14/03/2024
                                            लोकसेवा आयोग तथा कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दा कसरी गर्ने !!! !?????
प्रथम चरण: 
* कुन पद/तहको तयारी गर्ने निश्चित गर्नुहोस्। 
* मुल पुस्तक(Syllabus Oriented Guides) र सन्दर्भ सामाग्री(Reference Books) संकलन गर्नुहोस्। 
* लक्ष्य प्राप्तिको समयसीमा(Deadline) तोक्नुहोस्। 
* लक्ष्य प्राप्तिको लागि आवश्यक योजना(Planning) र रणनीति(Strategy) तयार गर्नुहोस्। 
* अब शुरूवात(Start Reading) गर्नुहोस्। 
* SMART Study 
दोस्रो चरण: अध्ययन, लेखन र सन्तुलन/तालमेल 
* अध्ययनमा निरन्तरता (Continuity) दिनुहोस्। हरेक दिन जति भएपनि (आधा, १/२/३/४...घण्टा ) पढ्ने र सँगसँगै लेख्ने (टिपोट) गर्ने गर्नुहोस्। 
* विभिन्न पत्रपत्रिकाका(Daily Newspapers) दैनिक लेख, समाचार, र सरकारी पत्रीका(Magazines/Special Editions) विशेषांक  पढ्नुहोस्। र साथै महत्त्वपूर्ण कुरा नोट गर्दै जानुहोस्। 
- जस्तै: सोपान , अन्तरास्ट्रिय मञ्च, कान्तिपुर , गोरखापत्र , आर्थिक अभियान , The Kathmandu Post, etc.
- प्रशासन, पराग, निजामती , कर्मचारी , JOPA, CAMAD, कानुन, आदि। 
- माथिल्लो तहको/पदको पुस्तक अध्ययन गर्नुहोस्। शाखा अधिकृतको तयारी गर्दैहुनुहुन्छ भने- उपसचिव र सहसचिवको लागि लेखिएका पुस्तक र सन्दर्भ सामाग्रीहरुको पनि अध्ययन गर्नुहोस्। 
* गहिराइमा गएर अध्ययन गर्नुहोस्। हरेक पक्षको अध्ययन।  
* सकारात्मक सोच (Positive Mentality) को निर्माण गर्नुहोस्। 
- मेहेनतमा विश्वास (Believe in Hard Work)
- आत्मविश्वास (Self-confidence) 
- भयबाट मुक्ति (Fearless) 
- कल्पनाशक्ति (Do Imagination) 
- खुशी र रहर गरेर पढ्नुहोस् (Read Happily) 
- स्वाध्ययन (Self-study) 
- स्वप्रेरित (Self-motivated) 
- अरुका राम्रा सुझाव मान्ने (Follow good suggestions) 
- Auto-suggestion 
- Imagination and Visualization 
- Never Complain 
- Face the Challenges
- Solve your Problems 
- Be Optimistic 
* यी कुराको व्यवस्थापन गर्नुहोस्।
- Time Management 
- Stress Management 
- Money Management 
- Personal, Family and Friendship (Relations) Management 
* यी कुरालाई प्रेम गर्नुहोस्: 
- नयाँ कुराको खोजी (Learning New things ) 
- अध्ययन र लेखन (Reading and Writing) 
- आफुलाई र अरुलाई (Yourself and Others) 
- Your Family, Friends, supporte