9704535495 मा कल गर्नुहोस्।

नि:सन्तानपनको यात्रा भावनात्मक रूपमा चुनौतीपूर्ण हुन सक्छ।
आज अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवस हो। शरीरको हेरचाह ज...
10/10/2025

नि:सन्तानपनको यात्रा भावनात्मक रूपमा चुनौतीपूर्ण हुन सक्छ।

आज अक्टोबर १० विश्व मानसिक स्वास्थ्य दिवस हो। शरीरको हेरचाह जति नै, मनको हेरचाह पनि अत्यावश्यक छ।

माया IVF मा हामी तपाईंको साथमा छौं, प्रत्येक पाइलामा।

09/10/2025

We are proud of Dr. Rashmi Shrish, Joint Secretary of FESON, Special Coordinator of the event, and Fertility Specialist/Director at Maya IVF Clinic, for her outstanding contribution to making the event a success.

09/10/2025

Dr. Rashmi Shrish sharing expert insights on Fertility & Reproductive Health 💫
Knowledge that empowers, guidance that inspires! 🌸

“Once you do IVF, you’ll never conceive naturally again”.  What’s the fact?Remember us for all kinds of fertility suppor...
09/10/2025

“Once you do IVF, you’ll never conceive naturally again”.

What’s the fact?

Remember us for all kinds of fertility supports. Call us: 970-4535495

१२ वर्षदेखि संचालनमा रहँदै ७,००० भन्दा बढी दम्पत्तिलाई सेवा प्रदान गरिसकेको काठमाडौँको Maya IVF Clinic का दुई वरिष्ठ स्त...
07/10/2025

१२ वर्षदेखि संचालनमा रहँदै ७,००० भन्दा बढी दम्पत्तिलाई सेवा प्रदान गरिसकेको काठमाडौँको Maya IVF Clinic का दुई वरिष्ठ स्त्रीरोग तथा प्रजनन विशेषज्ञ डा. रश्मी श्रीष र डा. समा श्रेष्ठ हेटौँडाको निको अस्पतालमा यहि असोज २५ गते शनिबारका दिन परामर्श सेवाका लागि आउँदै हुनुहुन्छ।

परामर्शका लागि आफ्नो नाम आजै ९७०४५३५४९५ मा दर्ता गराउनुहोस्।

Address

Children's Park, Jwagal, Kupandole
Lalitpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97715455499

Alerts

Be the first to know and let us send you an email when Maya IVF Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Maya IVF Clinic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram