25/04/2026
यदि तपाईं स्वस्थ हुनुहुन्छ भने रक्तदान गर्नुहोस्। नजिकैको रक्तदान कार्यक्रममा सामेल हुनुहोस् र यो निश्चित गर्नुहोस् कि रक्त बैंकका स्टाफ र स्वयंसेवकलाई उनीहरूले अनुसरण गरेका सुरक्षा प्रोटोकोलहरूको प्रयोग भए नभएको सोध्नुहोस्।यहाँ केहि रक्तदान कार्यक्रमहरु भइरहेका छन्।
ललितपुर
१२ गते
- गौथली समाज,फर्सिदोल बिहान ११ बजे देखि २ बजे सम्म
- बाराही टोल बिकास समिती,कुपन्डोल बिहान ११ बजे देखि २ बजे सम्म।
- बुद्ध जयन्ती मुल समारोह समिती,नागबहाल बिहान ९ बजे देखि २ बजे सम्म।
बिराटनगर
- सन्त निरन्कारी मन्डल ,चादनिचोक बिराटनगर बिहान ७ बजे देखि सुरु।