09/09/2025
                                            हालको Gen Z आन्दोलन को परिस्थितिमा घाइते भएर उपचार आवश्यक परेका बिरामीहरूलाई निदान अस्पतालले निःशुल्क उपचार सुविधा उपलब्ध गराइरहेको छ। साथै, आवश्यक स्वास्थ्य सेवा सहज र अवरोध रहित रुपमा निरन्तर प्रदान गरिनेछ।
आन्दोलनका क्रममा अनाहकमा ज्यान गुमाउनु परेका महानुभावहरूको आत्माको चीरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।
निदान हस्पिटल पुल्चोक                                        
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                         
   
   
   
   
     
   
   
  