
31/10/2024
नेपालीहरुको महान चाड दीपावलीको उपलक्ष्यमा देशभित्र र बाहिर बस्ने सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। साथै सोही उपलक्ष्यमा कार्तिक १५-१८ सम्म अस्पताल बन्द रहने बेहोरा जानकारी गराउन चाहन्छौं। सेवाग्राही मा पर्ने असुविधाको लागि क्षमा प्रार्थी छौं।