Sujit Kumar Yadav - सुजित कुमार यादब

  • Home
  • Nepal
  • Malangwa
  • Sujit Kumar Yadav - सुजित कुमार यादब

Sujit Kumar Yadav - सुजित कुमार यादब स्वास्थ्य लोकसेवा र स्वास्थ सम्बन्धित सम्पूर्ण जनकारी को लागि यो page लाई follow गर्नु होला ।।
(4)

HA/ CMA कि 2nd Paper Crack गर्ने सुवर्ण अवसर!” 💰 Course Fee: रु. 1000 मात्रcontact number =9808799117
04/05/2026

HA/ CMA कि 2nd Paper Crack गर्ने सुवर्ण अवसर!”

💰 Course Fee: रु. 1000 मात्र
contact number =9808799117

03/05/2026

केही नेपाल ऐन संशोधन अध्यादेश जारी भएको छ । यसले २० वटा निम्न ऐनलाई संशोधन गरेको छ-

१.कर्मचारी सञ्चय कोष ऐन-२०१९,
२. जग्गा नापजाँचसम्बन्धी ऐन-२०१९,
३. भूमिसम्बन्धी ऐन-२०२१,
४. शिक्षा ऐन-२०२८,
५. मालपोत ऐन-२०३४,
६. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐेन-२०४५
७.वैदेशिक रोजगार ऐन-२०६४,
८. संघीय संसद् सचिवालयसम्बन्धी ऐन-२०६४,
९.योगदानमा आधारित सामाजिक सुरक्षा ऐन-२०७४,
१०.राष्ट्रिय चिकित्सा ऐन-२०७५,
११.भूउपयोग ऐन-२०७६,
१२.वन ऐन-२०७६,
१३.बीमा ऐन-२०७९,
१४.विधायन ऐन-२०८१
१५.नागरिक लगानी कोष ऐन-२०४७,
१६.नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन-२०४८,
१७.प्रज्ञा प्रतिष्ठान ऐन-२०४८,
१८.निजामती सेवा ऐन-२०४९,
१९.विश्वविद्यालय अनुदान आयोग ऐन-२०५०,
२०. स्वास्थ्य सेवा ऐन-२०५३

03/05/2026

“आज गण्डकी प्रदेशमा सोधिएको प्रश्नपत्र—
यो AHW का लागि हो कि डाक्टर स्तरको?
२ घण्टा १५ मिनेटमा यति धेरै जटिल प्रश्न राख्नु पूर्णतः अव्यवहारिक छ।
यसले परीक्षार्थीको ज्ञान होइन, केवल समय अभावलाई मात्र उजागर गर्छ।”🤔🤔🤔🤔🤔🤔🤔

AHW GANDAKI Second PAPER question
03/05/2026

AHW GANDAKI Second PAPER question

शुभकामना ।।।❣️❣️
03/05/2026

शुभकामना ।।।❣️❣️

03/05/2026

"कडा मेहनत गर्नेको लागि हरेक बिहान नयाँ अवसर हो। उठ, लक्ष्य नजिक छ!"

📢             IMPORTANT NOTICE                📢हाम्रो Written Crash Course Class मा हालसम्म 77+ जना सहभागी भइसकेका छन्। ...
02/05/2026

📢 IMPORTANT NOTICE 📢
हाम्रो Written Crash Course Class मा हालसम्म 77+ जना सहभागी भइसकेका छन्। 👏
👉 अझै पनि interest राख्नु हुने साथीहरूका लागि
भर्ना प्रक्रिया निरन्तर जारी छ।
⚠️ Limited Seats Available
सीट सीमित भएकाले,
Loksewa / Competitive Exam को लक्षित तयारी गर्न चाहनुहुन्छ भने
👉 आजै आफ्नो Admission सुनिश्चित गर्नुहोस्।
🎯 Exam-focused | Result-oriented | Trusted Written Class

राष्ट्रपति रामचन्द्र पाैडेलले थप तीनवटा अध्यादेश जारी गर्नुभएको छ ।
02/05/2026

राष्ट्रपति रामचन्द्र पाैडेलले थप तीनवटा अध्यादेश जारी गर्नुभएको छ ।

GANDAKI ANM SECOND PAPER
02/05/2026

GANDAKI ANM SECOND PAPER

👉️गण्डकी प्रदेश लोकसेवा को AHW र ANM दोस्रो पत्र  को EXAM CENTER.  👉️AHW को  EXAM को समय   : 2:00 PM
02/05/2026

👉️गण्डकी प्रदेश लोकसेवा को AHW र ANM दोस्रो पत्र को EXAM CENTER.
👉️AHW को EXAM को समय : 2:00 PM

भोलि मिति २०८३  साल  वैशाख १८ गते सरकारी बिदा (बुद्ध जयन्ती) भएपनि देशभरीका सबै सरकारी अस्पतललाई ओपिडी (OPD) सेवा सञ्चाल...
30/04/2026

भोलि मिति २०८३ साल वैशाख १८ गते सरकारी बिदा (बुद्ध जयन्ती) भएपनि देशभरीका सबै सरकारी अस्पतललाई ओपिडी (OPD) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्कुलर जारी गरेको छ ।

👉️बागमती प्रदेश लोकसेवा को HA प्रथम पत्र रव  दोस्रो पत्र परीक्षा केन्द्र। ❤️
30/04/2026

👉️बागमती प्रदेश लोकसेवा को HA प्रथम पत्र रव दोस्रो पत्र परीक्षा केन्द्र। ❤️

Address

Sarlahi
Malangwa

Telephone

+9779808799117

Website

Alerts

Be the first to know and let us send you an email when Sujit Kumar Yadav - सुजित कुमार यादब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sujit Kumar Yadav - सुजित कुमार यादब:

Share