20/01/2026
सुगर र थाइराइडको उचित उपचार अब महेन्द्रनगरमा! वरिष्ठ विशेषज्ञ डा. सुकान्ती शाह (MD - Endocrinology, ग्राण्डी अस्पतालमा पूर्व कार्यरत) अब आनन्द पोलिक्लिनिकमा उपलब्ध हुनुहुनेछ।
विशेष हेरिने समस्याहरू:
🍬 सुगर (मधुमेह) र थाइराइडको समस्या
🧪 सम्पूर्ण हर्मोन सम्बन्धि समस्याहरू
🩸 महिनावारी गडबडी तथा बाझोपन
🦷 क्याल्सियम तथा भिटामिन-D को गडबडी
⚖️ मोटोपन तथा दुब्लोपनको समस्या
💪 यौनशक्ति तथा इच्छामा कमीको समस्या
📅 मिति: Magh 10, शनिबार
📍 स्थान: आनन्द पोलिक्लिनिक, गल्ली नं. 3, महेन्द्रनगर, कञ्चनपुर
📞 थप जानकारीका लागि: 099-522774, 9858750774