Rojina EyeCare & Optical

Rojina EyeCare & Optical An optometrist is a healthcare provider who specializes in caring for your eyes.

They examine, diagnose and treat diseases and disorders that affect your eyes and vision.They’ll also conduct your regular eye exams.

Retinal disorders
16/07/2025

Retinal disorders

03/02/2025
नि:शुल्क आँखा जाँच शिविर, शनिबार।  राजापुर-३ मुरैया, बर्दिया
27/10/2024

नि:शुल्क आँखा जाँच शिविर, शनिबार। राजापुर-३ मुरैया, बर्दिया

08/10/2024

विजयादशमी २०८१ को सुखद उपलक्ष्यमा सम्पूर्ण
नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मंगलमय
शुभकामना ब्यक्त गर्दछु |

World Sight Day 2024 "children love Your Eyes"        Good news for all have free eye checkup on Ashoj 23-2081 at Rojina...
05/10/2024

World Sight Day 2024 "children love Your Eyes"




Good news for all have free eye checkup on Ashoj 23-2081 at Rojina EyeCare & Optical
Barbadiya-9 Baidichowk(tigerchowk)

16/09/2024

Rojina EyeCare & Optical

07/09/2024

आँखा तथा कानका विरामीहरुको लागि खुशीको खबर ।
अव हाम्रै बारबर्दिया नगरपालिका वडा न ९ बैदिचोकमा रहेको बर्दिया पब्लिक हस्पीटलमा नेपालगंज आँखा अस्पताल द्धारा यहि भाद्र २४ गतेको सोमबारका दिन बिहान ९ बजे देखि २ बजे सम्म आँखा तथा कान निशुल्क जाँच हुने भएकोले समयमै आफ्नो नाम दर्ता गराई मौकाको फाईदा लिन हुन सम्पुर्ण नगरबासीहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।
हाम्रा सेवाहरु :
दक्ष प्राविधिकहरुद्धरा आँखा जाँच
कम्प्यूटर प्रविधिद्धारा आँखाको पावर जाँच
आँखाको प्रेशर, आँशु नली जाँच
मोती विन्दु छनौट गरिनुका साथै विशेष छुटका साथ अप्रेशन पनि गरिन्छ ।
आँखा सम्वन्धि माईनर अप्रेशन गरिन्छ ।
नयाँ मोडलको लेडिज, जेन्स र बच्चाको चस्मा सस्तो र सुर्लभ मूल्यमा विक्रि वितरण गरिन्छ ।
दक्ष प्राविधिकहरुद्धारा कान जाँच
लामाे समय देखि कान पाकेको उपचार
कान चिलाउने, दुख्ने डम्म हुने समस्याको उपचार
कानमा पर्न गएको बाहिरी बस्तुहरु निकालिने
कानको सुन्ने मेसिन विशेष छुटका साथ उपलब्ध गराईन्छ ।
र अप्रेशनका लागि छनौट भएका विरामीलाई विशेष छुट गरिन्छ ।
सम्पर्क स्थान बार्दिया पब्लिक हस्पिटल बारबर्दिया ९ बैदि चोक बर्दिया
सम्पर्क नम्वर ९८५८०३१८९२, ९८४४८९५०२० र ९८२५५५३४१२

28/07/2024

दैनिक आँखा तथा चस्माको पावर जाँच गरिन्छ। रोजिना चस्मा तथा आँखा उपचार केन्द्र बारबर्दिया ९ बैदि चोक बर्दिया

Address

Barbadiya/9 Baidi Chowk
Lumbini
21800

Telephone

+9779886131979

Website

Alerts

Be the first to know and let us send you an email when Rojina EyeCare & Optical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rojina EyeCare & Optical:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category