Bhagawati Diagnostic Center Pvt. Ltd.

  • Home
  • Bhagawati Diagnostic Center Pvt. Ltd.

Bhagawati Diagnostic Center Pvt. Ltd. Pharmacy /Pathology Lab/Eye Check up / OPD services / ECG

बुबाको मुख हेर्ने दिन तथा कुसे औंसीको पावन अवसरमा भगवती डायग्नोस्टिक सेन्टरको तर्फबाट सबैमा हार्दिक शुभकामना व्यक्त गर्द...
23/08/2025

बुबाको मुख हेर्ने दिन तथा कुसे औंसीको पावन अवसरमा भगवती डायग्नोस्टिक सेन्टरको तर्फबाट सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

जन्माष्टमीको शुभकामना! 🎉🙏
16/08/2025

जन्माष्टमीको शुभकामना! 🎉🙏

जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा Bhagawati Diagnostic Center Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण दिदीबहिनी तथा...
09/08/2025

जनै पूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा Bhagawati Diagnostic Center Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना।
यस शुभ दिनले सबैमा स्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने हाम्रो शुभकामना छ।

🪔🐍 शुभ नागपंचमी 2082 🐍🪔नागपंचमीको पावन अवसरमा,भगवती डायग्नोस्टिक सेन्टर परिवारको तर्फबाटसम्पूर्णमा सुख, शान्ति, दीर्घायु...
29/07/2025

🪔🐍 शुभ नागपंचमी 2082 🐍🪔

नागपंचमीको पावन अवसरमा,
भगवती डायग्नोस्टिक सेन्टर परिवारको तर्फबाट
सम्पूर्णमा सुख, शान्ति, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना!

🐍यो पर्वले हाम्रो संस्कृति, प्रकृति र श्रद्धा प्रति
समर्पण झल्काउँछ।
हामी सबैको जीवनमा शान्ति र उन्नति ल्याओस् भन्ने
कामना गर्दछौं।

🌟
तपाईंको स्वास्थ्यको भरपर्दो केन्द्र –
भगवती डायग्नोस्टिक सेन्टर सधैं तपाईंको सेवामा समर्पित!

📍 स्थान: टिकाथली (भगवती मन्दिर), महालक्ष्मी–५, ललितपुर
📞 Phone: 01–5007426 / 9860953155 / 9851007652
📧 Email: bhagwoti1999@gmail.com
🌐 Website: www.bhagawatidiagnostic.com

#शुभ_नागपंचमी #स्वास्थ्य_हाम्रो_प्राथमिकता

त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति ।सम्पुर्णमा भानु जयन्तीको मङ्गलमय शुभकामना ! ! !📍 ट...
13/07/2025

त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति ।
सम्पुर्णमा भानु जयन्तीको मङ्गलमय शुभकामना ! ! !

📍 टिकाथली (भगवती मन्दिर), महालक्ष्मी-५, ललितपुर
📞 सम्पर्क: Phone: 01–5007426 / 9860953155 / 9851007652
📧 इमेल: bhagwoti1999@gmail.com
🌐 वेबसाइट: https://bhagawatidiagnostic.com/
🌟 तपाईंको स्वास्थ्यको भरपर्दो केन्द्र 🌟
आजै भगवती डायग्नोस्टिक सेन्टरमा सम्पर्क गर्नुहोस् र सेवा लिनुहोस्! 🙏

🩺 Your Health, Our Priority! 🔍Get a Complete Basic Health Screening Package at Bhagawati Diagnostic Center Pvt. Ltd. — a...
10/07/2025

🩺 Your Health, Our Priority! 🔍
Get a Complete Basic Health Screening Package at Bhagawati Diagnostic Center Pvt. Ltd. — all in one place at an affordable price! ✅

📋 Included Tests & Services:

🔹CBC
🔹ESR
🔹Suger Fasting/RBS
🔹Uric Acid
🔹Calcium
🔹Renal/Kidney Function Test(RFT/KFT)
🔹Lipid Profile
🔹Liver Function Test(LFT)
🔹Thyroid Function Test(TFT)
🔹Blood Group
🔹Urine R/E
🔹ECG
🔹Chest X-rey
🔹USG/Video X-rey (Abdomen & Pelvis)
🔹Eye Checkup
🔹Consultant Doctor Check-up

💰 Affordable Price. Accurate Results. Expert Care.

Contact Us
📍 Location: Tikathali (Bhagawati Temple), Mahalaxmi–5, Lalitpur
📞 Phone: 01–5007426 / 9860953155 / 9851007652
📧 Email: bhagwoti1999@gmail.com
🌐 Website: www.bhagawatidiagnostic.com

🧬 Prevention is better than cure. Book your health check-up today! 💙

👶 नवजात शिशु तथा बालबालिकाको सम्पूर्ण स्वास्थ्य सेवा अब तपाईंको नजिकै!अब शिशु वा बालबालिकाको स्वास्थ्यमा समस्या देखिएमा ...
08/07/2025

👶 नवजात शिशु तथा बालबालिकाको सम्पूर्ण स्वास्थ्य सेवा अब तपाईंको नजिकै!
अब शिशु वा बालबालिकाको स्वास्थ्यमा समस्या देखिएमा अनुभवी बाल रोग विशेषज्ञ Dr. Sudarshan Koirala (Civil Hospital) बाट परामर्श लिन सकिनेछ।
बुधबार बाहेक प्रत्येक दिन साँझ ६:०० देखि ७:०० बजेसम्म,
भगवती डायग्नोस्टिक सेन्टर (BDC), टिकाथली मा सेवा उपलब्ध छ।

🩺 उपलब्ध सेवाहरू (Services):
🔹 सामान्य बालरोग सेवा (General Pediatrics)
🔹 नवजात शिशु तथा शिशु हेरचाह (Neonatal and Infant Care)
🔹 बाल आहार तथा विकास निगरानी (Child Nutrition & Growth Monitoring)
🔹 खोप तथा टीकाकरण कार्यक्रम (Immunization & Vaccination Programs)
🔹 बाल विकास तथा व्यवहारसम्बन्धी समस्या (Developmental & Behavioral Pediatrics)
🔹 दम, एलर्जी तथा श्वासप्रश्वास समस्या (Asthma, Allergies & Respiratory Illnesses)
🔹 बाल आपतकालीन सेवा (Pediatric Emergencies & Acute Illnesses)
🔹 निवारणात्मक सेवा तथा अभिभावक परामर्श (Preventive Health & Parental Counseling)

💬 आजै बुकिङ गर्नुस् र सुनिश्चित सेवा लिनुस्।

📍 स्थान: टिकाथली (भगवती मन्दिर), महालक्ष्मी–५, ललितपुर
📞 सम्पर्क: ०१–५००७४२६ / ९८६०९५३१५५ / ९८५१००७६५२
📧 इमेल: bhagwoti1999@gmail.com
🌐 वेबसाइट: www.bhagawatidiagnostic.com
🌟 तपाईंको स्वास्थ्यको भरपर्दो केन्द्र 🌟

📣 अब एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवा!🩺 भगवती डायग्नोस्टिक सेन्टर प्रा. लि., टिकाथली, भगवती मन्दिर नजिक, तपाईंको स्...
06/07/2025

📣 अब एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवा!
🩺 भगवती डायग्नोस्टिक सेन्टर प्रा. लि., टिकाथली, भगवती मन्दिर नजिक, तपाईंको स्वास्थ्य सेवामा समर्पित!

🩺 सम्भावित रोगीहरूले पनि अब सजिलै स्वास्थ्य चेकजाँच गराउन सक्नुहुन्छ।

✅ प्रत्येक दिन बिहान ७:१५ बजे
👉 अनुभवी रेडियोलोजिस्ट डा. निरोज श्रेष्ठ बाट
📌 प्रि-बुकिङमार्फत भिडियो एक्स-रे सेवा उपलब्ध छ!

अब एक्स-रे गराउन भीडमा पर्खिनु पर्दैन — समयमै सेवा पाउनुहोस् 🕖

💬 आजै बुकिङ गर्नुस् र सुनिश्चित सेवा लिनुस्।

सम्पर्क :
📍 टिकाथली (भगवती मन्दिर), महालक्ष्मी-५, ललितपुर
📞 सम्पर्क: 📱 ०१५००७४२६,९८६०९५३१५५,९८५१००७६५२
📧 इमेल: bhagwoti1999@gmail.com
🌐 वेबसाइट: https://bhagawatidiagnostic.com/
🌟 तपाईंको स्वास्थ्यको भरपर्दो केन्द्र 🌟

🩺 स्वास्थ्य नै धन हो!Bhagawati Diagnostic Center Pvt. Ltd. मा हामी तपाईंको स्वास्थ्यको ख्याल राख्न निरन्तर प्रतिबद्ध छौं...
06/07/2025

🩺 स्वास्थ्य नै धन हो!
Bhagawati Diagnostic Center Pvt. Ltd. मा हामी तपाईंको स्वास्थ्यको ख्याल राख्न निरन्तर प्रतिबद्ध छौं।

अब शनिबार बाहेक प्रत्येक दिन साँझ ४:०० देखि ४:३० बजेसम्म,
कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ
डा. राम हरि चापागाईं बाट बालबालिकाको स्वास्थ्य सम्बन्धी सम्पूर्ण परामर्श लिन सकिनेछ।

अनुभवी तथा विश्वासिलो सेवा सहित तपाईंको बच्चाको राम्रो स्वास्थ्यको लागि आजै सम्पर्क गर्नुहोस्।

📍स्थान: टिकाथली (भगवती मन्दिर), महालक्ष्मी-५, ललितपुर
🌐 Website: bhagawatidiagnostic.com
📞 Clinic Contact: 015007426, 9860953155
📞 Lab Contact: 015007274, 9748277917
📧 Email: bhagwoti1999@gmail.com

🌸 महिलाहरूको स्वास्थ्य अब अझ सहज र सुरक्षित! 🌸अब हरेक बुधबार बिहान ११:०० बजे र शनिबार बिहान ८:०० बजेBDC टिकाथली माथापाथल...
04/07/2025

🌸 महिलाहरूको स्वास्थ्य अब अझ सहज र सुरक्षित! 🌸

अब हरेक बुधबार बिहान ११:०० बजे र शनिबार बिहान ८:०० बजे
BDC टिकाथली मा

थापाथली प्रसूति गृहकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ तथा पाठेघर सम्बन्धि बिषेशज्ञ डा. गोमा जीसी थापा बाट महिलासम्बन्धी स्वास्थ्य समस्या, महिनावारी गडबडी, गर्भधारण, पाठेघर समस्या र प्रसूति सेवा सम्बन्धी परामर्श लिन सकिनेछ।

🔹 महिलासम्बन्धी सम्पूर्ण स्वास्थ्य समस्या
🔹 महिनावारी गडबडी
🔹 गर्भधारण तथा पाठेघर समस्या
🔹 प्रसूति सेवा

स्वास्थ्य समस्या नछिपाऔं, समयमै परामर्श गरौं।

📍स्थान: टिकाथली (भगवती मन्दिर), महालक्ष्मी-५, ललितपुर
🌐 Website: bhagawatidiagnostic.com

📞 Clinic Contact: 015007426, 9860953155
📞 Lab Contact: 015007274, 9748277917
📧 Email: bhagwoti1999@gmail.com

📣 अब एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवा!🩺 भगवती डायग्नोस्टिक सेन्टर प्रा. लि., टिकाथली, भगवती मन्दिर नजिक, तपाईंको स्...
02/07/2025

📣 अब एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवा!

🩺 भगवती डायग्नोस्टिक सेन्टर प्रा. लि., टिकाथली, भगवती मन्दिर नजिक, तपाईंको स्वास्थ्य सेवामा समर्पित!

🩺 सम्भावित रोगीहरूले पनि अब सजिलै स्वास्थ्य चेकजाँच गराउन सक्नुहुन्छ।

📅 विशेष सेवा तालिका:

✅ हरेक बुधवार साँझ ६:०० देखि ७:०० बजे
👉 डा. सवीन्द्र भुपाल मल्ल
मुटु रोग विशेषज्ञ (गङ्गालाल राष्ट्रिय हृदय केन्द्र)
📌 परामर्श साथै इको सेवा!

✅ प्रत्येक दिन बिहान ७:१५ बजे
👉 डा. निरोज श्रेष्ठ
📌 प्रि-बुकिङमार्फत भिडियो एक्स-रे सेवा

सम्पर्क :

📍 टिकाथली (भगवती मन्दिर), महालक्ष्मी-५, ललितपुर
📞 सम्पर्क: 📱 ०१५००७४२६,९८६०९५३१५५,९८५१००७६५२
📧 इमेल: bhagwoti1999@gmail.com
🌐 वेबसाइट: https://bhagawatidiagnostic.com/

🌟 तपाईंको स्वास्थ्यको भरपर्दो केन्द्र 🌟
आजै भगवती डायग्नोस्टिक सेन्टरमा सम्पर्क गर्नुहोस् र सेवा लिनुहोस्! 🙏

अब एउटै छानो मुनि सबै  किसिमका श्वास्थ्य समस्याको समाधानसम्पर्क नम्बर ०१५००७४२६,९८६०९५३१५५,९८५१००७६५२सम्भावित विमारीले प...
01/07/2025

अब एउटै छानो मुनि सबै किसिमका श्वास्थ्य समस्याको समाधान
सम्पर्क नम्बर ०१५००७४२६,९८६०९५३१५५,९८५१००७६५२

सम्भावित विमारीले पनि चेकजाँच गराउन सक्नुहुनेछ

हरेक बुधवार डा• सवीन्द्र भुपाल मल्ल ( मुटु रोग विशेषज्ञ, गङालाल अस्पतालका - हरेक बुधवार साझ ६:००)

सनिवार दिउँसो ४:००बजे
बरिष्ठ सुगर,थाइराड तथा हर्मोन रोग विशेषज्ञ डा. दिपेन्द्र कार्की

Bhagawoti Aushadhi Pasal Bhagawoti
Bhagwoti Pharmacy & Diagnostic Centre
tikatali, bhagawati mandir

ई सि जि(ECG),इको (ECHO),भिडियो एक्सरे (ULTRASOUND ) ,ल्याव (LAB) , फार्मेसि (Pharmacy), आखा जाच ( Eye Check Up), चस्मा पसल (Optical Shop) ,आफ्नै ल्याव(Pathology Service), अैाषधि पसल(pharmacy ),युरोफोल्वमेट्री(Uroflometry),anomaly scan ,TVs,Lenear scan सबै सेवा छ ।
डिजिटल एक्स-रे (Digital x-ray)

Address

Tikathali/5

Opening Hours

Monday 07:00 - 21:00
Tuesday 07:00 - 21:00
Wednesday 07:00 - 21:00
Thursday 07:00 - 21:00
Friday 07:00 - 21:00
Saturday 07:00 - 21:00
Sunday 07:00 - 21:00

Telephone

+97715007426

Alerts

Be the first to know and let us send you an email when Bhagawati Diagnostic Center Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhagawati Diagnostic Center Pvt. Ltd.:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram