23/08/2025
                                            विशेष कारणवश डा. संयम बजिमय भाद्र महिनाको दोस्रो शनिबार पोखरा स्थित पद्म नर्सिङ्ग होममा उपस्थित हुन नसक्नुहुने जानकारी गराउँदछौं ।
साथै उहाँ भाद्र महिनाको चौथो शनिबार २८ गते पद्म नर्सिङ्ग होम मा उपस्थित हुनुहुने सूचना यसै पोस्ट मार्फत जानकारी गराउदछौ |
🌐 www.drsanyambajimaya.com                                        
Care from good eye doctors
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                         
   
   
   
   
     
   
   
  