20/10/2025
रमाइलो तिहार २०८२
संस्कृति जगेर्ना - रोट्राक्ट किस्टको पहल
आज तिहारको दोस्रो दिन - कुकुर तिहार
कार्तिक कृष्ण चतुर्दशी
कुकुरलाई तिहारमा यमदूतको सन्देशवाहक, विश्वास, निष्ठा र सुरक्षाको प्रतीक मानिन्छ। यस दिन कुकुरलाई माला र टिका लगाई, स्वादिला परिकार अर्पण गरी सम्मान गरिन्छ।
मानव र कुकुरबीचको आत्मीय सम्बन्ध र सद्भावलाई अझ गहिरो बनाउनका लागि आजको दिनलाई विशेष मानिन्छ ।
आजको यस दिनबारे आफ्नो ज्ञान र संस्कृतिप्रतिको माया बढाउनका लागि
कृपया Scroll गर्नुहोस्!
#संस्कृतिजगेर्ना
#कुकुरतिहार
#रमाइलोतिहार२०८२