Syangja Manakamana Polyclinic Pvt Ltd

Syangja Manakamana Polyclinic Pvt Ltd Syangja Manakamana polyclinic is a multi specialist polyclinic. Also provides special services in all

14/04/2023
समृद्ध सांस्कृतिक सम्पदालाई श्रद्धा र गौरवका साथ सम्मान गर्दै"ग्याल्पु ल्होसार को शुभकामना"                 .ltd
21/02/2023

समृद्ध सांस्कृतिक सम्पदालाई श्रद्धा र गौरवका साथ सम्मान गर्दै
"ग्याल्पु ल्होसार को शुभकामना"
.ltd

"यस प्रजातन्त्र दिवसमा सबैका लागि न्याय, समानता र स्वतन्त्रताको सिद्धान्तलाई कायम राखने वाचा गरौं। प्रजातन्त्र दिवसको शु...
19/02/2023

"यस प्रजातन्त्र दिवसमा सबैका लागि न्याय, समानता र स्वतन्त्रताको सिद्धान्तलाई कायम राखने वाचा गरौं।
प्रजातन्त्र दिवसको शुभकामना!"

जब हामी शिवरात्रि मनाउँछौं, भगवान शिवको शिक्षालाई सम्झौं र आफैंको राम्रो संस्करण बन्ने प्रयास गरौं।"महा शिवरात्रि को शुभ...
18/02/2023

जब हामी शिवरात्रि मनाउँछौं, भगवान शिवको शिक्षालाई सम्झौं र आफैंको राम्रो संस्करण बन्ने प्रयास गरौं।"
महा शिवरात्रि को शुभकामना !

❤️Happy Valentine Day❤️
14/02/2023

❤️Happy Valentine Day❤️

।।।। सम्पूर्ण बिरामीहरुलाई खुसीको खबर।।।। आदरणीय आमाबुवा , दाजुभाई तथा दिदीबहिनीहरु हाम्रो यस नगरी अरुणखोलामा रहेको मध्य...
12/02/2023

।।।। सम्पूर्ण बिरामीहरुलाई खुसीको खबर।।।।
आदरणीय आमाबुवा , दाजुभाई तथा दिदीबहिनीहरु हाम्रो यस नगरी अरुणखोलामा रहेको मध्यविन्दुकै पहिलो पोलिक्लिनिक स्याङ्गजा मनकामना पोलिक्लिनिक प्रा.लि . १५ बर्समा प्रवेश गरेको उपलक्ष्यमा यहि फागुन १ गते देखि फागुन ७ गतेसम्म नि:शुल्क बिरामी चेक जाँच गरी उपचार गरिन्छ।
थप जानकारीको लागि ।
०७८-५५५११६
९८४७०६२२७९

यहि माघ २८ गते शनिबारका दिन लामो समयसम्म नेपालकै पुरानो अस्पताल  बिर अस्पताल काठमाडौँ  र भरतपुर सरकारी अस्पतालमा लामो सम...
03/02/2023

यहि माघ २८ गते शनिबारका दिन लामो समयसम्म नेपालकै पुरानो अस्पताल बिर अस्पताल काठमाडौँ र भरतपुर सरकारी अस्पतालमा लामो समय काम गर्नुभएका वरिष्ठ सुगर रोग विशेषज्ञ डा सुनिल पौडेल Syangja Manakamana Polyclinic Pvt Ltd मध्यविन्दु-१०, अरुणखोलामा आउदै हुनुहुन्छ।
सम्पूर्ण बिरामीहरुलाई समयमानै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
थप जानकारीको लागि
०७८-५५५११६
९८४७०६२२७९

Address

Arunkhola Bazar
Lumbini
33000

Telephone

+97778555116

Website

Alerts

Be the first to know and let us send you an email when Syangja Manakamana Polyclinic Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category