 
                                                                                                    24/09/2025
                                            विश्व हृदय दिवसको अवसरमा हामीले विशेष Cardiac Health Package ल्याएका छौं। तपाईंको हृदयको सुरक्षा हाम्रो प्राथमिकता हो। अबको समयमै स्वास्थ्य जाँच गरौं र हृदयलाई मजबुत बनाऔं।
 मौका नछुटाउनुहोस्, आजै आफ्नो हृदय जाँच गराउनुहोस्।                                        
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                         
   
   
   
   
     
   
   
  