
22/07/2024
टोंसिलको इन्फेक्शनले जुनसुकई उमेर समूहमा असर गर्न सक्छ।
टोंसिलले जोरनी र मूटूमा खराब असर गर्न सक्छ।
बारम्बार इन्फेक्शन भए वा जटिलता हुने संका भए अपरेशन गरी उपचार गर्नु पर्दछ।
टोंसिलको नियमित चेकजाँच गराउ।