Ishaneshowar Electronic

Ishaneshowar Electronic Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ishaneshowar Electronic, Karaputar Lamjung, Lamjung.

हेर्न नभुल्नुहोला आजको खेल  Delhi Capitals  सन्दिप लामिछाने को टिम  vs sunrisers hyderabadविश्वकै सबैभन्दा ठुलो क्रिकेट ...
04/04/2019

हेर्न नभुल्नुहोला आजको खेल Delhi Capitals सन्दिप लामिछाने को टिम vs sunrisers hyderabad
विश्वकै सबैभन्दा ठुलो क्रिकेट लिग IPL live केवल Dish Home मा।
Dish Home जोड्नुहोस् मात्र रु ४०० मा Full Hd साथमा Stadium को मज्जा घरमै लिनुहोस्।

#ईशानेश्वर ईलेक्ट्राेनिक्स मध्यनेपाल ७
करापुटार लम्जुङ
९८४६३६०१२१
०६६४१०१२१

सुचना !! सुचना !! सुचना!!डिस होममा नयाँ च्यानलहरु थप्ने क्रममा केहि दिनका लागि केहि च्यानलहरु अबरुद्ध हुने र अपग्रेड पश्...
14/02/2019

सुचना !! सुचना !! सुचना!!
डिस होममा नयाँ च्यानलहरु थप्ने क्रममा केहि दिनका लागि केहि च्यानलहरु अबरुद्ध हुने र अपग्रेड पश्चात केहि दिनमै उक्त च्यानलहरु सुचारु हुने सम्पूर्ण ग्राहकहरुलाई जानकारी गराउँदछौ। धन्यवाद !!
इशानेश्वर ईलेक्ट्राेनिक्स
मध्यनेपाल ७ लमजुङ
०६६४१०१२१

भारि छुट अफर dishhome अब सबै भन्दा सस्तो 😃😃😋😋 मासिक सुल्क
24/01/2019

भारि छुट अफर dishhome अब सबै भन्दा सस्तो 😃😃😋😋 मासिक सुल्क

09/08/2017
टेलिकमको दसैं अफर– ४० रुपैयाँमा ५ सय एमबी डाटा- कान्तिपुर संवाददाता , काठमाडौंNT-logoआश्विन १३, २०७३- नेपाल टेलिकमले दसै...
02/10/2016

टेलिकमको दसैं अफर– ४० रुपैयाँमा ५ सय एमबी डाटा
- कान्तिपुर संवाददाता , काठमाडौं

NT-logo
आश्विन १३, २०७३- नेपाल टेलिकमले दसैं–तिहार तथा छठको अवसरमा ४० रुपैयाँमा ५ सय मेगाबाइट (एमबी) डाटा चलाउन दिने भएको छ । कम्पनीले चार्डपर्वलाई लक्षित गरि ल्याएको ‘नाइट डाटा अफर’मा सहभागी भई उपभोक्ताले ४० रुपैयाँमा ५ एमबी डाटा चलाउन सक्ने भएका हुन् । यो डाटा प्याकेजको समयावधि सात दिनको हुनेछ । योजनामा सहभागी ग्राहकले रातको १० बजेदेखि बिहान ६ बजेसम्म मात्र इन्टरनेट चलाउनु पर्नेछ ।

‘नाइट डाटा अफर’ अन्तर्गत उपभोक्ताले ८५ रुपैयाँमा भने १ हजार २ सय एमबी डाटा चलाउन पाउनेछन् । योजनामा ‘एक्टिभ’ गरिएको डाटा प्याक १५ दिनसम्म चलाउन सकिन्छ । योजना आगामी शनिबारदेखि लागू भई ३ महिनासम्म कायम रहने टेलिकमले जनाएको छ । सिडिएमए र जिएसएम दुवै सेवामा यो योजना उपलब्ध छ ।

चार्डपर्वलाई लक्षित गर्दै टेलिकमले अरु खाले विभिन्न छुट समेत दिएको छ । ‘डाटा अफर’ अन्तर्गत टेलिकमले आगामी शनिबारदेखि असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म ५० रुपैयाँमा १ सय एमबी र १ सय रुपैयाँमा २ सय ५० एमबी डाटा उपलब्ध गराउने भएको छ ।

१ सय एमबीको समयावधि ५ दिन र २ सय ५० एमबीको समयावधि १० दिनको हुनेछ । १ सय एमबीको डाटा लिनेले १० मिनेटको भ्वाइस कल र १० वटा एसएमएस सित्तैमा पाउनेछन् भने २ सय ५० एमबी लिनेले २५ मिनेट भ्वाइस कल र २५ वटा एसएमएस सित्तैमा पाउनेछन् ।

टेलिकमले जिएसएम र सिडिएमए मोबाइल सेवाबाट कम्पनीकै नेटवर्कभित्र हुने कलमा १० प्रतिशत छुट दिने भएको छ । यो छुटपछि ग्राहकले प्रिपेडबाट प्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोस्टपेडबाट प्रति मिनेट ९० पैसामा कल गर्न पाउनेछन् । यसैगरी योजना अवधिमा ग्राहकले एसएमएसमा ५० प्रतिशत छुट दिएको छ । अब ग्राहकले ५० पैसामा एसएमएस गर्न पाउनेछन् ।

चार्डपर्वको अवसर पारेर टेलिकमले पिएसटिएन र सिडिएमए फोनबाट हुने लोकल कलमा पनि छुट दिएको छ । यसअघि २ सय रुपैयाँ तिरेर १ सय ७५ कल गर्न पाउनेमा अब भने सोही रकमले २ सय ७५ कल गर्न पाइनेछ ।

टेलिकमले चार्डपर्वका बेलामा मिति सकिएमा भोलुम बेस एडिएसल, वाइम्याक्स र फाइबर टु होम सेवाको मिति थपिदिने भएको छ । डाटा प्याकेज बाकी रहेको तर मिति सकिएकोमा मात्र योजना लागू हुनेछ । यसैगरी पिनलेस रिचार्जमा १ सयभन्दा बढी रिचार्ज गरेमा १० प्रतिशत टक टाइम थपिने टेलिकमले जनाएको छ ।

http://bit.ly/2dC98HB

नेपाल टेलिकमले दसैं–तिहार तथा छठको अवसरमा ४० रुपैयाँमा ५ सय मेगाबाइट (एमबी) डाटा चलाउन दिने भएको छ । कम्पनीले चार्डपर्वलाई लक्षित गरि ल्याएको ‘नाइट डाटा अफर’मा सहभागी भई उपभोक्ताले ४० रुपैयाँमा ५ एमबी डाटा चलाउन सक्ने भएका हुन् ।

07/09/2016

मोवाइल हरायो अब यसरि पत्ता लगाउने होनित !!!!
मोबाइल हराएमा वा चोरी भएमा खोजी गर्नका लागि आइएमइआई नम्बर भएमा सजिलो हुन्छ । प्रत्येक मोबाइल सेटको आइएमइआई नम्बर फरक फरक हुन्छ । आइएमइआई भनेको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो । यो मोबाइलको परिचय दिने १५ वा १७ अंकको हुन्छ । यो विशेष गरी मोबाइलको पछाडिको भागमा अर्थात् ब्याट्री राख्ने ठाउँको मुनि लेखिएको हुन्छ । त्यस्तै मोबाइलमा * #06 # डायल गरेर पनि आफ्नो आइएमइआई नम्बर पत्ता लगाउन सकिन्छ ।

imei-number
मोबाइल हराएमा वा चोरी भएमा नजिकको नेपाल प्रहरीको कार्यालयमा निवेदन दिनु पर्छ । उक्त निवेदनका साथ आइएमइआई नम्बर पनि उपलब्ध गराउनु पर्छ । तपाईले निवेदन दिए पछि त्यसै अनुसार प्रहरीमार्फत नै मोबाइल सेटको खोजी हुन्छ । यसबाट मोबाइल सेट पाइने सम्भावना धेरै हुन्छ । प्रहरीले ट्रयाकिङ गरी उक्त सेटको खोजी गर्छ । -क्लिकमान्डु

07/09/2016

मोवाइल हरायो अब यसरि पत्ता लगाउने होनित !

04/04/2016
डिस
04/04/2016

डिस

01/05/2015

काठमाडौं, वैशाख १८ । इजरेली, नर्वेली, फ्रान्सेली, र नेपाल प्रहरीको संयुक्त टोलीले महाभूकम्प गएको १ सय २८ घन्टापछि एक महिलालाई जिउँदै उद्दार गरेको छ ।

जयनगर–६ बर्दिया निवासी कृष्णकुमारी खड्कालाई जिउँदै उद्दार गरिएको हो । महाभूकम्पबाट नयाँ बसपार्कस्थित जनसेवा लजको ७ तलामा रहेको कृष्णकुमारी गेस्ट हाउस भासिएपछि उनी भूइँतल्लामा पुगेकी थिइन् ।

उद्दार टोली आएको चाल भएपछि आवाज निकालेकी उनलाई नेपाल प्रहरीलगायत विदेशी टोलीले उद्दार गरेको हो । - See more at: http://imagekhabar.com/samachar/detail/47673/29/.shtml .oi0QvMhu.46JPcRM9.dpuf

29/04/2015

Address

Karaputar Lamjung
Lamjung
066

Telephone

066410121

Website

Alerts

Be the first to know and let us send you an email when Ishaneshowar Electronic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ishaneshowar Electronic:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram