Sital Hospital

Sital Hospital Sital Hospital is Located in Mahendranagar, serving Health Care Services to the General Public.

डा. सगुन बिष्ट, MBBS (DU), MD (Internal Medicine – TU), अब सितल अस्पताल मा Consultant Physician का रूपमा उपलब्ध हुनुहुन्...
28/01/2026

डा. सगुन बिष्ट, MBBS (DU), MD (Internal Medicine – TU), अब सितल अस्पताल मा Consultant Physician का रूपमा उपलब्ध हुनुहुन्छ।

🔹 उपचार हुने प्रमुख समस्याहरू:
✔️ मधुमेह (Sugar)
✔️ उच्च रक्तचाप (BP / Pressure)
✔️ थाइराइड
✔️ कलेजो तथा मिर्गौला सम्बन्धी समस्या
✔️ दम तथा सास फेर्न गाह्रो हुने समस्या
✔️ पेट, आन्द्रा तथा पाचन समस्या
✔️ ज्वरो, संक्रमण, कमजोरी
✔️ महिला तथा पुरुष स्वास्थ्य समस्या
✔️ मानसिक स्वास्थ्यसम्बन्धी परामर्श
✔️ नियमित स्वास्थ्य जाँच तथा Preventive Care

👉 यदि तपाईं वा तपाईंका आफ्ना कुनै पनि स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ भने, ढिलाइ नगर्नुहोस्।
सही उपचार, सही समयमा – सितल अस्पतालमा सम्पर्क गर्नुहोस्।

📍 ठेगाना: Bhasi, Mahendranagar, Kanchanpur
📞 सम्पर्क: 099-521978 | 9858789696

🙏 स्वास्थ्य नै धन हो – आजै जाँच गराऔं, सुरक्षित रहौं।



🧠 मानसिक स्वास्थ्य र नशा सम्बन्धी समस्या अब बेवास्ता नगर्नुहोस्।आजको व्यस्त जीवनशैली, तनाव, चिन्ता, डिप्रेसन, निन्द्रा न...
25/01/2026

🧠 मानसिक स्वास्थ्य र नशा सम्बन्धी समस्या अब बेवास्ता नगर्नुहोस्।
आजको व्यस्त जीवनशैली, तनाव, चिन्ता, डिप्रेसन, निन्द्रा नलाग्ने समस्या वा नशाको आदतले धेरैको दैनिक जीवन प्रभावित बनाइरहेको छ। यस्ता समस्यामा समयमै सही परामर्श र उपचार अत्यन्तै आवश्यक हुन्छ।

यसै उद्देश्यका साथ सितल अस्पताल ले आयोजना गरेको
🔔 निःशुल्क OPD सेवा
जहाँ तपाईंले वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ बाट प्रत्यक्ष परामर्श लिन सक्नुहुन्छ।

👨‍⚕️ डा. दीपक कुँवर
MBBS, MD (Neuropsychiatry)
(काठमाडौँ विश्वविद्यालयमा कार्यरत)
NMC No.: 5574

📅 मिति: माघ १६ गते (शुक्रबार), १७ गते (शनिबार) र १८ गते (आइतबार)
⏰ समय: बिहान ९ देखि बेलुकी ६ बजेसम्म
📍 स्थान: सितल अस्पताल

आज माघ महिनाकाे दाेश्राे शनिवार नि:शुल्क OPD का साथै Lab मा १५% छुट। सितल हस्पिटल भाँसी
24/01/2026

आज माघ महिनाकाे दाेश्राे शनिवार नि:शुल्क OPD का साथै Lab मा १५% छुट। सितल हस्पिटल भाँसी

19/01/2026

We’re growing our healthcare family! 💙

Sital Hospital, Bhasi (Mahendranagar) is hiring dedicated and compassionate professionals to join our team.

📌 Open Positions:
• Staff Nurse (2)
• HA (1)
• Radiographer (1)
• ANM (1)

📍 Work Location: Sital Hospital, Bhasi, Mahendranagar
📧 Send your CV: sitalhospitalmnr@gmail.com

📞 Contact: 9858789696

आज माघकाे पहिलो शनिबार नि:शुल्क OPD डा. सगुन बिष्ट( कन्सल्टेन्ट फिजिसियन) काे, सेवाको लागि तत्पर छाै।
17/01/2026

आज माघकाे पहिलो शनिबार नि:शुल्क OPD डा. सगुन बिष्ट( कन्सल्टेन्ट फिजिसियन) काे, सेवाको लागि तत्पर छाै।

15/01/2026
13/01/2026

माघ महिनाको हरेक शनिबार – निःशुल्क OPD सेवा 🩺
सामान्य स्वास्थ्य समस्या देखिनासाथ ढिलाइ नगर्नुहोस्।
अब सितल अस्पताल, भासी मा अनुभवी General Physician डा. सगुन बिष्ट बाट
👉 निःशुल्क OPD सेवा उपलब्ध छ।
⏰ समय: बिहान १० बजे देखि ४ बजे सम्म
📍 स्थान: सिटल अस्पताल, भासी, महेन्द्रनगर, कञ्चनपुर
👨‍⚕️ डा. सगुन बिष्ट
MBBS (DU), MD (Internal Medicine) – TU
NMC No: 14809
🔹 उपचार गरिने समस्या:
• मुटु, सुगर, प्रेसर, थाइराइड, कलेजो, दम
• महिला तथा पुरुष स्वास्थ्य समस्या
• वृद्धावस्थासँग सम्बन्धित समस्या
• निमोनिया, क्षयरोग, श्वासप्रश्वास समस्या
• सास फेर्न गाह्रो हुने
• मानसिक स्वास्थ्य सम्बन्धी समस्या
स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो।
आफू मात्र होइन, आफ्ना परिवारजन र प्रियजनलाई पनि जानकारी गराउनुहोस्।
📞 सम्पर्क: 099-521978 / 9858789696

🩺 माघ महिनाको हरेक शनिबार – निःशुल्क OPD सेवा 🩺सामान्य स्वास्थ्य समस्या देखिनासाथ ढिलाइ नगर्नुहोस्।अब सितल अस्पताल, भासी...
12/01/2026

🩺 माघ महिनाको हरेक शनिबार – निःशुल्क OPD सेवा 🩺

सामान्य स्वास्थ्य समस्या देखिनासाथ ढिलाइ नगर्नुहोस्।
अब सितल अस्पताल, भासी मा अनुभवी General Physician डा. सगुन बिष्ट बाट
👉 निःशुल्क OPD सेवा उपलब्ध छ।

⏰ समय: बिहान १० बजे देखि ४ बजे सम्म
📍 स्थान: सिटल अस्पताल, भासी, महेन्द्रनगर, कञ्चनपुर

👨‍⚕️ डा. सगुन बिष्ट
MBBS (DU), MD (Internal Medicine) – TU
NMC No: 14809

🔹 उपचार गरिने समस्या:
• मुटु, सुगर, प्रेसर, थाइराइड, कलेजो, दम
• महिला तथा पुरुष स्वास्थ्य समस्या
• वृद्धावस्थासँग सम्बन्धित समस्या
• निमोनिया, क्षयरोग, श्वासप्रश्वास समस्या
• सास फेर्न गाह्रो हुने
• मानसिक स्वास्थ्य सम्बन्धी समस्या

स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो।
आफू मात्र होइन, आफ्ना परिवारजन र प्रियजनलाई पनि जानकारी गराउनुहोस्।

📞 सम्पर्क: 099-521978 / 9858789696


छाेटाे समयकाे लामाे सम्झना, आगामी सुन्दर दिनहरूका लागि हार्दिक शुभकामना डा. प्रयास न्याैपाने।
06/01/2026

छाेटाे समयकाे लामाे सम्झना, आगामी सुन्दर दिनहरूका लागि हार्दिक शुभकामना डा. प्रयास न्याैपाने।

02/01/2026

📢 निःशुल्क OPD सेवा – सितल अस्पताल

वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञबाट निःशुल्क OPD सेवा उपलब्ध!
यदि तपाईं वा तपाईंका आफ्ना व्यक्तिहरू मानसिक स्वास्थ्य वा नशा सम्बन्धी समस्याबाट जुझिरहनुभएको छ भने, यो अवसर नछुटाउनुहोस्।

🗓 पौष महिना
• १८ गते शुक्रबार | ⏰ बेलुकी ३–६ बजे
• १९ गते शनिबार | ⏰ बिहान ९–६ बजे
• २० गते आइतबार | ⏰ बिहान ९–११ बजे

👨‍⚕️ डा. दिपक कुँवर
MBBS, MD (Neuropsychiatry) | NMC No. 5574
(काठमाडौं विश्वविद्यालयमा कार्यरत)

📍 स्थान: सितल अस्पताल
💙 स्वस्थ मन, स्वस्थ जीवनतर्फ एक कदम
👉 परिवार र साथीहरूसँग सेयर गर्नुहोस्

Address

Bhasi
Mahendranagar

Telephone

+9779749319777

Website

Alerts

Be the first to know and let us send you an email when Sital Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sital Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram