Krishna Medicare Pvt. Ltd.

Krishna Medicare Pvt. Ltd. A health clinic for your healthcare.

स्लिप डिस्क? दुखाइ व्यवस्थापन विशेषज्ञसँग उपचार पाउनुहोस्।डा. अभिषेक झाSenior Orthopedic Consultant, Orthopedic & Trauma...
18/03/2026

स्लिप डिस्क? दुखाइ व्यवस्थापन विशेषज्ञसँग उपचार पाउनुहोस्।

डा. अभिषेक झा
Senior Orthopedic Consultant, Orthopedic & Trauma Surgeon

कृष्ण मेडिकेयर प्रा. लि., मलंगवा, सर्लाही

आइतबारदेखि शुक्रबारसम्म

कृष्ण मेडिकेयर प्रा. लि.
कृष्ण मेडिसिन औषधि पसल छेउ, मलंगवा, सर्लाही

सम्पर्क / अपोइन्टमेन्टका लागि:
046-520094 | 984-4064094

के दुखाइले तपाईंलाई सताइरहेको छ?काँधको दुखाइघुँडाको दुखाइढाडको दुखाइघाँटीको दुखाइदीर्घकालीन (Chronic) दुखाइसायटिका (Scia...
13/02/2026

के दुखाइले तपाईंलाई सताइरहेको छ?

काँधको दुखाइ
घुँडाको दुखाइ
ढाडको दुखाइ
घाँटीको दुखाइ
दीर्घकालीन (Chronic) दुखाइ
सायटिका (Sciatica) दुखाइ

दुखाइले तपाईंलाई रोक्न नदिनुहोस्!

हड्डी, जोर्नी र ट्रमा सम्बन्धी समस्याको भरपर्दो उपचार - अब मलंगवामै।

डा. अभिषेक झा
Senior Orthopedic Consultant
Orthopedic & Trauma Surgeon
MBBS, MD (KU)

आइतबारदेखि शुक्रबारसम्म - कृष्ण मेडिकेयर प्रा. लि.
📍 कृष्ण मेडिसिन औषधि पसल छेउ, मलंगवा, सर्लाही

📞 सम्पर्क / अपोइन्टमेन्टका लागि:
046-529984 | 9844064094

゚viralシfypシ゚

कृष्णा मेडिकेयर प्रा. लि. - स्त्री तथा प्रसूति सेवाकति पय स्वास्थ्य समस्या हामीले सामान्य ठान्दै, देखिएका लक्षणहरू ignor...
08/02/2026

कृष्णा मेडिकेयर प्रा. लि. - स्त्री तथा प्रसूति सेवा

कति पय स्वास्थ्य समस्या हामीले सामान्य ठान्दै, देखिएका लक्षणहरू ignore गरिरहेका हुन्छौँ। तर यी समस्या हरूलाई ignore गर्नु हुँदैन; यस्ता समस्या देखिएमा Gynecologist को जाँच गराउनु पर्छ।

आउनुहोस्, मालङ्गवा स्थित कृष्ण मेडिकेयर प्रा. लि.

फाल्गुन ९, २०८२; शनिबार
🩺 स्त्री तथा प्रसूति सेवा उपलब्ध
📍 कृष्ण मेडिसिन औषधि पसल छेउ, मलंगवा, सर्लाही

Dr. Limu Kumari Sah
Obsterics and Gynaecologist
Laproscopy Surgeon & Infertility Specialist

Appointment: 9844064094


06/02/2026

यस शनिबार, फाल्गुण ९, २०८२
🩺 स्त्री तथा प्रसूति सेवा उपलब्ध
📍 कृष्ण मेडिसिन औषधि पसल छेउ, मलंगवा, सर्लाही

Dr. Limu Kumari Sah
Obsterics and Gynaecologist
Laproscopy Surgeon & Infertility Specialist

यस शनिबार, माघ १७, २०८२🩺 स्त्री तथा प्रसूति सेवा उपलब्ध📍 कृष्ण मेडिसिन औषधि पसल छेउ, मलंगवा, सर्लाहीDr. Limu Kumari SahO...
30/01/2026

यस शनिबार, माघ १७, २०८२
🩺 स्त्री तथा प्रसूति सेवा उपलब्ध
📍 कृष्ण मेडिसिन औषधि पसल छेउ, मलंगवा, सर्लाही

Dr. Limu Kumari Sah
Obsterics and Gynaecologist
Laproscopy Surgeon & Infertility Specialist

27/01/2026

हड्डी वा जोर्नीको समस्या छ?

आउनुहोस् Krishna Medicare, Malangwa!

ढाड, घुँडा, काँध वा हात–खुट्टामा दुख्ने, चोटपटक वा जोर्नी कडा हुने समस्या भए अब सहेर बस्नुपर्दैन।

हप्ता को 6 दिन (आइतबार–शुक्रबार)
Dr. डा. अभिषेक झा उपलब्ध

ठेगाना: कृष्ण मेडिसिन औषधि पसल छेउ,
मलंगवा, सर्लाही, वडा नम्बर ९

Appointment: 9844064094

यही माघ १७ गते शनिबारको दिन स्त्री रोग विशेषज्ञका लागि कृष्णा मेडिकेयर आउनुहोस्।गर्भ जाँच तथा परामर्शका लागि📞 ९८४४०६४०९४...
24/01/2026

यही माघ १७ गते शनिबारको दिन स्त्री रोग विशेषज्ञका लागि कृष्णा मेडिकेयर आउनुहोस्।

गर्भ जाँच तथा परामर्शका लागि
📞 ९८४४०६४०९४
📍 कृष्णा मेडिसिनको छेउ, मलंगवा

आमा बन्ने यात्रामा शरीरले दिने साना–ठूला संकेतहरूलाई हल्का नलिनुहोस् 🤍

थकान, वाकवाकी, दुखाइ वा असहजता - डराउने होइन, समयमै ध्यान दिने हो।

नियमित जाँच, सही सल्लाह र अनुभवी स्त्री रोग विशेषज्ञको साथले आमा र शिशु दुवैलाई सुरक्षित राख्छ 🌸

विश्वसनीय गर्भ जाँच र परामर्शका लागि
कृष्णा मेडिकेयर मा सम्पर्क गर्नुहोस् 🩺✨

📅 हरेक महिना पहिलो र तेस्रो शनिबार
🕚 बिहान ११ बजे देखि
📞 ९८४४०६४०९४
📍 कृष्णा मेडिसिनको छेउ, मलंगवा

#सुरक्षितगर्भावस्था #आमाकोस्वास्थ्य #गर्भजाँच #स्त्रीरोगसेवा

ढाड, घुँडा, काँध–खुट्टाको दुखाइ? अब मलंगवामा गुणस्तरीय हड्डी र जोर्नी उपचार! डा. अभिषेक झा Senior Orthopedic Consultant ...
22/01/2026

ढाड, घुँडा, काँध–खुट्टाको दुखाइ? अब मलंगवामा गुणस्तरीय हड्डी र जोर्नी उपचार!

डा. अभिषेक झा Senior Orthopedic Consultant Orthopedic and Trauma Surgeon MBBS, MD (KU)

कृष्णा मेडिसिन औषधि पसलसँग सह-स्थित
मलंगवा, सर्लाही जिल्ला, वडा नं. ९ सेवा: आइतबारदेखि शुक्रबारसम्म
सम्पर्क / अपोइन्टमेन्ट फोन: 046-529984, +977-98440-64094

20/01/2026

आमा बन्ने यात्रा सुन्दर छ 🤍
तर शरीरले दिने संकेतलाई समयमै बुझ्नु जरुरी छ✨

अब मलंगवामै - कृष्ण मेडिकेयरमा

👩‍⚕️ अनुभवी स्त्री रोग विशेषज्ञ सेवा उपलब्ध
🗓️ हरेक महिना पहिलो र तेस्रो शनिबार
⏰ बिहान ११ बजे देखि

👉 आउनुहोस्, समयमै जाँच गराऔँ र सुरक्षित गर्भावस्था सुनिश्चित गरौँ।

📍 कृष्णा मेडिसिनको छेउ, मलंगवा
📞 सम्पर्क: ९८४४०६४०९४

आमा बन्ने यात्रामा शरीरले दिने साना–ठूला संकेतहरूलाई हल्का नलिनुहोस् 🤍थकान, वाकवाकी, दुखाइ वा असहजता - डराउने होइन, समयम...
18/01/2026

आमा बन्ने यात्रामा शरीरले दिने साना–ठूला संकेतहरूलाई हल्का नलिनुहोस् 🤍

थकान, वाकवाकी, दुखाइ वा असहजता - डराउने होइन, समयमै ध्यान दिने हो।

नियमित जाँच, सही सल्लाह र अनुभवी स्त्री रोग विशेषज्ञको साथले आमा र शिशु दुवैलाई सुरक्षित राख्छ 🌸

विश्वसनीय गर्भ जाँच र परामर्शका लागि
कृष्णा मेडिकेयर मा सम्पर्क गर्नुहोस् 🩺✨

📅 हरेक महिना पहिलो र तेस्रो शनिबार
🕚 बिहान ११ बजे देखि
📞 ९८४४०६४०९४
📍 कृष्णा मेडिसिनको छेउ, मलंगवा

#सुरक्षितगर्भावस्था #आमाकोस्वास्थ्य #गर्भजाँच #स्त्रीरोगसेवा

कृष्णा मेडिकेयरमा अब विश्वसनीय स्त्री रोग सेवा 🩺वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञडा. लिमु कुमारी साह  MBBS, MD/MS (...
13/01/2026

कृष्णा मेडिकेयरमा अब विश्वसनीय स्त्री रोग सेवा 🩺

वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ
डा. लिमु कुमारी साह
MBBS, MD/MS (प्रसूति तथा स्त्री रोग)
ल्याप्रोस्कोपी, इनफर्टिलिटी विशेषज्ञ

आउनुहोस् यी समस्याहरूको लागि:
* महिनावारीको अनियमितता र दुखाइ
* गर्भधारणमा कठिनाइ
* गर्भावस्था जाँच र सल्लाह
* प्रसूतिको योजना र तयारी

📅 हरेक महिना को पहिलो र तेस्रो शनिबार
🕙 बिहान ११ बजे देखि

📞 Appointment को लागि: ९८४४०६४०९४
📍 कृष्णा मेडिसिनको छेउ, मलंगवा

तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता।

#मलंगवा #स्त्रीरोगविशेषज्ञ

Address

Behind Krishna Medicine, Balmandir, Main Road, Ward No. 09
Malangwa
45800

Telephone

+9779844064094

Website

Alerts

Be the first to know and let us send you an email when Krishna Medicare Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Krishna Medicare Pvt. Ltd.:

Share