08/05/2026
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ तथा स्तनपानसम्बन्धी स्वास्थ्यकर्मी, सञ्चारकर्मी एवं सरोकारवालाहरूको १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
मालश्री खबर, वैशाख २५ रोल्पा रोल्पामा स्तनपान सम्बन्धि स्वास्थ्यकर्मी र पत्रकारकालागि अभिमुखिकरण कार्यक्रम सम....