Talchikhel Medicine Pharma Pvt Ltd

Talchikhel Medicine Pharma Pvt Ltd All medical facilities available in this clinic
opd lab dental opticals usg ecg echo tmt and many mo

04/11/2024
Know about diat for diabetes.
17/07/2024

Know about diat for diabetes.

Quit smoking……
01/07/2024

Quit smoking……

20/01/2024

गाैरीशङकर गुठी ताल्छिखेलकाे सदस्य सम्पूर्ण राउतकाे ममता महि अामा सुभद्रा राउतकाे २०८० माघ ६ गते सनिवार निधन भएकाेले श्रध्दासुमन अर्पण गर्दै परिबारमा समबेदना ब्यक्त गर्दछाैँ।गाैरीशङकर गुठी परिबार।

18/08/2023

पहिले म सानो थिए। ठुलो को बिहे हुन्थ्यो, अहिले म ठुलो छु सानोको बिहे हुन्छ😁😁😁😁😂😂😂आँखा पाकेर हेर्न नमिली राको बेलामा😂😂😆

02/06/2023

बाइसौं बर्ष पुगि गया - तमी अस्तायाको।
तम्ले छाड्या दिन बाट - जन्ता पस्तायाको।।

रहस्य को रहस्यै रयो - तमरो मरण् पन।
सान्ति बिकास् सुरक्षा लै - भयो हरण् पन ।।

नै हत्यारा पत्ता लाग्या - न देश्को हित् भयो।
लुट्न्या रे भुट्न्याको ऐले - गणतन्त्र जित् भयो ।।

सान् सम्मान् देशको गति - उनो उनो लाग्यो।
रिनमी रिन् थप्पि गयो - के ब हुन लाग्यो।।

श्रद्धाञ्जली बाहेक अउरु केही - दिन सकिएन।
सम्झना रे दुख्ख बाहेक - लिन सकिएन।।

हार्दिक श्रद्धासुमन 😭😭😭😭🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

Address

Talchikhel/14 Lalitpur
Lalitpur
977

Alerts

Be the first to know and let us send you an email when Talchikhel Medicine Pharma Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share