भरोसा केयर प्रा.ली.

भरोसा केयर प्रा.ली. Bharosha care pvt.ltd

गैरा पर्वको उपलक्ष्यमा   नि: शुल्क सुगर जाँच । यहि श्रावण २४ गते देखि भाद्र १ गते सम्म नि: शुल्क सुगर जाँच , सुगर जाँच ग...
07/08/2023

गैरा पर्वको उपलक्ष्यमा नि: शुल्क सुगर जाँच ।
यहि श्रावण २४ गते देखि भाद्र १ गते सम्म नि: शुल्क सुगर जाँच ,
सुगर जाँच गर्नको लागि बिहान ७ बजे देखि खाली पेट ( Fasting) र खाना पछिको ठिक २ घन्टा पछिको र रेन्डम( Random) जाँच बिहान ७ बजे देखि साझ ५ बजे सम्म हुनेछ।
कृपया सुगर तथा प्रेसरको औषधि सेवन गर्नु भएका बिरामी हरुले पुरानो पर्चा साथमा ल्याउनु होला।।

साथै भाद्र २ गते वरिष्ठ फिजिसियन डा. सौरव सुबेधी , बिहान १० बजे देखि साझ ५ बजे सम्म सुगर , थाइराइड, प्रेसर, पेट, तथा नसा रोग विशेषज्ञ भरोसा केयर प्रा.ली. मा उपलब्ध हुनुहुनेछ।।
थप जानकारीका लागि
सम्पर्क स्थान :भरोसा केयर प्रा. लि , चम्मन चोक, बसपार्क नजिक, महेन्द्रनगर
सम्पर्क नम्बर: 099-526231, 9862469866

26/07/2023

16/05/2023

अब भरोसा केयरमा
#जेठ_६_गते_शनिबार_बिहान_१०_बजे देखि
विशेषज्ञ डाक्टर द्वारा चेक जाँच तथा परामर्श सेवा
बरिस्ठ मुटु, पेट, दम, सुगर, प्रेसर ,थाइराइड, नसा , तथा बाथ रोग सम्बन्धी समस्याको उपचार ..
वरिष्ठ फिजिसियन डा. सौरभ सुवेदी( जनरल फिजिसियन)
जाँच तथा परामर्श :
• ब्लड प्रेसर, कोलेस्ट्रोल तथा मुटु सम्बन्धी चेक जाँच
• सुगर समबन्धी जेक जाँच तथा परामर्श र डाइट सम्बन्धी परामर्श , थाइराइडको उपचार
• दम सम्बन्धी उपचार
• बाथ रोग, युरिक एसिड तथा नसा रोग सम्बन्धि चेक जाँच
• पेट ,कलेजो तथा किड्नीको सम्बन्धि जेक जाँच
• लामो समय देखि पिसाब पोल्ने सम्बन्धी सम्स्याको उपचार
• खाना नपच्ने , कब्जियतको उपचार
• टि. बि, मलेरिया, स्क्रब टाइफस, डेङ्गु ज्वरो, काला जार को उपचार
• क्षारे रोग ( मृगी ), तथा माइग्रेनको उपचार
सम्पर्क स्थान : भरोसा केयर प्रा. लि, चम्मन चौक, बसपार्क नजिक, महेन्द्रनगर
सम्पर्क नम्बर : 099-526231, 9848773226 ,9846265726

Bharosha care pvt.ltd

विश्व मधुमेह दिवस ( World Diabetes Day 2022)🙏समयमै सुगरको जाँच गरौं।🙏दैनिक ब्याम गरौं ।🙏समयमै चेक जाँच गराइ नियमित औसधि ...
14/11/2022

विश्व मधुमेह दिवस ( World Diabetes Day 2022)
🙏समयमै सुगरको जाँच गरौं।
🙏दैनिक ब्याम गरौं ।
🙏समयमै चेक जाँच गराइ नियमित औसधि सेवन गरौ।

🏥भरोसा केयर प्रा. लि , चम्मनचोक, महेन्द्रनगर
☎️०९९-५२६२३१

  "Access to Diabetes Education"विश्व मधुमेह दिवसको उपलक्ष्यमा नि:शुल्क सुगर जाँच , नि:शुल्क सुगर र प्रेसरको औषधिसमेत।।म...
12/11/2022


"Access to Diabetes Education"
विश्व मधुमेह दिवसको उपलक्ष्यमा नि:शुल्क सुगर जाँच , नि:शुल्क सुगर र प्रेसरको औषधिसमेत।।
मिति: २०७९/०७/२८ , सोमबारका दिन बिहान ९ बजे देखि साझ ४ बजे सम्म।
#विशेषज्ञ डा. सुवर्ण आचार्य द्वारा बिरामी चेकजाँच तथा परामर्श
थप जानकारिका लागि: ०९९-५२६२३१
#भरोसा केयर प्रा. लि , चम्मन चोक, महेन्द्रनगर,

    099-526231
30/10/2022



099-526231

  ☺️☺️
24/10/2022

☺️☺️

सुभदिपावली तथा तिहारको पहिलो दिन धन्तेरशको हार्दिक मंगलमय सुभकामना #भरोसाकेयरपरिवार
22/10/2022

सुभदिपावली तथा तिहारको पहिलो दिन
धन्तेरशको हार्दिक मंगलमय सुभकामना
#भरोसाकेयरपरिवार

    Contact: Bharosa Care099-526231
17/10/2022




Contact: Bharosa Care
099-526231

प्रत्येक दिन विशेषज्ञ डाक्टर द्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा।डा. सुवर्ण आचार्य (वरिष्ठ मुटु, पेट, छाती, सुगर, थाइ...
16/10/2022

प्रत्येक दिन विशेषज्ञ डाक्टर द्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा।
डा. सुवर्ण आचार्य (वरिष्ठ मुटु, पेट, छाती, सुगर, थाइराइड , नसा तथा बाथ रोग विशेषज्ञ)
सम्पर्क स्थान : भरोसा केयर प्रा. लि
सम्पर्क नम्बर: 099-526231

बिजया दशमी पछी फेरि सेवा सुचारु भएको सम्पुर्णमा जानकारी गर्दछौ।विशेषज्ञ  #डा. सुवर्ण आचार्य द्वारा असोज २५ गते मंगलबार द...
11/10/2022

बिजया दशमी पछी फेरि सेवा सुचारु भएको सम्पुर्णमा जानकारी गर्दछौ।
विशेषज्ञ #डा. सुवर्ण आचार्य द्वारा असोज २५ गते मंगलबार देखि नियमीत रुपमा बिरामी चेकजाँच गरिने जानकारी गर्दै , अघिल्लो समयमा भएको सेवा अवरुद्धको लागि क्षमा प्राप्ती छौ।
सम्पर्क स्थान : भरोसा केयर प्रा. लि
सम्पर्क नम्बर: 0९९-५२६२३१

विजया दशमीको पावन अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
05/10/2022

विजया दशमीको पावन अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं

Address

Mahendranagar
12345

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 21:00
Sunday 06:00 - 21:00

Telephone

+97799526231

Website

Alerts

Be the first to know and let us send you an email when भरोसा केयर प्रा.ली. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to भरोसा केयर प्रा.ली.:

Share

Category