HDCS-Namuna Community Hospital

HDCS-Namuna Community Hospital DHL is a project of HDCS that is noteworthy for several reasons. DHL was the first example of a public private partnership in Nepal's health sector.

HDCS- District Hospital Lamjung (DHL) is a district level hospital that Human Development and Community Services (HDCS) has been managing in partnership with the Government of Nepal. In 2001, the hospital made history for being the first government institution to be handed over to the private sector. Since 2001 DHL has been running under the management of HDCS with the support of our partners an

d the Government of Nepal. We have transformed the infrastructure and increased the capacity of the hospital: From a 15 bed hospital, DHL now has 60 bed as well as a range of services. In 2003, a study from the World Bank quoted Lamjung Hospital as being a "model hospital in Nepal." As a district level hospital we have high standards for DHL and we are blessed to have the support of our partners, the community, and local leaders.

Bandipur Technical College मा Health Assistant दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई अस्पतालका विभिन्न विभागहरूको अवलो...
11/05/2026

Bandipur Technical College मा Health Assistant दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई अस्पतालका विभिन्न विभागहरूको अवलोकन गराउनुका साथै अस्पतालजन्य फोहोर व्यवस्थापन, उपचार पद्धति तथा Emergency Case Management सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको छ।

यस प्रकारको शैक्षिक अवलोकनले विद्यार्थीहरूको व्यावहारिक ज्ञान तथा सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

B+ रगत प्रदान गरी शरीरमा रगतको कमी भई असक्त हुनुभएका बिरामीलाई नयाँ जीवन दिनुभएकोमा सुन्दर बजार कृषी क्याम्पसमा अध्ययनरत...
10/05/2026

B+ रगत प्रदान गरी शरीरमा रगतको कमी भई असक्त हुनुभएका बिरामीलाई नयाँ जीवन दिनुभएकोमा सुन्दर बजार कृषी क्याम्पसमा अध्ययनरत सागर कुमार कल्वारज्यू प्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ।
यहाँको यस मानवीय सहयोगले बिरामी तथा परिवारमा नयाँ आशा र साहस थपेको छ।
रक्तदान जीवनदान हो। 🙏

धन्यवाद सुन्दरबजार युवा क्लब !
धन्यवाद सुन्दरबजार FB पेज !

B+ रगत प्रदान गरी शरीरमा रगतको कमी भई असक्त हुनुभएका बिरामीलाई नयाँ जीवन दिनुभएकोमा नेपाल प्रहरीका शिव राम बयल्कोटी ज्यू...
07/05/2026

B+ रगत प्रदान गरी शरीरमा रगतको कमी भई असक्त हुनुभएका बिरामीलाई नयाँ जीवन दिनुभएकोमा नेपाल प्रहरीका शिव राम बयल्कोटी ज्यूप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ।
यहाँको यस मानवीय सहयोगले बिरामी तथा परिवारमा नयाँ आशा र साहस थपेको छ।
रक्तदान जीवनदान हो। 🙏

🌿 सुबर्ण अवसर! 🌿आफ्नो स्वास्थ्यप्रति सजग बनौं ।समयमै Whole Body Checkup गराएर स्वस्थ जीवनतर्फ कदम बढाऔं ।किनकि समयमै गरि...
07/05/2026

🌿 सुबर्ण अवसर! 🌿
आफ्नो स्वास्थ्यप्रति सजग बनौं ।
समयमै Whole Body Checkup गराएर स्वस्थ जीवनतर्फ कदम बढाऔं ।
किनकि समयमै गरिएको जाँच नै सुरक्षित भविष्यको आधार हो ।

मनोबिमर्श सम्बन्धी विशेष तालिम कक्षा ।गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराPsychosocial training session. Gandaki St...
01/05/2026

मनोबिमर्श सम्बन्धी विशेष तालिम कक्षा ।
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा

Psychosocial training session.
Gandaki State Police Training Center Pokhara

#मनोबिमर्श #तालिम

अस्पतालमा उपलब्ध नियमित सेवाहरु...........
27/04/2026

अस्पतालमा उपलब्ध नियमित सेवाहरु...........

नसर्ने रोग, मानसिक स्वास्थ्य सम्बन्धि निशुल्क परिक्षण  तथा उपचार!
24/04/2026

नसर्ने रोग, मानसिक स्वास्थ्य सम्बन्धि निशुल्क परिक्षण तथा उपचार!

लमजुङको सुन्दरबजार – ६ मा रहेको एच.डि.सि.एस. नमुना सामुदायिक अस्पतालले नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परी...

मिति २०८२/१२/३० गते सम्पन्न भएको  कर्मचारी बैठक, दोस्रो चौमासिक प्रतिवेदन प्रस्तुतीकरण तथा शुभकामना र धन्यवाद आदान–प्रदा...
22/04/2026

मिति २०८२/१२/३० गते सम्पन्न भएको कर्मचारी बैठक, दोस्रो चौमासिक प्रतिवेदन प्रस्तुतीकरण तथा शुभकामना र धन्यवाद आदान–प्रदान कार्यक्रम l

Staff meeting, presentation of the second quarterly report, exchange of greetings and appreciation.

आज ५ गते नसर्ने रोग(NCD) सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षणको झलक हरु।
18/04/2026

आज ५ गते नसर्ने रोग(NCD) सम्बन्धि निशुल्क स्वास्थ्य परिक्षणको झलक हरु।

Address

Sundarbazar-6
Lamjung

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 16:00

Telephone

+97766402124

Alerts

Be the first to know and let us send you an email when HDCS-Namuna Community Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to HDCS-Namuna Community Hospital:

Share

Category