RISHI

RISHI Rising up

22/02/2026

अरू पार्टीका समर्थक चाहिँ झोले अनि तिमी?

05/04/2024

निशुल्क निशुल्क निशुल्क
यस हाम्रो अमरापुरी हेल्थ क्लिनिक मा डा. केशब श्रेष्ठ बाट
मिति 2080/12/23 गते देखी 2080/12/26
गते सम्मको लागि निशुल्क परामर्श हुने भएको हुदा बिभिन्न रोग का बिरामी हरु ले आफ्नो स्वास्थ्य जाच गराई मौका को फाइदाal लिनुहुन अनुरोध गर्दछौ l
ल्याब टेस्टमा पनि बिशेष छुट
औसधिमा पनि बिशेष छुट

19/04/2023

यस हाम्रो अमरापुरी हेल्थ क्लिनिक मा डा. केशब श्रेष्ठ ज्यू मीती 2080/01/6 गते देखी 2080/01/09 गते सम्म को लागि आउनु भएको हुदा बिभिन्न रोग का बिरामी हरु ले आफ्नो स्वस्थ जाँच गराई मौका को फाइदा लिनु होला।।

13/03/2023

हाम्रो अमरापुरी हेल्थ क्लिनिक १७ नंं मा हरेक दिन दमौली जिल्ला अस्पताल , गोर्खा जिल्ला अस्पताल र मनकामना अस्पताल भरतपुरमा काम गरी सक्नु भएका General phyisisian डा. बिशाल के.सी (DR. Bishal KC) बाट दैनीक ओपिडि सेवा सञ्चालन भैरहेको जानकारी गराउँदछौ ,

हाम्रो अमरापुरी हेल्थ क्लिनिक मा प्रत्येक शनिबार भरतपुर अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट डा• सन्तोष कुमार झा• द्धारा भिडियो एक्सरे सहित काे सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ।।

हामीकहाँ उपलब्ध सेवाहरु
फार्मेसीसेवा, ईमरजेन्सीसेवा, नेवुलाईजर, ड्ेसिड, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला, प्याथोलोजी ल्याव, ईसिजी, माईनर अपरेसन सेवा लगाएत एम्बुलेन्स सेवा पनि उपलब्ध रहेको छ ।

प्रत्येक शनिबार हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर द्धारा OPD सेवा।

गुणस्तरिय स्वास्थ्य सेवामा समर्पित सेवाका लागि २४ सैं घण्टा तत्पर.

तपाईको आफ्नै
हाम्रो अपरापुरी हेल्थ क्लिनिक
अमरापुरी १७ नं. चोक, नवलपुर

08/03/2023
सामाजिक सद्भाव, एकता र आत्मीयपन अझ प्रगाढ र बलियो बन्दै जाओस्, रङ्गहरूको पर्व होली (फागुपूर्णिमा) को पावन अवसरमा हामी हा...
06/03/2023

सामाजिक सद्भाव, एकता र आत्मीयपन अझ प्रगाढ र बलियो बन्दै जाओस्, रङ्गहरूको पर्व होली (फागुपूर्णिमा) को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण मित्रहरू र आफन्तजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ! हासी खुशी स्वस्थ रहनु होला 🎉🎊🎉।

महाशिवरात्रीको अवसर मा हामी हाम्रा प्रिय जन हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ जय शम्भो ॐll
18/02/2023

महाशिवरात्रीको अवसर मा हामी हाम्रा प्रिय जन हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ जय शम्भो ॐll

07/12/2022

हाम्रो अमरापुरी हेल्थ क्लिनिक मा प्रत्येक शनिबार हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर द्धारा OPD सेवा। र भरतपुर अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट डा• सन्तोष कुमार झा• द्धारा भिडिओ एक्सरे सहित काे सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ।

हाम्रो अमरापुरी हेल्थ क्लिनिक १७ नंं मा हरेक दिन  काठमाडौं वयोधा अस्पताल  , अन्तर्राष्ट्रिय मैत्रि बाल अस्पताल र कान्ति ...
13/10/2022

हाम्रो अमरापुरी हेल्थ क्लिनिक १७ नंं मा हरेक दिन काठमाडौं वयोधा अस्पताल , अन्तर्राष्ट्रिय मैत्रि बाल अस्पताल र कान्ति बाल अस्पतालमा काम गरी सक्नु भएको डा.विद्या सेन (DR. VIDHYA SEN) बाट दैनीक ओपिडि सेवा सञ्चालन भैरहेको जानकारी गराउँदछौ ,
हाम्रो अमरापुरी हेल्थ क्लिनिक मा प्रत्येक शनिबार भरतपुर अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट डा• सन्तोष कुमार झा• द्धारा एक्सरे सहित काे सेवा पनि उपलब्ध रहेको जानकारी गराउँदछौ।।

हामीकहाँ उपलब्ध सेवाहरु
फार्मेसीसेवा, ईमरजेन्सीसेवा, नेवुलाईजर, ड्ेसिड, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला, प्याथोलोजी ल्याव, ईसिजी, माईनर अपरेसन सेवा लगाएत एम्बुलेन्स सेवा पनि उपलब्ध रहेको छ ।

प्रत्येक शनिबार हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर द्धारा OPD सेवा।

गुणस्तरिय स्वास्थ्य सेवामा समर्पित सेवाका लागि २४ सैं घण्टा तत्पर.

तपाईको आफ्नै
हाम्रो अपरापुरी हेल्थ क्लिनिक
अमरापुरी १७ नं. चोक, नवलपुर

Address

Lumbini
33000

Telephone

+9779815411885

Website

Alerts

Be the first to know and let us send you an email when RISHI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to RISHI:

Share