Nepal Sami Enterprises Private Limited

Nepal Sami Enterprises Private Limited Mission: To serve quality and healthy products to customers for their optimum health.

Vision: To be only the company for customers' choice, quality, natural and organic products for healthy living!

01/01/2026

Topi Diwas-2082 and Happy New Year 2026!

30/12/2025

गुरुङ समुदायको महान चाड तमु ल्होसार/ल्होछारको हार्दिक शुभकामना।

धन्यवाद।
नेपाल समी बृहत परिवार

नेपाल समीको सेयरधनी आदरणीय पल्मु शेर्पा निरौला ज्यूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभका...
18/11/2025

नेपाल समीको सेयरधनी आदरणीय पल्मु शेर्पा निरौला ज्यूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभकामना।

Happy Birthday Palmu Sherpa Niraula 🎂💐🎁

नेपाल समी बृहत परिवार

नेपाल समीको सेयरधनी आदरणीय टिकादेवी पौडेलयूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभकामना। Hap...
23/10/2025

नेपाल समीको सेयरधनी आदरणीय टिकादेवी पौडेलयूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभकामना।

Happy Birthday Tika Poudyal 🎂💐🎁

नेपाल समी बृहत परिवार

20/10/2025

दीपावली, (म्हपूजा) नयाँ सम्वत ११४६ र छठ पर्वको हार्दिक मंगलमय शुभकामना! तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछौं।

नेपाल समी बृहत परिवार
🙏🙏🙏🙏🙏

नेपाल समीको सेयरधनी आदरणीय रेशमलाल श्रेष्ठज्यूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभकामना। ...
28/09/2025

नेपाल समीको सेयरधनी आदरणीय रेशमलाल श्रेष्ठज्यूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभकामना।

Happy Birthday Resham Lal Shrestha 🎂💐🎁

नेपाल समी बृहत परिवार

नेपाल समीको सेयरधनी आदरणीय कविता कुमारी माझीज्यूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभकामना...
28/09/2025

नेपाल समीको सेयरधनी आदरणीय कविता कुमारी माझीज्यूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभकामना।

Happy Birthday Kavita Chaudhary 🎂💐🎁

नेपाल समी बृहत परिवार

नेपाल समीको सेयरधनी-सञ्चालक (Board of Director) आदरणीय कविता कार्कीज्यूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको ल...
25/09/2025

नेपाल समीको सेयरधनी-सञ्चालक (Board of Director) आदरणीय कविता कार्कीज्यूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभकामना।

Happy Birthday Kabita Karki 🎂💐🎁

नेपाल समी बृहत परिवार

नेपाल समीद्वारा आयोजित Products Training होटल रोयल टुलीप, ग्वार्को ललितपुरमा आज सफलतापूर्वक सम्पन्न भएको छ। सम्पूर्ण सहभ...
19/09/2025

नेपाल समीद्वारा आयोजित Products Training होटल रोयल टुलीप, ग्वार्को ललितपुरमा आज सफलतापूर्वक सम्पन्न भएको छ। सम्पूर्ण सहभागी साथीहरूलाई हार्दिक धन्यवाद।
Constitution Day

मिति: २०८२ असोज ०३ गते (शुक्रबार)

नेपाल समी परिवार-सामाजिक कार्यमा योगदान !(वातावरण संरक्षण)नेपाल समी, Lions Clubs, दक्षिणकाली नगरपालिका वडा नम्बर ३ र हात...
07/09/2025

नेपाल समी परिवार-सामाजिक कार्यमा योगदान !
(वातावरण संरक्षण)

नेपाल समी, Lions Clubs, दक्षिणकाली नगरपालिका वडा नम्बर ३ र हात्तीवन समिति फर्पिङको संयुक्त आयोजनामा वातावरणसँग सम्बन्धित सचेतना, डस्टबिन राख्ने र सफाई गर्ने कार्य सफलतापूर्वक सुसम्पन्न गरियो।

सम्पूर्ण वडाका जनप्रतिनिधिहरू, लायन्स क्लबका लायन्स सदस्यहरू, लियो सदस्यहरू, समितिका पदाधिकारीहरु, नेपाल सम्पूर्ण साथीहरू र र सम्पूर्ण उपस्थित सहयोगी महानुभावहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ।

Ambika Devi Bhattarai
Sita Sita Thapa
Tika Poudyal
Rajendra Karki

धन्यवाद
नेपाल समी बृहत परिवार

नेपाल समीको सेयरधनी आदरणीय जबा कुमारी अधिकारीज्यूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभकामन...
02/09/2025

नेपाल समीको सेयरधनी आदरणीय जबा कुमारी अधिकारीज्यूको आज पर्न गएको शुभजन्मदिनमा उहाँलाई जन्म दिनको लाख लाख हार्दिक शुभकामना।

Happy Birthday Jaba Adhikari madam🎂💐🎁

नेपाल समी बृहत परिवार

बृहत अन्तरक्रियात्मक स्वास्थ्य सचेतना कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ। "नसर्ने रोग के के हुन् र  कसरी यसले वि...
01/09/2025

बृहत अन्तरक्रियात्मक स्वास्थ्य सचेतना कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।

"नसर्ने रोग के के हुन् र कसरी यसले विश्व महामारीको रूप लिरहेको छ ?"
"नसर्ने रोगहरुबाट हामी कसरी बच्न सक्छौ?"

२०८२-भाद्र १६ गते (सोमबार)
सम्पूर्ण उपस्थित आदरणीय पूर्बबासी र शेयरधनी साथीहरूलाई धेरै धेरै धन्यवाद।

Hotel Pathivara Itahari , Biratnagar Road, Sunsari


Kabita Karki
Pratima Rai
Ambika Devi Bhattarai
Surya Kala Chaudhary
Newahang Peter
Bikash Rai
Jaba Adhikari
Ram Chandra Rai

Address

Buddhanagar-10, Kathmandu
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779802333788

Alerts

Be the first to know and let us send you an email when Nepal Sami Enterprises Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Sami Enterprises Private Limited:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category