Dr. Vikash Paudel, Dermatologist

Dr. Vikash Paudel, Dermatologist Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Vikash Paudel, Dermatologist, Dermatologist, Shankhamul, New Baneswor, Lalitpur.
(2)

Dermatologist, Skin and Hair Expert (Skin doctor)
Associate Professor of Dermatology and Venereology
Trained in Korea, Singapore, Dubai, Thailand
Editor-in-chief: Nepal Journal of Dermatology, Venereology and Leprology!

🩺 𝐃𝐫. 𝐕𝐢𝐤𝐚𝐬𝐡 𝐏𝐚𝐮𝐝𝐞𝐥, 𝐌𝐃 – 𝐓𝐫𝐮𝐬𝐭𝐞𝐝 𝐃𝐞𝐫𝐦𝐚𝐭𝐨𝐥𝐨𝐠𝐢𝐬𝐭 𝐢𝐧 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥🌟 Trusted by thousands of patients for healthy, beaut...
13/08/2025

🩺 𝐃𝐫. 𝐕𝐢𝐤𝐚𝐬𝐡 𝐏𝐚𝐮𝐝𝐞𝐥, 𝐌𝐃 – 𝐓𝐫𝐮𝐬𝐭𝐞𝐝 𝐃𝐞𝐫𝐦𝐚𝐭𝐨𝐥𝐨𝐠𝐢𝐬𝐭 𝐢𝐧 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥
🌟 Trusted by thousands of patients for healthy, beautiful skin 🌟

📍 Elite Health Clinic– Mahalaxmisthan, Lagankhel, Lalitpur
📍 Shankhamul Healthcare– New Baneswor, Kathmandu

🩹 Our Dermatology & Skin Care Services:

𝐎𝐮𝐫 𝐃𝐞𝐫𝐦𝐚𝐭𝐨𝐥𝐨𝐠𝐲 & 𝐒𝐤𝐢𝐧 𝐂𝐚𝐫𝐞 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬:
• ✅ 𝐀𝐜𝐧𝐞/𝐏𝐢𝐦𝐩𝐥𝐞𝐬 & 𝐒𝐜𝐚𝐫 𝐓𝐫𝐞𝐚𝐭𝐦𝐞𝐧𝐭
• ✅ 𝐄𝐜𝐳𝐞𝐦𝐚, 𝐏𝐬𝐨𝐫𝐢𝐚𝐬𝐢𝐬 & 𝐀𝐥𝐥𝐞𝐫𝐠𝐲 𝐂𝐚𝐫𝐞
• ✅ 𝐇𝐚𝐢𝐫 𝐋𝐨𝐬𝐬 & 𝐃𝐚𝐧𝐝𝐫𝐮𝐟𝐟 𝐒𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧𝐬
• ✅ 𝐌𝐨𝐥𝐞, 𝐖𝐚𝐫𝐭 & 𝐒𝐤𝐢𝐧 𝐓𝐚𝐠 𝐑𝐞𝐦𝐨𝐯𝐚𝐥
• ✅ 𝐀𝐧𝐭𝐢-𝐀𝐠𝐢𝐧𝐠 & 𝐒𝐤𝐢𝐧 𝐑𝐞𝐣𝐮𝐯𝐞𝐧𝐚𝐭𝐢𝐨𝐧 𝐓𝐫𝐞𝐚𝐭𝐦𝐞𝐧𝐭𝐬
• ✅ 𝐋𝐚𝐬𝐞𝐫 & 𝐀𝐞𝐬𝐭𝐡𝐞𝐭𝐢𝐜 𝐃𝐞𝐫𝐦𝐚𝐭𝐨𝐥𝐨𝐠𝐲
• ✅ 𝐒𝐤𝐢𝐧 𝐒𝐮𝐫𝐠𝐞𝐫𝐲 & 𝐁𝐢𝐨𝐩𝐬𝐲
• ✅ 𝐏𝐞𝐝𝐢𝐚𝐭𝐫𝐢𝐜 𝐒𝐤𝐢𝐧 𝐂𝐚𝐫𝐞

🕒 𝐓𝐢𝐦𝐢𝐧𝐠𝐬: 𝐒𝐮𝐧𝐝𝐚𝐲 𝐭𝐨 𝐅𝐫𝐢𝐝𝐚𝐲
📞 Call: +977 15420745 / +977 9828070931 (Lalitpur)
📞 Call: +977 15242511 / +977 9810142009 (Kathmandu)

💡 𝐖𝐡𝐲 𝐂𝐡𝐨𝐨𝐬𝐞 𝐔𝐬?
✔ Over a decade of experience
✔ Evidence-based & advanced treatments
✔ Personalized skin solutions for every patient
✔ Trusted by thousands of patients across Nepal and abroad.

🔍 🔍 𝐅𝐢𝐧𝐝 𝐮𝐬 𝐞𝐚𝐬𝐢𝐥𝐲 𝐨𝐧 𝐆𝐨𝐨𝐠𝐥𝐞:
Dermatologist in Lalitpur, Best Skin Doctor in Kathmandu, Acne Treatment in Nepal, Hair Loss Specialist Kathmandu, Pediatric Dermatologist Lalitpur.

🧑‍⚕️ Alopecia Areata – तपाईंको कपाल किन अचानक झर्छ?Alopecia Areata एउटा autoimmune समस्या हो जसमा हाम्रो शरीरको प्रतिरक्...
10/08/2025

🧑‍⚕️ Alopecia Areata – तपाईंको कपाल किन अचानक झर्छ?

Alopecia Areata एउटा autoimmune समस्या हो जसमा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले गल्तीले आफ्नै कपालको जरालाई आक्रमण गर्छ । यसले टाउको, दाह्री वा शरीरका अरू भागमा गोलो वा टुक्राटुक्रा रूपमा कपाल झर्ने गर्छ।

मुख्य कारणहरू
• प्रतिरक्षा प्रणालीको असन्तुलन
• तनाव
• वंशानुगत (genetic) कारण
• थाइराइड वा अन्य autoimmune रोगसँग सम्बन्ध

लक्षणहरू
• गोलो वा अर्धगोलो भागमा कपालको पूर्ण खसाई
• प्रभावित भागको छालामा दुखाइ वा जलन नहुने
• कहिलेकाहीँ नङमा साना गहिराइ वा धर्सा देखिनु

रोकथामका लागि सल्लाह (पूर्ण रोकथाम सधैं सम्भव नहुन सक्छ, तर यसले जोखिम घटाउँछ)
• पर्याप्त निद्रा र तनाव व्यवस्थापन (ध्यान, योग)
• सन्तुलित आहार (प्रोटिन, भिटामिन D, जिंक, फलफूल र सागसब्जी)
• थाइराइड वा अन्य autoimmune रोग भए नियमित चेकअप
• टाउकोमा अनावश्यक रसायन वा तातो उपकरणको अत्यधिक प्रयोग नगर्ने

💊 उपचारका विकल्पहरू (व्यक्तिगत मूल्यांकनपछि मात्र सुरु गर्नुपर्ने)
• औषधि लगाउने क्रीम, सीधा प्रभावित भागमा सुईमार्फत
• रोगीको अवस्था हेरेर कपाल फिर्ता आउने सम्भावना धेरै हुन्छ

📌 सम्झनुहोस्:
Alopecia Areata संक्रामक रोग होइन र कपाल प्रायः समयसँगै फेरि उम्रन सक्छ। शीघ्र विशेषज्ञसँग परामर्श लिनुहोस्।

Psoriasis awareness!
08/08/2025

Psoriasis awareness!

August marks Psoriasis Awareness Month 🗓️

Did you know that psoriasis is not contagious, but the stigma is real?
Many people mistakenly believe psoriasis is infectious, which can lead to social isolation, workplace discrimination, and emotional distress.

Psoriasis is a whole-body inflammatory disease, not just a skin condition or cosmetic concern. If you or someone you know is living with psoriasis, early treatment and lifestyle adjustments such as healthy eating, stress management, and quitting smoking are essential to help prevent long-term complications.

Together, we can raise awareness, challenge misconceptions, and support those affected.

🌿 Hair Loss Awareness Month – August 2025! 🌿Did you know August is  ? Hair loss affects millions, from stress to genetic...
04/08/2025

🌿 Hair Loss Awareness Month – August 2025! 🌿

Did you know August is ?

Hair loss affects millions, from stress to genetics. Consult a dermatologist for diagnosis and treatments like minoxidil or PRP therapy.

Learn more about causes and solutions! 💇‍♂️

यौन अंगमा आउने मुसाहरु Anogential warts⚠️⚠️⚠️ छोटकरीमा जानकारी🔥 कारण: • HPV टाइप ६ र ११ • यौन सम्पर्कबाट💊 उपचार: • मलम व...
29/07/2025

यौन अंगमा आउने मुसाहरु
Anogential warts
⚠️⚠️⚠️ छोटकरीमा जानकारी

🔥 कारण:
• HPV टाइप ६ र ११
• यौन सम्पर्कबाट

💊 उपचार:
• मलम वा क्रिम 💧
• क्रायोथेरापी ❄️
• इलेक्ट्रोकटरी / लेजर ⚡
• शल्यक्रिया ✂️

⚠️ जटिलता:
• पुन: देखा पर्न सक्छ 🔄
• मानसिक तनाव 😔
• पार्टनरलाई सर्न सक्छ ❤️‍🔥
• कहिलेकाहीँ → क्यान्सर⚠️

✅ रोकथाम:
• HPV खोप 💉
• सुरक्षित यौन सम्बन्ध 🛡️
• नियमित स्वास्थ्य परीक्षण 🧾

👉 सुरुवातमै चिकित्सकसँग देखाउनुस्, उपचार सजिलो हुन्छ।

विकास पौडेल
Shankhamul Healthcare
Elite Health Clinic
शुभारम्भ स्किन केयर सेन्टर एण्ड ऐस्थेटिक जाेन शहीदगेट-४,चटकपुर, धनगढी
Patan Academy of Health Sciences

If excess hair is bothering you — it’s not just cosmetic. It could be hormonal. Early diagnosis + right treatment = heal...
28/07/2025

If excess hair is bothering you — it’s not just cosmetic. It could be hormonal.

Early diagnosis + right treatment = healthy skin, healthy you!

महिलाहरुमा अत्यधिक रौँ केवल सौन्दर्यको समस्या मात्र होइन, स्वास्थ्यसँग पनि सम्बन्धित हुन सक्छ।

छिटो पहिचान र उचित उपचारले उत्कृष्ट नतिजा दिन्छ।

🤦‍♀️हिर्सुटिज्म भनेको के हो?
महिलामा अनुहार, छाती, पेट, पिठ्युँ जस्ता स्थानमा बाक्लो र कालो रौँ असामान्य रूपमा बढ्नु। यो प्रायः हार्मोन असन्तुलनसँग सम्बन्धित हुन्छ।

सबै कोठी (moles) हानिकारक हुँदैनन्, तर कोठीको केही परिवर्तनले मेलनोमा (छालाको क्यान्सर) को संकेत दिन सक्छ। त्यसैले घरमै ...
24/07/2025

सबै कोठी (moles) हानिकारक हुँदैनन्, तर कोठीको केही परिवर्तनले मेलनोमा (छालाको क्यान्सर) को संकेत दिन सक्छ।

त्यसैले घरमै ABCDE नियमको आधारमा आफ्नो कोठीको निगरानी गर्नुहोस्:

🔍 A - Asymmetry (असमानता)
कोठीको एक भाग अर्काे भागसँग मेल खाँदैन? सचेत हुनुहोस्।

🔍 B - Border (किनारा)
किनारा धुंधुलो, टुक्रिएको वा असामान्य देखिन्छ? सतर्क हुनुहोस्।

🔍 C - Color (रङ)
कोठीमा कालो, खैरो, गुलाबी, सेतो जस्ता धेरै रङ छन्? जाँच गराउनुहोस्।

🔍 D - Diameter (आकार)
६ मिमि भन्दा ठूलो (पेन्सिलको इरेजर बराबर)? परीक्षण आवश्यक हुन सक्छ।

🔍 E - Evolving (परिवर्तन हुँदै गएको)
आकार, रङ, बनावटमा परिवर्तन, चिलाउने, रगत आउनेजस्ता लक्षण? तुरुन्त विशेषज्ञसँग सल्लाह लिनुहोस्।

🧴 छालाको क्यान्सर समयमै पत्ता लागेमा पूर्ण निको हुन सक्छ!
📅 आजै आफ्नो कोठीको जाँच गराउनुहोस्।

ियम #छालाकोक्यान्सर

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान २०८२यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्र...
22/07/2025

पाठेघरको मुखको क्यान्सर विरुद्धको
एच.पि.भी. खोप अभियान २०८२

यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एच.पि.भी. खोप दिईँदैछ ।

विश्व स्वास्थ्य संगठनले करिव दुई दशक अघि देखि प्रयोगको लागि अनुमति दिएको एच.पि.भी. खोप हाल १४५ देशहरुको राष्ट्रिय खोप तालिकामा समावेश गरि किशोरीहरूलाई दिइन्छ ।

यो खोप सम्बन्धी गरिएको विभिन्न अध्ययन अनुसन्धानले एच.पि.भी. खोप र बाँझोपन बीच कुनै सम्बन्ध नरहेको देखाएको छ ।

त्यसैले ढुक्क भएर एच.पि.भी. खोप लगाउनुहोस् ।

थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क हेल्पलाइन 'हेल्लो स्वास्थ्य' को सम्पर्क नम्बर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

HPV Vaccination Campaign 2082 (2025)
Against Cervical Cancer

From Magh 22 to Falgun 6 (February 5 to February 18, 2025), HPV vaccines will be administered to girls from grade 6 to 10 and out-of-school adolescent girls aged 10 to 14 years.

The World Health Organization (WHO) approved the use of the HPV vaccine nearly two decades ago, and it is now included in the national immunization schedule of 145 countries and given to adolescent girls.

Multiple scientific studies and research have shown that there is no link between the HPV vaccine and infertility.

So, get vaccinated with confidence and peace of mind.

For more information, please contact the Ministry of Health and Population’s free helpline ‘Hello Swasthya’ at 1115 or visit the nearest health facility.

📌 यौन सम्पर्कबाट सर्ने रोग (STI): समयमै परीक्षण र उपचार अनिवार्य 🦠 यौन सम्पर्कबाट सर्ने रोगहरू (STIs) रोगहरू सामान्य तर ...
21/07/2025

📌 यौन सम्पर्कबाट सर्ने रोग (STI): समयमै परीक्षण र उपचार अनिवार्य

🦠 यौन सम्पर्कबाट सर्ने रोगहरू (STIs) रोगहरू सामान्य तर धेरैजसो लक्षणविहीन हुन्छन्, जसको कारण धेरै मानिसमा ढिलो मात्र पत्ता लाग्छ।

👉 STIs:
• क्लामाइडिया (Chlamydia)
• गोनोरिया (Gonorrhea)
• भिरिङ्गी वा सिफिलिस (Syphilis)
• जेनिटल हर्पिस (Ge***al Herpes)
• एचपिभी (HPV – Human Papilloma Virus)
• एचआईभी / एड्स (HIV/AIDS)
• ट्रिकोमोनेसिस (Trichomoniasis)

🔬 समयमै परीक्षण किन आवश्यक छ?
धेरै STI हरू सुरूवातमा लक्षण बिना देखिन्छन्। यिनको उपचारमा ढिलाइ हुँदा:
✅ बाझोपन
✅ गर्भधारणमा समस्या, गर्भ खेर जाने
✅ पिडा वा दुखाई
✅ HIV सर्न सक्ने उच्च जोखिम
✅ मानसिक तनाव

💡 हाम्रो क्लिनिकमा उपलब्ध सेवा:
✔️ गोप्य STI परामर्श
✔️ आधुनिक प्रयोगशाला परीक्षण (PCR, Serology, Microscopy)
✔️ उच्च जोखिम समूहका लागि स्क्रीनिङ
✔️ जोडी परीक्षण तथा Post-Exposure Prophylaxis (PEP)

💊 उपचार सम्भव छ
धेरै STI हरू एन्टिबायोटिक वा एन्टिभाइरल औषधिबाट पूर्ण रूपमा निको हुन्छन्।
HIV वा हर्पिसजस्ता रोगहरूलाई दीर्घकालीन औषधि तथा निगरानीबाट नियन्त्रण गर्न सकिन्छ।

🧠 तपाईंको यौन स्वास्थ्य, तपाईंको समग्र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। हामी गोपनियता र सम्मानपूर्वक सेवा मा विश्वास गर्छौं — चाहे तपाईं परीक्षणका लागि आउनुहोस्, उपचारका लागि, वा जानकारी मात्र लिन।

📍 डा. विकास पौडेलसँग भेट गर्नुहोस्
यौनरोग विशेषज्ञ
🏥 Elite Health Clinic | Shankhamul Healthcare
📞 भेटको समय लिनुहोस्: 982-5207253

🔎 िशेषज्ञ #त्वचारोग #यौनरोग
• Syphilis treatment Nepal
• Ge***al ulcer diagnosis Kathmandu
• Urethral discharge in male and female
• Dr Vikash Paudel Dermatologist
• Patan STI clinic
• Confidential STI testing Nepal
• Syphilis ge***al sore treatment
• Sexually transmitted infection Kathmandu
• Urethritis expert Nepal
• Ge***al lesion doctor Nepal
• STD and skin doctor Nepal
• Dermatologist for STI in Lalitpur
• STI screening and counseling Nepal

👶✨ के तपाईका आफ्ना बच्चाहरुको छालामा, कपालमा वा नङमा समस्या छ? अब हेलचेक्र्याई नगरौं!बच्चाको छाला पनि बयस्क जत्तिकै संवे...
20/07/2025

👶✨ के तपाईका आफ्ना बच्चाहरुको छालामा, कपालमा वा नङमा समस्या छ? अब हेलचेक्र्याई नगरौं!

बच्चाको छाला पनि बयस्क जत्तिकै संवेदनशील हुन्छ। धेरैजसो हल्का रुपमा लिईने यी लक्षणहरू गम्भीर रोगको संकेत हुन सक्छन्।

📌 तपाईंको बच्चामा यस्ता लक्षणहरू छन्?
▪️ बारम्बार खटिरा वा डाबर आउनु
▪️ अनुहारमा वा अन्य ठाउमा सेता धब्बा हुनु
▪️ घाउ चाँडो नपुरिनु
▪️ बारम्बार चिलाउने समस्या हुनु
▪️ एक्जिमा वा एलर्जीको समस्या
▪️ कोठी वा जन्मदागहरु
▪️कपाल झर्नु वा फुल्नु
▪️नङ बिग्रदै जानु

🧑‍⚕️ छिटो परीक्षण गराउँदा उपचार सजिलो, सुरक्षित र प्रभावकारी हुन्छ।

✳️ नजिकको छालारोग डाक्टरसँग सल्लाह लिनुहोस।

📍डा. विकास पौडेल
पाटन अस्पताल | एलिट हेल्थ क्लिनिक | शंखमूल हेल्थकेयर

🔍 #बालस्वास्थ्य #छालारोग

Address

Shankhamul, New Baneswor
Lalitpur

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 08:00 - 19:00
Wednesday 08:00 - 19:00
Thursday 08:00 - 19:00
Friday 08:00 - 19:00
Saturday 08:00 - 12:00
Sunday 08:00 - 19:00

Telephone

+9779849948600

Alerts

Be the first to know and let us send you an email when Dr. Vikash Paudel, Dermatologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Vikash Paudel, Dermatologist:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category

Dr Vikash Paudel

I am a Dermatologist, Venereologist and Dermatosurgeon. Being scholar of Ministry of Education and graduate of Institute of Medicine, Department of Dermatology, I also completed one month International Fellow Course of Dermatology at Seoul National University Hospital. Currently, I am undergraduate coordinator and in-charge of dermatology department at National Medical College, Birgunj.

I am recipient of many prestigious national and international awards including prestigious WCD Rising Star in WCD Milan. I have few published researches and articles in national and international journal. I have attended and presented papers in many dermatological workshops, seminars and conferences even abroad. I am also a member of editorial board of Medphoenix, an official journal of NMCTH and Journal of Society of Dermatologists, Venereologists and Leprologists of Nepal.

As a certified trainer of many clinical trainings like Primary Trauma Care, Mid Level Practicum, Severe Acute Malnutrition, HIV/AIDS, Tuberculosis which are focussed in training health professionals, medical officers, nurses, paramedics, I have served in rural areas of Nepal. I have conducted many free general health camps, speciality camps in different corners of Nepal and South Korea. During early medical career at Seti Zonal Hospital, a semi-regional government hospital, I was involved in managing different clinical cases relating HIV/AIDS, tuberculosis, leprosy and many tropical diseases