Lumbini Buddha Pharma Clinic & Pharmacy

Lumbini Buddha Pharma Clinic & Pharmacy Dr. Indradip Prasad Yadav
Consultant Clinical Pharmacist
Pharmacotherapist (औषधि बिषेशज्ञ)

30/12/2024
Fact about diabetes
13/12/2024

Fact about diabetes

डा. मनोज कार्की Consultant Endocrinologist मधुमेह रिर्भसल वा क्योर (Reversal or Cure) भन्नाले मधमेहको निदान बुझिन्छ । मधुमेहमा स्थायीरूपले स.....

17/11/2024
04/11/2024


What is fever in rural area??

24/09/2024



यो कुन treatmet guidline हो कुन बुक म छहल्का टाउको दुखाइ  temp 98.3° f  माCefixime, betamethsone, ranitidine  दिन को ३ प...
07/09/2024

यो कुन treatmet guidline हो कुन बुक म छ
हल्का टाउको दुखाइ temp 98.3° f मा
Cefixime, betamethsone, ranitidine दिन को ३ पटक
यही अवस्था रहयो भने के हुन्छ....

29/08/2024

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोलमात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् ! ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ।

• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |

• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।

• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |

• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि।

30/04/2024
14/10/2023

सुचना !!
हाम्रो महजिदिय लुम्बिनी बुद्ध फर्मा क्लिनिक एण्ड फार्मेसी मा नि:शुल्क सुगर-थाइरोइड परिक्षण क्याम्प हुने भएको छ ।
मिति :२०८०-०६-२९ (सोमबार)
समय :बिहान १०:३० बजे देखि २ बजे सम्म।

#समयमा पुगि अवसर को फायदा उठाउनुहोस् र आफ्नो सुगर, थ्यरोइड सम्बंधी र् अन्य कुनै बिमारी व औसाधि सम्बंधी पुर्ण जनकारी लिनुहोस। ... धन्यबाद

Contact for further information #9800778952

Address

लुम्बिनी सांस्कृतिक नगरपालिका १०, महजिदिया
Lumbini
32900

Opening Hours

Monday 06:00 - 23:00
Tuesday 06:00 - 23:00
Wednesday 06:00 - 23:00
Thursday 06:00 - 23:00
Friday 06:00 - 23:00
Saturday 06:00 - 23:00
Sunday 06:00 - 23:00

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Buddha Pharma Clinic & Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram