Dhamma Yana

Dhamma Yana Vipassana meditation center as taught by S.N. Goenka in the tradition of Sayagyi U Ba Khin.

02/11/2024

Sudurpaschim Vipassana Sadhana Kendra 'Dhammayana" is conducting ten days courses from Nov 15 to 26 and December 1 to 12. If you are interested to join a 10 days Vipassana course, please contact us.

The seats are limited, hence please contact us for reserving a seat. Both the male and female seats are available.

Dates for the courses: November 15 to 26 and December 1 to 12
Location: Tilachaur, Mahendranagar(Near Tribhuvan/Tilachaur School)
Contact no: 9818277365/9843288950

Code of Discipline:

सुदूरपश्चिम विपश्यना साधना केन्द्र "धम्मयान"मा कार्तिक ३० देखि मंसिर ११ (नोभेम्बर १५ देखि २६) र मंसिर १६ देखि २७ (डिसेम्...
02/11/2024

सुदूरपश्चिम विपश्यना साधना केन्द्र "धम्मयान"मा कार्तिक ३० देखि मंसिर ११ (नोभेम्बर १५ देखि २६) र मंसिर १६ देखि २७ (डिसेम्बर १ देखि १२) सम्म दश दिने शिविर सञ्चालन हुँदैछ। यदि तपाईं यस दश दिने शिविरमा भाग लिन इच्छुक हुनुहुन्छ भने, कृपया हामीलाई जानकारी दिनुहोस्।

सीटहरू सीमित छन्, त्यसैले कृपया सीट सुरक्षित गर्न हामीलाई सम्पर्क गर्नुहोस्। पुरुष र महिला दुबैका लागि सीटहरू उपलब्ध छन्।

शिविरका मितिहरू: कार्तिक ३० देखि मंसिर ११ (नोभेम्बर १५ देखि २६) र मंसिर १६ देखि २७ (डिसेम्बर १ देखि १२)
स्थान: तिलाचौर, महेन्द्रनगर (त्रिभुवन/तिलाचौर स्कूल नजिक)
सम्पर्क नम्बर: ९८१८२७७३६५ / 984-3288950

विपश्यना साधना परिचय:

Homepage of Vipassana Meditation as taught by S.N. Goenka in the tradition of Sayagyi U Ba Khin

Getting ready for the next course
28/09/2024

Getting ready for the next course

25/09/2024

यही आउँदै गरेको असोज १२ गते शनिबार सुदूरपश्चिम विपश्यना साधना केन्द्र धम्मयानमा पुराना साधक/साधिकाहरूलाई समेटेर ट्रस्टले र सेवक/सेविकाले गर्नुपर्ने काम र जिम्मेवारीबारे एक दिवसीय तथा सामूहिक साधनाको जानकारी गराउँदैछौं।

स्थान: तिलाचौर-८, महेन्द्रनगर, कञ्चनपुर
समय: बिहान ८ देखि साँझ ५
मिति: १२ असोज, २०८१
सम्पर्क नं: ९८४३२८८९५०/९८१८२७७३६५

07/03/2024

We are please to announce that we will be having one day course every last Saturday of Nepali Month starting at 8:00am in the morning.Everyone who is interested can contact me in WhatsApp(+977 9843288950). Our next one day course is going to be in upcoming Saturday in DhammaYana, Tilachaur.
Start Time: 8:00 am
Location: https://maps.app.goo.gl/5v58Cjx1LUR3VecF9
===============================================================

हामी नेपाली महिनाको हरेक अन्तिम शनिबार बिहान ८:०० बजेदेखि एक दिनको ध्यान सिविर सञ्चालन गर्दैछौं भन्ने जानकारी गराउँदछौं। इच्छुक सबैले मलाई WhatsApp (+977 9843288950) मा सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो अर्को एकदिवसिय ध्यान सिविर आगामी शनिबार धम्मयान, तिलाचौरमा हुने भएको छ ।
सुरु हुने समय: बिहान 8:00 बजे
स्थान: https://maps.app.goo.gl/5v58Cjx1LUR3VecF9

17/01/2024

One Day Course preparation in Dhamma Hall at Dhammaa Yana

03/01/2024

On July 3rd, 2023, a momentous day arrived for Sudurpaschim Vipassana Centre, Dhammayana located at Bhimdatta Ward No.8, Tilachaur, Kanchanpur District as we inaugurated the beginning of the new centre.
After the inauguration, the process quickly moved on to the next steps. From July 26-29, detailed layout and survey work was carried out. And the construction started on 30th July, starting the actual building process with dedication and progress in each phase.
Now the center is finally prepared to start the first course on its estimated time. The first 10-days course scheduled concludes on January 30th,2024, marking the exact six-month point and the hundred birthyear(centenary) of our principal teacher Shri S.N. Goenka.
We happily invite interested old students(who have taken at least one 10 days course in the tradition of Sayagi U Ba Khin as taught by Acharya S.N. Goenka) to apply for this one day course. It is an exceptional chance for you to cultivate your paramis and merits.
The course also aims to provide information about the construction site and progress of Dhammayana and the upcoming meditation courses at the center. Your presence and participation in this one-day meditation course are highly valued. Limited seat numbers. Registration with your name is mandatory. May we keep on growing in Dhamma. Be happy.
Course Time Table For One Day(17th January,2024)
07:00 - 07:50 Registration and Breakfast
08:00 - 11:00 Meditation Sessions
11:00 - 12:00 Lunch and Rest
12:00 – 16:15 Meditation Sessions
16:15 – Snacks and Refreshments
Note:
- Students are advised to attend the entire course.
- After the course, there will be light snacks and refreshments available.
For further details and registration, please contact:
Location: Sudurpaschim Vipassana Sadhana Kendra, Dhammayana, Tilachaur, Ward No. 8, Mahendranagar,Kanchanpur
Date: January 17, 2024
Contact Numbers: +977-9818277365, +977-9843288950, +977-9858752525

03/01/2024

२०८० सालको असार १८(जुलाई ३, २०२३), गुरु पूर्णिमा को दिन सुदूरपश्चिम विपश्याना साधना केन्द्र, धम्मयान, भिमदत्त वार्ड नं. ८, तिलाचौर, कंचनपुर जिल्लामा एक महत्त्वपूर्ण दिन आयो, जहा नयाँ केन्द्रको शिलान्यास भएको थियो

शिलान्यास पश्चात श्रावण १०-१३ (जुलाई २६ देखि २९ सम्म), विस्तृत लेआउट र सर्वेक्षणको काम सुरुवात भएर श्रावण १४ (जुलाई ३०) निर्माण कार्य निर्माण प्रक्रिया निरन्तर रूपमा अघि बढेको थियो।

यश धम्मयानले परम पूज्य गुरुजी श्री एस.एन. गोयेंकाज्युको जन्मशतकको अवसरमा पूर्व निर्धारित समयमा पहिलो १०-दिने शिविर माघ ५-१६, २०८० (जनवरी १९-३०, २०२४) मा सुरु गर्ने विषयमा अवगत गराउदछौं।

यहि आउँदो माघ ३, २०८० (जनवरी १७, २०२४)का दिन, सुदूरपश्चिम विपश्यना साधना केन्द्र धम्मयानमा हुन लागेको "एक दिवशीय विपश्यना ध्यान शिविर" मा ध्यानको लागी सहभागी हुन चाहने इच्छुक पुराना साधक/साधिका (श्री सयाजी ऊ वा खिनको परम्परामा श्री सत्य नारायण गोयन्का द्वारा प्रशिक्षित दस दिवसीय विपश्यना ध्यान शिविर कम्तीमा एक पटक पूरा बसी सक्नु भएका) हरुले समय मै सम्पर्क गरि आ-आफ्नो नाम टिपाई सिट सुरक्षित गर्नु होला। सिट संख्या सिमित छ । अनिवार्य रुपमा नाम दर्ता गराऊनु होला।

यो दिन, धम्मयान निर्माण स्थल र प्रगतिको बारेमा र आगामी शिविर बारे सम्बन्धित जानकारी प्रदान गर्ने उद्देश्य पनि राखिएको छ। तपाईंको उपस्थिति र यस एक-दिने ध्यान शिविरमा सहभागी अत्यधिक मूल्यवान छ।

शिविर को समय तालिका:
०७:०० - ०७:५० रजिस्ट्रेशन तथा जलपान
०८:०० - ११:०० ध्यान का शत्रहरु
११:०० - १२:०० भोजन तथा बिश्राम
१२:०० - १६:१५ ध्यानका शत्रहरु
१६:१५ चिया र नास्ता

मंगल होस्।

नोट:

- साधक/साधिकाले पूरा शिविरमा भाग लिनु पर्नेछ।
- शिविर पछि, चिया र नास्ता पनि उपलब्ध हुनेछ।

नाम दर्ताकोलागी, सम्पर्क नम्बर:
स्थान: सुदूरपश्चिम विपश्याना साधना केन्द्र, धम्मयान, तिलाचौर, वार्ड नं. ८, महेन्द्रनगर, कञ्चनपुर
मिति: माघ ३ (जनवरी १७, २०२४)
सम्पर्क नम्बरहरू: +९७७-९८१८२७७३६५, +९७७-९८४३२८८९५०, +९७७-९८५८७५२५२५

17/11/2023

Peaceful Dhamma Yana area.

Our octagonal dhamma hall.
17/11/2023

Our octagonal dhamma hall.

17/11/2023

Male residence construction work in progress.

Address

Tilachaur
Mahendranagar
44600

Alerts

Be the first to know and let us send you an email when Dhamma Yana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dhamma Yana:

Share