Cleft lip and palate care Nepal

Cleft lip and palate care Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cleft lip and palate care Nepal, Plastic surgeon, B & B Hospital Pvt. Ltd, Lalitpur.

तिहार अनि छट पर्वको हार्दिक शुभकामना!  PCMS & Smile Train Cleft team, B and B Hospital.
24/10/2022

तिहार अनि छट पर्वको हार्दिक शुभकामना! PCMS & Smile Train Cleft team, B and B Hospital.

15/07/2021

अझै राम्रो सेवा दिन हाम्रो टिमलाई धेरै हौशला दिने गर्छ- आमाबुवाका यस्ता केहि कृतज्ञ शब्दहरु।

राम्रो देखिने  रहर कसलाई हुँदैन र? तर परस्थितिवस आधी जीवन यस्सै गुजार्नु पर्यो सिन्धुलीका यी ५९ बर्षिये बिष्णु बहादुर रा...
10/11/2020

राम्रो देखिने रहर कसलाई हुँदैन र? तर परस्थितिवस आधी जीवन यस्सै गुजार्नु पर्यो सिन्धुलीका यी ५९ बर्षिये बिष्णु बहादुर राईले । Smile Train Project द्वारा B and B Hospital, Kathmandu मा निशुल्क शल्यक्रिया पछि उनको अधुरो इछ्या अन्तत पूरा भएको छ। बाँकी जीवन भने मुख नछोपी अरु सरह खुलेर हास्ने अब उनको रहर रहेको छ !

सरकारले जारि गरेको निशेधाज्ञा हटेको र आवतजावत केहि सहज भऐ सगैं यस बि एंड  बि अस्पताल को Smile Train Center मा जन्मजात ओठ...
24/09/2020

सरकारले जारि गरेको निशेधाज्ञा हटेको र आवतजावत केहि सहज भऐ सगैं यस बि एंड बि अस्पताल को Smile Train Center मा जन्मजात ओठ तथा तालु फाटेका बच्चाहरुको निशुल्क उपचार पुनः सुरु भएको जानकारी गराउदछौं। Corona virus को महामारी भने अझै पनि यथावत नै रहेको स्थितिमा सुरक्षित मापदण्ड अपनाई, धेरै भिडभाड नगरी काम गर्नु पर्ने हुन्छ। तेसैले अपराशन गराउनु पर्ने बिरामीका अभिभावकले हामीसंग वा हाम्रो cordinator कर्मचारी संग सम्पर्क गरेर मात्र आफ्नो यात्रा तय गर्नु हुन अनुरोध गर्दछौं।
Contact No: 9801134673, 9841262721,9851112587, 9849125287, 984-3737040

23/06/2020

कोरोना virus (COVID -19 ) को महामारी अझ चर्किदै गइरहेको यहाहरुलाई बिधितै छ । यस रोगको कारण सामान्य लक्ष्यण देखि ज्यानै जान सक्ने अवस्था पनि हुन सक्ने देखिएको छ । तसर्थ अत्यन्त जरुरि (emergency ) बाहेक अन्य शल्यक्रिया केहि समयको लागि रोकिएको छ । यस बीचमा ओठ तथा तालु फाटेका बालबालिकाहरुका अभिवावकलाइ अन्योलता र आतुर हुनु स्वभाभिक हो। तर परिस्थितिको गम्भीरतालाइ बुझी संयम रहन, Smile Train , B and B परिवार यहाहरुलाइ बिनम्र अनुरोध गर्दछौं। साथै कुनै किसिमको जिज्ञासा र जानकारीको लागि दिएका कुनै पनि फोन नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं।
Contact No:015007663, 9801134673, 9841262721,9851112587, 9849125287

20/02/2017
Being able to give smile to someone who had no hope at all with life is the greatest gift
25/09/2016

Being able to give smile to someone who had no hope at all with life is the greatest gift

Before &  3 months after surgery.
15/06/2016

Before & 3 months after surgery.

01/01/2016

Welcome 2016...with some more smile

Address

B & B Hospital Pvt. Ltd
Lalitpur

Telephone

977-9801134673

Website

Alerts

Be the first to know and let us send you an email when Cleft lip and palate care Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram