Dr Rajan Govinda Mulmi, ENT Surgeon

Dr Rajan Govinda Mulmi, ENT Surgeon Provide medical and surgical treartment for patients having problems related to ear, nose and throat

05/04/2025
16/01/2025

Eardrum Perforation
छिद्रित वा फुटेको कानको जाली भनेको, बाहिरी कान र मध्य कान छुट्याउने पातलो तन्तु (tympanic membrane)मा भएको प्वाल वा छेड् भनि बुझिन्छ। छिद्रित पर्दाले श्रवणशक्ति गुमाउन / श्रवण ह्रास हुन सक्छ र मध्य कानलाई पनि संक्रमणको जोखिममा पार्न सक्छ।
यदि कानको संक्रमण बारम्बार छ, वा छिद्र स्थायी छ भने, शल्यक्रिया गर्नु उपयुक्त हुन्छ ।
Dr Rajan Govinda Mulmi, ENT Surgeon Dr. Sudin Kayastha Dr J P Pradhananga Dr.Ganesh Chalise, MS

प्रि-अरिकुलर साइनस के हो?प्रि-अरिकुलर साइनस एक जन्मजात अवस्था हो, जुन कानको अगाडि सानो प्वालको रूपमा देखिन्छ। यो विकासक्...
31/12/2024

प्रि-अरिकुलर साइनस के हो?
प्रि-अरिकुलर साइनस एक जन्मजात अवस्था हो, जुन कानको अगाडि सानो प्वालको रूपमा देखिन्छ। यो विकासक्रमको समयमा भ्रूणको कानको संरचनामा असामान्यताको कारणले हुन्छ। यो प्रायः हानिकारक हुँदैन तर कहिलेकाहीँ संक्रमण वा पस भरिने समस्या हुन सक्छ, जसलाई पुनःपुनः प्रि-अरिकुलर साइनस भनिन्छ।

लक्षणहरू:

कान अगाडि सानो प्वाल वा नली

संक्रमण हुँदा दुखाइ, रातोपन, र सुजन

पस आउने समस्या

बारम्बार संक्रमण

उपचार:

1. संक्रमणको उपचार:

यदि संक्रमण भएको छ भने, चिकित्सकले एन्टिबायोटिक औषधि दिनुहुन्छ।

पस भएको अवस्थामा, यो निकाल्न सानो प्रक्रिया (Incision and Drainage) गर्न सकिन्छ।

2. शल्यक्रिया (Surgical Excision):

पुनःपुनः संक्रमण हुने प्रि-अरिकुलर साइनसको स्थायी उपचार शल्यक्रिया हो।

यसमा साइनस नलीलाई पूरै हटाइन्छ, जसले संक्रमणको समस्या भविष्यमा दोहोरिन नदिने सुनिश्चित गर्छ।

यो शल्यक्रिया अनुभवी ENT विशेषज्ञद्वारा गर्नुपर्छ।

सावधानीहरू:

संक्रमण भएका बेला शल्यक्रिया नगर्नु उचित हुन्छ।

समयमै चिकित्सकलाई देखाएर उपचार गर्न विलम्ब नगर्नुहोस्।

यदि तपाईँ वा तपाईंको परिवारका कसैलाई यो समस्या छ भने, नजिकको ENT विशेषज्ञलाई भेटेर परामर्श लिनुहोस्।

Right sided Endoscopic Draf IIb plus Frontal sinusotomy via brow incision for Recurrent inverted papilloma of Right fron...
27/09/2024

Right sided Endoscopic Draf IIb plus Frontal sinusotomy via brow incision for Recurrent inverted papilloma of Right frontal sinus

यी लक्षणहरू देखा परेमा चिकित्सक/विशेषज्ञ संग परामर्श गरि, रोग पहिचान गरेर मात्र औषधि प्रयोग गर्नु होला।
15/08/2024

यी लक्षणहरू देखा परेमा चिकित्सक/विशेषज्ञ संग परामर्श गरि, रोग पहिचान गरेर मात्र औषधि प्रयोग गर्नु होला।

यी लक्षणहरू देखा परेमा चिकित्सक/विशेषज्ञ संग परामर्श गरि, रोग पहिचान गरेर मात्र औषधि प्रयोग गर्नु होला।

01/06/2024

13/04/2024
The way I see it, if you want the Rainbow, you gotta put up with the Rain 💪👊🙏
30/03/2024

The way I see it, if you want the Rainbow, you gotta put up with the Rain 💪👊🙏

22/03/2024

Endoscopic Septoplasty under local anesthesia

09/03/2024

यो भिडियोमा बिरामीको स्वर यन्त्रमा मासु पलाएको देखाइएको छ। यस्तो हुदा स्वर परिवर्तन हुने, घाटीमा केही असहज महसुस हुने, बारम्बार घाटी दुख्ने जस्ता लक्षण देखिन सक्छ। दुरबिनको माध्यमबाट (Nasapharyngolaryngoscopy) रोग पहिचान गर्न सकिन्छ र यसको शल्यक्रियाबाट उपचार सम्भव छ।

महाशिवरात्रीको शुभकामना 🙏🙏
08/03/2024

महाशिवरात्रीको शुभकामना 🙏🙏

Address

Imadol
Lalitpur
44600

Opening Hours

Monday 16:00 - 19:00
Tuesday 16:00 - 19:00
Wednesday 16:00 - 19:00
Thursday 16:00 - 19:00
Friday 16:00 - 19:00
Saturday 09:00 - 11:00
Sunday 16:00 - 19:00

Telephone

+9779808215438

Website

Alerts

Be the first to know and let us send you an email when Dr Rajan Govinda Mulmi, ENT Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Rajan Govinda Mulmi, ENT Surgeon:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category