 
                                                                                                    16/03/2025
                                            मधुमेहमा अमलाको फाइदा
अध्ययनहरूले सुझाव दिन्छ कि टाइप २ मधुमेह भएका बिरामीहरूमा भिटामिन सी ले फास्टिङ ग्लुकोज, फास्टिङ इन्सुलिन र HbA1c (३ महिने सुगर परिक्षण) लाई कम गर्छ। दैनिक १-२वटा अमला खानुहोस्।                                        
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                         
   
   
   
   
     
   
   
  