19/09/2025
प्रत्येक महिनाकाे पहिलाे शनिवार आज ०४ गते परेकाे हुदा@८:३०वजे नसा,मानसिक तथा छारे रोग डा. रीजु निराैला आउदै हुनुन्छ।निशा हेल्थ क्लिनिकमा
* टाउकाे दुखिरहने
*कुराहरु बिर्सने ,भ्रम हुने
* छिटोछिटो रिसाउने
*अटेरि हुने भनेकाे नटेर्ने
*आफैलाई चाेटपटक लगाउने,कराउने
*Bedमा पिसाब गर्ने
*मनमा कुराहरु खेलिरहने आदि।
सम्पर्क:९८५२०७८६५५/९७०५१७५१११