Saroj yadav

Saroj yadav म कहिले हार्दिन कि जित्छु कि सिक्छु😊

15/09/2025

👉️कर्मचारीको सम्पत्ति विवरण बुझाउने समयावधि थप: असोज २८ सम्म अन्तिम मिती ! नत्र १० हजार जरिवाना पर्ने ! तपाईंले बुझाउनु भयो त ?🙏

नागरिक एपबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी फिचर नै गायब भएको छ ।☺️
15/09/2025

नागरिक एपबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी फिचर नै गायब भएको छ ।☺️

15/09/2025

दसैंका लागी लक्षित गर्दै आजबाट देशभरका सरकारी सहुलियत पसलहरु सञ्चालनमा आएका छन् ।

Source. खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड🙏

14/09/2025

Breaking: सुमन श्रेष्ठले रास्वपा छोडिन्

13/09/2025

Big Breaking: सुरक्षा चुनौती देखाएर रवि लामिछानेलाई नखु कारागारले थुन्न अस्वीकार गरेको छ ।🤔

13/09/2025

भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी😊

13/09/2025

Breaking-
स्थानीय तह यथावत राख्दै प्रदेश सभा विघटनको तयारी हुदै ।

12/09/2025

अन्तरिम सरकारले फागुन २१ गते आम निर्वाचन गराउने गरी सहमतिको प्रस्ताव तयार गरिन लागेको उच्च अधिकारीहरुले बताएका छन् ।

12/09/2025

राष्ट्रपति रामचन्द्र पौडेल,पुर्व प्रधान न्यायाधीश सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच भएको निर्णायक छलफलपछि संसद् विघटनमा सहमति बनेको छ। यो सँगै अब सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन र मुलुकलाई नयाँ दिशातर्फ लैजाने प्रक्रिया अघि बढ्ने भएको हो ।

12/09/2025

शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ🙏🙏
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।
शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
तीन सदस्यीय मन्त्रिपरिषद् आजै गठन हुने।

12/09/2025

देशले पहिलो महिला प्रधानमन्त्री पाएको छ ।
देशले निकास पाओस ।
बधाइ तथा शुभकामना ।
सपथ ग्रहण :- ८:४५ बजे

10/09/2025

Nepal Army le kasaile hat hatiyar lageko bhaye return garna Anurodha gareko cha. 🙏

Address

Malangwa

Alerts

Be the first to know and let us send you an email when Saroj yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Saroj yadav:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram