Joshi Poly Clinic & Medical Hall

Joshi Poly Clinic & Medical Hall Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Joshi Poly Clinic & Medical Hall, Medical and health, Lamjung.

21/01/2025

जरुरी सुचना।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत देशैभर २०८१ साल माघ २२ गते देखि फागुन ६ गते सम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धमा HPV खोप अभियान सन्चालन हुदैछ । कक्षा ६ देखि १० कक्षासम्मका छात्राहरुले बिधालयमा र बिधालय नगएका १० देखि १४ बर्षका बालिकाले खोप केन्द्रमा खोप लगाउनका लागि सहयोग गरिदिनु हुन सबैमा अनुरोध छ। यो खोप एक मात्रा लगाए पुग्छ र यो सतप्रतिशत प्रभावकारी रहेको छ।

येहि भाद्र ८ गते शनिबार एक  दिन ९ बजे देखि पुरानो मेडिकल कलेज चितवन का बरिस्ठ छाला, यौन रोग,  तथा सौन्दर्य विशेषज्ञ डा. ...
22/08/2024

येहि भाद्र ८ गते शनिबार एक दिन ९ बजे देखि पुरानो मेडिकल कलेज चितवन का बरिस्ठ छाला, यौन रोग, तथा सौन्दर्य विशेषज्ञ डा. सुमित पौडेल जोशी मेडिकल हल एन्ड क्लिनिक बेशिसहरमा आउदै हुनु हुन्छ । सम्बन्धित बिरामी हरुले मौकाको फाइदा उठाउनु होला । सम्पर्क - 9840050663/066-520967 हाम्रा सेवा हरु - - प्रत्येक हप्ता विभिन्न विशेषज्ञ डाक्टर जाँच तथा परामर्श सेवा - दैनिक बिरामी जाँच तथा परामर्श सेवा , इ.सि.जि. जाँच सेवा - प्रयोगशाला सेवा - रगत, दिशा, पिसाब, थाइराइड जाँच सेवा - सामन्य घाउ खटिरा चिरफार तथा घाउ सिलाउने - परिवार नियोजन सम्बन्धि सेवा तथा परामर्श सेवा - ड्रेसिङ गर्ने , बाफ लगाउने, सुइ लगाउने - महिना को २ दिन रेडियोलोजिस्ट बाट भिडियाे एकसरे जाँच सेवा

सम्पूर्ण छाला कपाल तथा यौन रोग का बिरामीलाई खुशि को खबर हाम्रो यस जोशी मेडिकल हल जे बि चोक बेशिसहरमा धुलिखेल  हस्पिटल  क...
20/06/2024

सम्पूर्ण छाला कपाल तथा यौन रोग का बिरामीलाई खुशि को खबर हाम्रो यस जोशी मेडिकल हल जे बि चोक बेशिसहरमा धुलिखेल हस्पिटल काठमाडाै का बरिष्ठ सौर्न्दर्य ,छाला तथा यौन रोग बिशेषज्ञ डा. मनोज अधिकारी असार ८ गते शनिबार आउनु हुने हुदा सम्बन्धित बिरामी ले लाभ लिन सक्नु हुने छ
समय : बिहान ९ बजे बाट
स्थान : जोशी मेडिकल हल जे बि चोक
फोन न : 9840050663 / 9846074081
नोट : सोहि दिन शरिर मा भएको मुसा तथा खिल हरु पनि मिसिन द्वारा नदुखाई फालिन्छ 🙏

जोशी मेडिकल हल द्वारा छलफल चौतारी कार्यक्रम सप्पन्न धन्यवाद खासुरोधी युवा क्लब खासुर संयोजन गरिदिनु हुने नन्द सर, कुमार ...
02/06/2024

जोशी मेडिकल हल द्वारा छलफल चौतारी कार्यक्रम सप्पन्न धन्यवाद खासुरोधी युवा क्लब खासुर संयोजन गरिदिनु हुने नन्द सर, कुमार सर, गणेश सर लगायत सम्पुर्ण सहभागी हरु मा 2081-02-19/ 2024-06-01

जनहित को लागि जारी
31/05/2024

जनहित को लागि जारी

सम्पुर्ण किसिम का  परिवार नियोजन को अस्थायी साधन को लागि जोशी मेडिकल हल बेसिसहर लाई सम्झिनु होला परामर्श सहित सेवा मा
29/05/2024

सम्पुर्ण किसिम का परिवार नियोजन को अस्थायी साधन को लागि जोशी मेडिकल हल बेसिसहर लाई सम्झिनु होला परामर्श सहित सेवा मा

20/05/2024
बिरामीहरुका लागि सुवर्ण अवसर❗जोशी मेडिकल एण्ड किल्लिक मा विभिन्न रोगहरूको स्वास्थ्य जाँच गराउनुभई मौकाको फाइदा उठाउनुहोस...
19/05/2024

बिरामीहरुका लागि सुवर्ण अवसर❗

जोशी मेडिकल एण्ड किल्लिक मा विभिन्न रोगहरूको स्वास्थ्य जाँच गराउनुभई मौकाको फाइदा उठाउनुहोस । 🩺

➡️ छाला, यौनरोग तथा कुष्ठ रोगको जाँच:

🗓️ मितिः २०८१, जेठ १२ गते
⏰ समय: बिहान १० बजे बाट

➡️ पेट, कलेजो, आन्द्रा, प्यान्कृयाज तथा क्यान्सर रोगको जाँच:

🗓️ मितिः २०८१ जेठ १३ गते
⏰ समय: बिहान १० बजे बाट

👉🏻 उक्त दिन इन्डोस्कोपी जाँच हुने भएकाले इन्डाेस्कोपी गर्नु पर्ने बिरामीले खाली पेट आउनु पर्ने छ । 👈🏻

साथै फोन बाट पनि नाम टिपाउन सक्नु हुनेछ । ☎️

स्वास्थ्य जाँच गराई अवसरको फाइदा उठाउनुहोस्। 🙏

अधिक जानकारी :
📍 Location: Triveni tole, Lamjung, Nepal
📞 Contact: 066-520967 / 9840050663

लमजुङमा नै एक मात्र इन्डोस्कोपी जाँच सेवा अब जोशी मेडिकल एण्ड किल्लिकमा 🏥🩺जोशी मेडिकल एण्ड किल्लिक मा पेट, कलेजो, आन्द्र...
02/05/2024

लमजुङमा नै एक मात्र इन्डोस्कोपी जाँच सेवा अब जोशी मेडिकल एण्ड किल्लिकमा 🏥🩺

जोशी मेडिकल एण्ड किल्लिक मा पेट, कलेजो, आन्द्रा, प्यान्कृयाज तथा क्यान्सर रोग विशेषज्ञ उप प्रा. डा. सुजन गौतम आउनुहुने हुदा स्वास्थ्य जाँच गराउनुभई मौकाको फाइदा उठाउनुहोस । 😊

जाँच हने रोगहरु :-
➡️ पुरानो भन्दा पुरानो ग्याष्ट्रिक तथा अल्सर सम्बन्धी जाँच गरिने ।
➡️ पेट दुखी राख्ने, पखाला लागि राख्ने, खाना नपच्ने, जस्ता सम्पूर्ण पेट सम्बन्धि समस्याको जाँच तथा उपचार ।
➡️ कलेजो तथा पित्त थैली सम्बन्धि समस्याको सफल उपचार |
➡️ जण्डीस, प्यान्कृयाज फियो सम्बन्धि समस्याको सफल उपचार |
➡️ पाईल्स, फिसर, फिस्टुला, हाईड्रोसिल तथा हर्नियाको जाँच तथा उपचार ।
➡️ पेट को क्यान्सर सम्बन्धि विशेष जाँच गरिने ।
➡️ पेट को इन्डाेस्कोपी जाच पनि गरिन्छ ।

👉🏻 उक्त दिन इन्डाेस्कोपी जाँच हुने भएकाले इन्डाेस्कोपी गर्नु पर्ने बिरामीले खाली पेट आउनु पर्ने छ । 👈🏻

☎️ साथै फोनबाट पनि नाम टिपाउन सक्नु हुनेछ ।

🗓️ मितिः २०८१ जेठ १३ गते
⏰ समय: बिहान १० बजे बाट

अधिक जानकारी :
📍 Location: Triveni tole, Lamjung, Nepal
📞 Contact: 066-520967 / 9840050663

10/04/2024

लमजुङमा नै एक मात्र इन्डोस्कोपी जाँच सेवा अब जोशी मेडिकल एण्ड किल्लिकमा 🏥🩺

जोशी मेडिकल एण्ड किल्लिक मा पेट, कलेजो, आन्द्रा, प्यान्कृयाज तथा क्यान्सर रोग विशेषज्ञ उप प्रा. डा. सुजन गौतम आउनुहुने हुदा स्वास्थ्य जाँच गराउनुभई मौकाको फाइदा उठाउनुहोस । 😊

जाँच हने रोगहरु :-
➡️ पुरानो भन्दा पुरानो ग्याष्ट्रिक तथा अल्सर सम्बन्धी जाँच गरिने ।
➡️ पेट दुखी राख्ने, पखाला लागि राख्ने, खाना नपच्ने, जस्ता सम्पूर्ण पेट सम्बन्धि समस्याको जाँच तथा उपचार ।
➡️ कलेजो तथा पित्त थैली सम्बन्धि समस्याको सफल उपचार |
➡️ जण्डीस, प्यान्कृयाज फियो सम्बन्धि समस्याको सफल उपचार |
➡️ पाईल्स, फिसर, फिस्टुला, हाईड्रोसिल तथा हर्नियाको जाँच तथा उपचार ।
➡️ पेट को क्यान्सर सम्बन्धि विशेष जाँच गरिने ।
➡️ पेट को इन्डाेस्कोपी जाच पनि गरिन्छ ।

👉🏻 उक्त दिन इन्डाेस्कोपी जाँच हुने भएकाले ईन्डोष्कोपी गर्नु पर्ने बिरामीले खाली पेट आउनु पर्ने छ । 👈🏻

☎️ साथै फोनबाट पनि नाम टिपाउन सक्नु हुनेछ ।

🗓️ मितिः २०८१ बैशाख ९ गते
⏰ समय: बिहान १० बजे बाट

अधिक जानकारी :
📍 Location: Triveni tole, Lamjung, Nepal
📞 Contact: 066-520967 / 9840050663

Address

Lamjung

Telephone

+9779840050663

Website

Alerts

Be the first to know and let us send you an email when Joshi Poly Clinic & Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share