Kaligandaki Narayani Samudayik Hospital

Kaligandaki Narayani Samudayik Hospital Service is our moto �

11/06/2023

आवश्यकता
यस अस्पतालमा फिजियोथेरापी पद रिक्त भएको हुनाले इच्छुक ब्यक्तिले आफ्नो शैक्षिक योग्यता प्रमाण पत्र सहित प्रशासनमा सम्पर्क गर्नु होला ।
कालीगण्डकी नारायणी सामुदायिक अस्पताल सम्पर्क नम्बर ९८४५०६९६३८

यही आउदै गरेको नयॉ वर्ष २०८० सालको पावन अवसरमा यस कालीगण्डकी नारायणी सामुदायिक अस्पताल तर्फबाट देश तथा विदेशमा बस्ने सम्...
13/04/2023

यही आउदै गरेको नयॉ वर्ष २०८० सालको पावन अवसरमा यस कालीगण्डकी नारायणी सामुदायिक अस्पताल तर्फबाट देश तथा विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुलाई शु्स्वास्थ्य तथा दिघार्यूको साथै नयॉ सालमा जोश, जागर,उमगंको बाहार होस, र साथसथै उक्त अवसरमा सम्पुर्ण नेपालीहरुको जीवनमा सुख शान्ति, समृद्धी एवं उत्तरोत्तर प्रगति होस साथै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

03/04/2023

सुचनाा! सुचना!! सुचना!!!

यस कालीगण्डकी नारायणी सामुदायिक अस्पतालमा अत्याधुनिक मेसिनबाट मुटुको जाँच इको, गर्भमा रहेको बच्चा को खराबी भएको वा नभएको छुट्याउने एनोमाली scan गरिन्छ साथै अत्याधुनिक CR/DR मेसिनबाट एक्स-रे गरिन्छ र फिजियोथेरापी सेवा पनि उपलब्ध छ ।

21/03/2023

मिति : २०७९/१२/०७
सूचना!
कर्मचारी (हेल्पर ) आवश्यकता!
यस कालिगण्डकी नारायणी सामुदायिक अस्पतालमा एकजना पुरुष हेल्पर आवश्यकता परेको हुनाले इच्छुक व्यक्तिले आफ्नो बायोडाटा सहित मिति :२०७९/१२/१० गते सम्म अस्पताल प्रशासनमा सम्पर्क गर्नहुन अनुरोध गर्दछौ /
अस्पताल प्रशासन
कालिगण्डकी नारायणी सामुदायिक अस्पताल
कावासोती - 0८, नवलपरासी बर्दघाट पूर्वसुस्ता
सम्पर्क नं : ०७८-५४०१८२/ ५४१०५०
९८६७०४३४४८

https://www.nawalpurpress.com/news/2023/03/11/11892/
15/03/2023

https://www.nawalpurpress.com/news/2023/03/11/11892/

कावासोती । नवलपुरको कावासोतीमा रहेको कालिगण्डकी नारायणी सामुदायिक अस्पतालमा ४ किलोको ट्युमरको अपरेशन गरिएको छ ...

स्वागत तथा फेरी भेटौला कार्यक्रम
30/09/2022

स्वागत तथा फेरी भेटौला कार्यक्रम

16/09/2022

मानसिक स्वास्थ्यको बारेमा सुनौ डा. सबिना दाहाल के भन्नु हुन्छ?
मानसिक रोग, माइग्रेन, डि्प्रेसन, सिजोफेनिया, छारे रोग, यौनजन्य समस्या सम्बध साम्बन्धि उपचारको सेवा उपलब्ध गराउदै आउनु भयको छ!

15/09/2022

Address

Kawasoti/8, Nawalpur
Lumbini

Telephone

+97778540182

Website

Alerts

Be the first to know and let us send you an email when Kaligandaki Narayani Samudayik Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kaligandaki Narayani Samudayik Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category