22/08/2023
मनमा कोलाहल मच्चीरहेछ तर दिमाग भने शून्य छ म १३ बर्षको हुँदा आफुलाई cool dude देखाउन शुरु गरेको चुरोटको धुवाँ आज ३६ बर्ष सम्म आईपुगेछ यो समय सम्म आउँदा लाखौं चुरोटले मेरो ओठमा प्रवेश गरे त कति पैसाको खोला बग्यो त कति जिउ ज्यानको हानी भयो त्यस्को लेखाजोखा छैन कुनै बेला चुरोट मेरो जिन्दगीको अहम् हिस्सा हुने गर्दथ्यो बिहान चुरोट सल्काएर दिनको सरुवात हुन्थ्यो त राती चुरोट निभाएर अन्त्य अझ भनौ चुरोट नखाई toilet समेत जान सक्ने थिइन sad हुँदा चुरोट happy हुँदा चुरोट झन रक्सी खाएको बेला त कुरै नगरौ 1pag लिएर चुरोटको प्याकेट खोलेको कति बेला प्याकेट खाली हुन्थ्यो थाहा नै हुने थिएन तर आज थाहा छैन कहाँ कसरी हिम्मत आयो enough is enough अब मैले चुरोटलाई सदाको लागी त्याग्नै पर्छ तर मलाई चुरोट छोड्न कहाँ सजिलो थियो र रक्सी छोड्नको लागि लगाएको effort भन्दा सयौं गुना गाह्रो हुने रहेछ सरुवाती दिनमा त झनै गार्हो निन्द्रा नलाग्ने ,मान्छेहरुसङ्ग बोल्न पनि झर्को लाग्ने, खानाको अनुहार पनि हेर्न मन नलाग्ने, एक ठाँउमा मन लगाएर बस्नै नसक्ने आदि ईत्यादी जुन कुरालाई म शब्दमा बयान गर्न नै सक्दिन त्यसैले मैले मनमनै एउटा life को Moto बनाए।
"Stop looking at the past start looking
at the future be a champion"
Now look at me Successfully completed (30 DAYZ) Without a single drag of cigarette, hope soon I'm gonna quit smoking last forever 🚭
One more thing जिन्दगी आफ्नो हो यसलाई कसरी manage गर्ने त्यो आफ्नो हातमा हुन्छ राम्रो कुराको थालनी गरौ result 100% positive नै आउँछ।♥️